|

इन्डियन प्रिमियर लिगको २०औँ खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गरिरहेका छन। 

बैंगलोरको १ किकेट गएको छ। १६ रनको अवस्थामा बैंगलोरको विकेट गएको हो। क्रिश मोरिसको बलमा पार्थिव पटेललाई सन्दीप लामिछानेले क्याच गरेर आउट गरेका हुन। पार्थिवलाई व्यक्तिगत ९ रनमा आउट गरिएको हो।

नेपाली बलर सन्दीप पछिल्लो समय लगातार दिल्लीको प्लेइङ ११ मा परिरहेका छन। उनले बलिङ र फिल्डिङ दुवैमा राम्रो प्रदर्शन गरिरहेका छन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.