|

हस्तकलाका लागि नेपाल विश्‍वमै प्रसिद्ध मानिन्छ। काठमाडौंको वसन्तपुरमा हस्तकलाको यस्तै रुप 'पपेट' विदेशी पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ। व्यवसायीहरु नेपालीको तुलनामा विदेशीहरुले  धेरै संख्यामा 'पपेट' खरिद गर्ने बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.