|

जमिनमुनिको जल पवित्र हुन्छ। पतिव्रता नारी वा एकपत्नीव्रत भएको पुरुष पवित्र हुन्छन्। कल्याणकारी शासक(राजा) पवित्र मानिन्छन्। सन्तोषी ब्राह्मण शुद्ध हुन्छ।

चाणक्य भन्छन्, असन्तोषी ब्राह्मण, सन्तोषी शासक, लाज मान्ने यौनकर्मी(वेश्या) र लाज त्यागेका कुलीन नारी यी सबै नष्ट भएर जान्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.