विश्व

उत्तर कोरियली नेता किमका दाईको हत्या आरोपी महिला रिहा
SHARES

फागुन २७, २०७५

    उत्तर कोरियाली नेता किम जोङ–उनका सौतेला दाइ किम जोङ–नामको हत्यामा संलग्न भएको आरोप लागेकी इन्डोनेसियन महिला रिहा भएकी छन्। 

    दुई वर्षपछि इन्डोनेसियाली महिला सिती आइशा रिहा भएकी हुन्।  उनीसँगै भियतनामका डोएन थी हुओङमाथि नामको हत्यामा संलग्न भएको आरोप लागेको थियो। किम जोङ नामको  मलेसियाको क्वालम्पुर विमानस्थलमा सन् २०१७ मा अनुहारमा विषाक्त चिज छर्किएको आरोप उनीहरू पक्राउ परेका थिए। 

    दुवैले आरोप अस्वीकार गरेका छन्। नाममाथि सन् २०१७ को फेब्रअरी १३ मा विषाक्त चिज प्रहार भएको थियो। नामलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]