|
फोटो सौजन्य : तीर्थबहादुर खत्री र दीपकबहादुर खड्का

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको ‘भू–स्वर्ग’ मानिने प्रसिद्ध पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा भारी हिमपात भएको छ। 

सुदूरपश्चिमको डोटी, अछाम, बझाङ र बाजुराको मध्य मागमा रहेको खप्तडमा तेस्रो पटक हिमपात भएको हो। बिहीबारदेखि लागातार हिमपात भएको छ। हिमपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ। करिब ६ फिट हिउँ जमेकाले आवतजावत ठप्प भएको छ।

मौसममा सुधार आएपछि नेपाली सेनाले बाटो खोल्ने खप्तडबाट गुरुगोरख गुल्मका उपसेनानी  तीर्थबहादुर खत्रीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.