राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक सुरु
SHARES

मंसिर २४, २०७५

    काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठकमा प्रस्तावित विधान मस्यौदालाई केन्द्रीय समिति बैठकबाट पारित गर्ने कार्यसूची रहेको छ। सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा प्रस्तावित विधान पारित गर्न खोजेको भएपनि असन्तुष्ट समूहले विरोध गरिरहेको छ।

    देउवाले केन्द्रीय समितिमा पेलेर गए महासमिति बैठकमा देउवालाई असफल बनाउने रणनीति असन्तुष्ट समूहले बनाएको छ। यद्यपि बैठकमा के हुने हो भन्ने अझै टुंगो लागेको छैन। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]