|

काठमाडौं: सरकारले गतवर्षको राखिएको लक्ष्य २३ प्रतिशत राजस्‍व वृद्धिको अनुमानसहित स्रोत जुटाएको छ। त्यस्तै, ठूलो रकम ऋणमा भर परेको छ।

सरकारको स्रोतबाट ६५ प्रतिशत पनि पूरा नभएपछि अन्य स्रोत प्रयोग गरिएको छ। यसको लागि राजश्‍व: ९ खर्ब ८१ अर्ब वैदेशिक अनुदान : ५७ अर्ब वैदेशिक ऋण: २ खर्ब ९८ अर्ब आन्तरिक ऋण: एक खर्ब ९५ अर्ब गरी व्यस्था गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.