|

काठमाडाैं : उपत्यका नजिकका चन्द्रगिरी र फुल्चोकीमा बुधबार बिहानदेखि नै हिउँ पर्न थालेपछि हिउँ खेल्न जानेको घुइँचो लागेको छ।

दुई दिनमा करिब २० हजार भन्दा बढीले हिउँमा रमाएकाे अनुमान छ। ललितपुरको फुल्चोकीमा मात्र बिहीबार करिब २३०० माेटरसाइकल, १३०० हजार पैदल यात्रु र करिव ६ हजार अन्य तरिकाले हिउँ खेल्न गएको इलाका प्रहरी कार्यालय गाेदावरीले जनाएको छ। 

फुलचोकीमा हिउँमा रमाउँदै गरेको फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.