|

काठमाडौं : सरकारले नयाँ विमानस्थल निर्माण सहितका काम गर्नको लागि आगामी आर्थिक वर्षमा १५ अर्ब ८५ करोड रकम विनीयोजन गरेको छ।

यस्ता छन् हवाई पुर्वधार विकास गर्ने कार्यक्रम

  • बुटिक अन्तर्राष्ट्रिय विमानस्थल बनाइनेछ
  • उपत्यका नजिकको स्थानमा आन्तरिक विमानस्थल 
  • पोखरा विमानस्थललाई ८ अर्ब 
  • आन्तरिक विमास्थलको स्तरोन्नती
  • सुर्खेतमा नयाँ विमानस्थलको सम्भाव्यता अध्‍यन गरिने 
  • रात्रि उडानको पूर्वाधार बनाइनेछ।
  • नयाँ हवाई सम्झौता गरिनेछ
  • छिमेकी राष्ट्रसँग नयाँ हवाई प्रवेश बिन्दु
  • हवाई क्षेत्रमा १५ अर्ब ८५ करोड

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.