|

वर्षाका कारण विश्वकप क्रिकेट अन्तर्गतको भारत पाकिस्ताको खेल रोकिएको छ।

म्यानचेस्टरमा भइरहेको खेलका क्रममा वर्षा सुरु भएपछि एमपायरले खेल रोक्न निर्देशन दिएका छन्। म्याच रोकिँदाको अवस्थामा भारतले चार विकेट गुमाएर ३०५ रन जोडेको थियो।

आजको खेलमा पाकिस्तानले भारतका विरुद्ध टस जिते पहिला बलिङ गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.