|
फाइल फोटो

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन। 

प्रतिनिधिसभाको आइतबारको चौथो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन।

हिउँदे अधिवेशनको समापन बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ। 

हेर्नुहोस्, भिडियो लाइभः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.