|

काठमाडौं : धादिङको गल्छी गाउँपालिका ६ को बाझगाउँमा जिप दुर्घटना भएको छ। कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा१८च९४०८ नम्बरको जिप

दुर्घटना भएको  र दुर्घटनामा परी चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  दुर्घटनाका मृतकहरूको शनाखत भइसकेको छैन। घाइतेहरूलाई गल्छीका विभिन्न अस्पताल पठाइएको प्रहरीले बताएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.