जुम्लामा भोलिदेखि अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन
काठमाडौं : जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको आयोजना हुने भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स अस्पतालको आयोजनामा वैशाख २२ र २३ गते सम्मेलन हुन लागेको हो । ‘सबैको मानसि...