कैलाली

  • बझाङ अस्पतालका मेसु मन्त्रालय तानिए, सेवा प्रभावित

    धनगढी : नेपालको स्वास्थ्य क्षेत्रमा माफियाको रजगज कतिसम्म छ भन्ने कुरा बझाङ अस्पतालभित्रको एक घटनाले देखाएको छ। असोज २४ गते बुधबार जिल्ला अस्पताल बझाङका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्टको काज फिर्ता गरिएको प्रकरणले माफियाको चलखेल र रजगज स्पष्ट पारेको छ। बुधबार अघिसम्म...

  • एमाले सुदूरपश्चिमको अध्यक्षमा जैसी, को हुन् उनी?

    धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत भएका छन्। अध्यक्षका उम्मेदवार भरत साउदले उम्मेदवारी फिर्ता लिएका छन्। र, उपसचिवमा कैलालीकी भागरथी विष्ट चयन भएकी छन्। ​कमिटीको सचिवमा रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन्। सचिव...

  • सुदूरपश्चिम एमाले अधिवेशन : उपाध्यक्षमा शाही सर्वसम्मत

    धनगढी : धनगढीमा जारी नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन सहमति नजिक पुगेको छ। निर्वाचन प्रक्रिया अघि बढे पनि सहमतिबाटै पदाधिकारी चयन गर्न केन्द्रको निरन्तरको दबाबपछि नेताहरू सहमति नजिक पुगेका छन्। उपाध्यक्षका उम्मेदवार बलदेव रेग्मी, हजारीसिंह साउद, रणबहाद...

  • वन अतिक्रमणकारीलाई मन्त्रीकै संरक्षण

    धनगढी : सुदूरपश्चिममा पछिल्लोसमय वन मास्ने र अतिक्रमण गर्ने माफियाहरूको रजगज थप मौलाएको पाइएको छ। प्रदेशका विभिन्न सामुदायिक वनमा समितिकै मान्छे र अन्यबाट पनि वन सखाप पार्न अतिक्रमण व्यापक भइरहेको पाइएको हो। हालै मात्र कैलालीको एक घटना सार्वजनिक भएको छ। मा...

  • रोजगारी दिने नाममा १० लाख ठगी, सञ्चालक धामी फरार

    धनगढी : धनगढीमा रोजगारी दिने नाममा ५६ जनालाई ठगी गरेको खुलेको छ। सुदूरपश्चिमका विभिन्न वडामा रोजगारी दिने भन्दै कार्यालय नै खोलेर ५६ जनाबाट १० लाख ठगी गरेको खुलेको हो। धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा उद्यमी सहयोग तथा तालिम केन्द्र प्राली सञ्चाल...

  • एमाले सुदूरपश्चिमका ५ पदाधिकारीमा २४ जनाको उम्मेदवारी, को- को हुन् ?

    धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको लागी उम्मेदवारी दर्ताको समय सकिएको छ। ५ पदाधिकारी पदमा २४ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा चार जना, उपाध्यक्षमा ७ जना, सचिवमा ४ जना र  उपसचिवमा ९ जना छन्। ९ मध्ये ३ जना महिला छन्। निर्वाचन कमिटीका अन...

  • एमालेको सुदूरपश्चिम अध्यक्ष बन्न ४ जना उम्मेदवार

    धनगढी : नेकपा (एमाले) को सुदूरपश्चिम अध्यक्ष बन्न ४ जनाको उम्मेदवारी दर्ता भएको छ। धनगढीमा जारी प्रदेशको प्रथम अधिवेशन अन्तरगत अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको हो। अहिलेसम्म बहालवाला प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्यत्रय कृष्णप्रसाद जैस...

  • इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई सरकारले दुई लाख दिने

    कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने घोषणा गरेको छ। आज मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषण...

  • प्रचण्ड जनताप्रति उत्तरदायी छैनन्: ओली

    धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जनताप्रति उत्तरदायी नभएको बताएका छन्। आज (आइतबार) एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा ओलीले देश र जनतालाई आसा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित...

  • धनगढीमा ओली बोल्दाबोल्दै भीम रावलको खोजी

    धनगढी : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भीम रावलको खोजी भएको छ। आज (आइतबार) धनगढीमा सुरु भएको एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशनमा रावलको खोजी भएको हो। एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावललाई अधिवेशनमा आमन्त्रण नगरेर उनी उपस्थित नभएप...

