भीमनारायण गोल्डकप वैशाख २३ गते शुरू हुने
धनकुटा : पूर्वी पहाडकै प्रतिष्ठित फुटबल प्रतियोगिता शहीद भीमनारायण गोल्डकपको १६औँ संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ। शुक्रवार आयोजक शहीद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन आयोजना गरेर आइतवार शुरु हुने प्रतियोगितामा ए डिभिजनका सहित ८ टिम...