|

काठमाडौं : कर्मचारी संचय कोषको अध्यक्षमा शिशिरकुमार ढुंगाना नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रहेका ढुंगनालाई संचय कोषको अध्यक्षमा नियुक्त गरिएको हो।

यसअघि राजश्‍व सचिव हुँदा अध्यक्षको जिम्मेवारीमा हरेका ढुंगना अर्थ मन्त्रालयबाट बाहिरिएसँगै यो पद खाली थियो। मन्त्रिपरिषद्ले ढुंगानालाई नै यो पदको नियुक्ति दिएको हो। यसअघि अर्थ मन्त्रालयका सचिवलाई अध्यक्षको बनाउने गरेकोमा ढुंगना भने प्रधानमन्त्री कार्यालयमा रहेर पनि अध्यक्षमा नियुक्त भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.