समाज

राप्ती नदीमा डुबेर एक जनाको मृत्यु
SHARES

बैशाख १२, २०७६

    चितवन : राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२७ स्थित राप्ती नदीमा डुव्दा सोही ठाउँका ५८ वर्षीय दिलबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    प्रहरीका अनुसार घाँस दाउरा गर्न जाँने क्रममा गुरुङ नदीमा डुवेका थिए। उनी बुधबार साँझ मृत अवस्थामा नदीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। गुरुङ मेघौलीको वाइल्ड लाइफ रिसोर्टमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएको बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]