|
file Photo

संखुवासभा : सोमबार विहान सिलिचोङ गाउँपालिका–१ होयङलामा नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच गोली हानाहान पछि सुरक्षाकर्मी घटना स्थल सिलिचोङ पुगे। 

प्रहरीले घटना स्थल नजिकै को गाउँ तेन्छोबाट विप्लवका एक कार्यकर्तालाई पक्राउ गरेको  स्थानिय प्रत्यक्षदर्शीले बताए।

संचार सेटमा सम्पर्क भएन 

विकट भूगोल भएको सिलिचोङमा मौसममा खराबी आएका कारणले सोमबार दिउँसो देखि सम्र्पक हुन नसकेको संखुवासभाका प्रहरी प्रमुख डिएस्पी मिम लामाले जानकारी दिए। उनले भने ‘मंगलबार बिहान एक पटक सम्पर्क भएपनि संचार सेटमा समस्या आएका कारण थप जानकारी लिन सकिएको छैन्।’

र याे पनि

सिलिचोङ गोलीकाण्डपछि सुरक्षा कडा, गाउँ गाउँमा प्रहरी

समाज विप्लवसँग गोली हानाहानपछि पुगे सेनाका तीन हेलिकोप्टर 
संखुवासभामा प्रहरी-विप्लव गोली हानाहान : घटनास्थल नजिकैबाट एकजना पक्राउ


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.