  • एमालेको सुदूरपश्चिम अध्यक्षमा सिंहको उम्मेदवारी

    धनगढी : नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको अध्यक्षमा वचनबहादुर सिंहले उम्मेदवारी घोषणा गरेका छन्। आज (बिहीबार) धनगढीमा पत्रकार सम्मेलनमार्फत सिंहले उम्मेदवारी घोषणा गरेका हुन्। राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका उनी हाल एमाले सुदूरपश्चिम प्रदे...

  • सुदूरपश्चिममा भूकम्प: अछाममा हाम फाल्दा एक युवक घाइते

    धनगढी :सुदूरपश्चिममा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। अछामसहित सुदूरपश्चिमका सबै जिल्लामा दुईपटक भूकम्प गएको हो। प्रहरीका अनुसार अछाममा एक युवक घाइते भएका छन्। उनी विद्यालयको भवनबाट हाम फाल्दा घाइते भएका हुन्। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्न...

  • धनगढीमा आज तय भएको समाजवादी मोर्चाको सभा स्थगित

    काठमाडौं : संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि समाजवादी मोर्चाको कार्यक्रम स्थगित गरिएको छ।  मंगलबार धनगढीमा तय भएको मोर्चाको  कार्यक्रम स्थगन गरिएको  एकीकृत समाजवादी पार्टीका कैलाली जिल्लासचिव दीर्घ जोशील...

  • सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमै एनजीओ !

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा गैरसरकारी संस्था (एनजीओ)ले कब्जा जमाएको पाइएको छ। मन्त्रालयको सबैभन्दा माथिल्लो तलामा रहेका २ कोठामा उनीहरूले कब्जा जमाएका हुन्। स्रोतका अनुसार नेपाल व्यावसायिक योग्यता प्रणालीको प्रादेशिक परियोजना सहयोग ए...

  • धनगढीमा मुद्दा मिलाएको भोलिपल्टै महिलामाथि कुटपिट, एक पक्राउ

    धनगढी : धनगढीमा एक महिलामाथि कुटपिट गरिएको छ। धनगढी उपमहानगरपालिका–४ चटकपुरकी लक्ष्मी भट्टमाथि बुधबार बिहान कुटपिट भएको हो। भट्टका छोरा नवीनले स्थानीय प्रेम विष्टले मदिरा सेवन गरेर आमामाथि कुटपिट गरेको बताए। उनका अनुसार आपसी लेनदेनको विषयमा लामो समयद...

  • सुदूरपश्चिम प्रदेशको राजधानी र नाम फेर्न सरकारकै कसरत

    धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने खेल भइरहेको बताइएको छ। तत्कालीन पहिलो प्रदेश सरकारले तोकेको प्रदेशको गोदावरी राजधानी सार्ने खेल भइरहेको बताइएको हो। स्रोतका अनुसार तत्कालीन माओवादी नेतृत्वको सरकारले तोकेको राजधानी अहिलेको नेपाली काँग्रेस नेतृत्वको गठ...

  • समाजवादीको धनगढी बैठकमा खैलाबैला, अर्थमन्त्री तारो

    धनगढी : नेकपा (एकीकृत समाजवादी) पार्टीको बैठकमा खैलाबैला भएको पाइएको छ। धनगढीको निर्माण व्यवसायी संघको हलमा भएको समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय बैठकमा खैलाबैला मच्चिएको हो। भदौ १४ गते समाजवादी मोर्चाको सन्देश सभाबारे छलफल गर्न डाकिएको बैठ...

  • धानले गाँज हाल्ने वेलामा गबारो किराको समस्या

    टीकापुर : कैलाली टीकापुर–१ का किसान हरि चौधरीले चार बिघा जमिनमा धानबाली लगाएका छन्। धानले गाँज हाल्ने समयमा खेतमा गबारो किराको समस्या देखापरेको छ।  गबारो रोगले धानको गुबो मर्न थालेपछि उनले विषादी छर्न थालेका छन्। लाखौँ खर्चिएर खेती गरेका उह...

  • कैलालीमा हैजा देखियो, एकजनामा संक्रमण पुष्टि

    धनगढी : कैलालीमा हैजाको संक्रमण फेला परेको छ। भदौ १० गते कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा परीक्षण गर्दा संक्रमण देखिएको हो। स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी तेजविक्रम शाहीका अनुसार गौरीगङ्ग...

  • छाडा पशुबाट बाली जोगाउनै हम्मे

    कैलाली : जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पुर् याउन थालेपछि किसान समस्यामा परेका छन्। किसान डम्बर चौधरीले धान बाली पसाउने बेलामा छाडा पशुले नोक्सानी पुर्‍याएको गुनासो गरे। ‘छाडा पशुको उचित व्यवस्थापन नहुँदा सास्तीमा...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]