|

हेटौंडा : प्रदेश ३ को नाम नेवा:-तामसालिङ राख्न माग गर्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ । प्रदेश सभा सदस्य ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव तथा प्रदेश सभा सदस्यहरु प्रेमबहादुर तामाङ, सीता अधिकारी र रत्न ढकालको समर्थनमा प्रस्ताव दर्ता भएको हो । 

यसअघि ३ नम्बर प्रदेशको नाम गौरीशंकर राख्नु पर्ने भन्दै प्रदेश सभा सदस्य विशाल खड्काले प्रस्ताव दर्ता गरिसकेका छन् । प्रदेश ३ को नाममा बाग्मती, नेपाल मण्डल र पाशुपत लगायत चर्चामा छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.