सुदूरपश्चिमको कृषि मन्त्री बन्दै उन्मुक्तिकी उप्रेती
धनगढी : सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई थप एउटा मन्त्रालय दिने सहमति भएको छ। सोही सहमतिअनुसार नाउपाले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ। आज नाउपाकी प्रदेशसभा सदस्य टीका थापा उप्रेतीलाई मन्त्रीमा नियुक्त गरेर शपथ ग्रहण गराउने कार्...