|

काठमाडौं : नयाँ मन्त्रीको स्वागतका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रायका कर्मचारीले तयारी थालेका छन्। 

कर्मचारीहरुले मन्त्रालयको मूलढोका सजाएर, फूलसहितको गेट राखेर स्वागतको तयारी गरेका हुन्। योगेशको स्वागतमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढासहित जुटेका छन्। 

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि खाली रहेको स्थानमा भट्टराईले जिम्मेवारी पाएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.