|

जनकपुरधाम : जनकपुरधामबाट भन्सारका एक कर्मचारीलाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुर भन्सार कार्यालयका नायव सुव्वा अहमद रजा अन्सारी छन्।

अख्तियार दुरुपायोग अनुसन्धान बर्दिबासको टोलीले सोमबार साँझ नासु अन्सारीलाई एक लाख ५० हजार घुस रकमसहित पक्राउ गरेको जनाएको छ। उनलाई आवश्यक कारबाहीका लागि अहिले अख्तियारको कार्यालय बर्दिबास लगिँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.