काठमाडौ : एकातिर रोजगारीका लागि दैनिक विदेशिनेको लाइन छ भने अर्कातिर विदेशबाट नेपाल फर्कनेहरूको लर्को पनि उत्तिक्कै छ। त्रिभुवन विमानस्थलमा विदेश जाने र विदेशबाट फर्कनेहरूको दैनिकजसो ताँती नै लाग्ने गर्छ।
त्यस्तै विदेश जानेहरूलाई पुर्याउन र विदेशबाट फर्केका आफन्तहरूलाई भेट्न पुग्न आफन्तहरूको पनि भिडभाड नै हुन्छ। बाध्यता र विभिन्न परिस्थितिले रोजगारीका लागि विदेशिएकाहरू नेपाल फर्कंदा खुसी देखिन्छन्।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।