|

बैतडी : राहत लिएर फर्किंदा भीरबाट लडेर बिहीबार एक वृद्धाको मृत्यु भएको छ।  सिगास गाउँपालिका ७ की ६४ वर्षीया करी दमाई मंगलबार गोधरामोड भीरमा लडेर गम्भीर घाइते भएकी थिइन् । बिहीबार बिहान ५ बजे उनको घरमै मृत्यु भएको हो।

मृतक वृद्धा वडाबाट राहत सामग्री लिएर घर फर्किंदै थिइन्। २ दिनदेखि अचेत अवस्थामा रहेकी उनी आर्थिक अभावका कारण अस्पताल लैजान नसकिएको उनको परिवारले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.