लागुऔषधसहित डडेल्धुरामा एक जना पक्राउ
डडेल्धुरा : लागुऔषध (चरेस जस्तो देखिने कालो पदार्थ)सहित डडेल्धुरामा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका–१ ढुन्ढुनेका ५८ वर्षीय वीरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। शनिबार बेलुकी जिल्लाको अमर...