कैलाली

  • शेख मुनिर प्रहरी फन्दामा, जिप्रकाबाटै पक्राउ

    धनगढी : कैलाली प्रहरीले कुख्यात अपराधी भनिएका धनगढीका शेख मुनिर अहमद पक्राउ परेका छन्। आज (आइतवार) मुनिर पक्राउ परेको प्रहरी स्रोतले बतायो। स्रोतका अनुसार लामो समयदेखि फरार रहेका मुनिर जिल्ला प्रशासन कार्यालयमा अचानक फेला परेपछि समातिएका हुन्। जिल्ला प्रहरी कार्य...

  • स्वस्तिक अस्पतालमा इन्डोस्कोपी गर्दा बिरामीको मृत्यु, रातारात मिलापत्र

    धनगढी : धनगढीको स्वस्तिक अस्पतालमा हिजो शुक्रबार एक बिरामीको मृत्यु भएको छ। सुरक्षा स्रोतका अनुसार उपचाररत अवस्थामा एक महिला बिरामीको अस्पतालमा मृत्यु भएको हो। स्रोतको भनाइअनुसार कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका-५ गुलरियाकी ६६ वर्षीया जमुना देउवाको उपचारका क्रममा म...

  • धनगढीमा आगलागी, एक अस्पतालसहित आठ पसलमा क्षति

    काठमाडौं : धनगढीमा विद्युत सट भई आगलागी हुँदा एक अस्पतालसहित आठ पसलमा क्षति भएको छ।  गएराति १ बजे धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा विद्युत सट भई आगलागी हुँदा एक अस्पतालसहित आठ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलाली...

  • ल्यापटप चोरेको आरोपमा सशस्त्रका असई पक्राउ

    धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकास्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी-३ घर भएका रमेश भण्डारी रहेका छन्। उनी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी...

  • कैलाली पुलिसको कस्टडीभित्रै शेट्टी मारिएको आरोप

    धनगढी : कैलाली प्रहरीको लकअपमा रहेका युवकको मृत्यु भएपछि आफन्तले हत्या गरिएको आरोप लगाएका छन्। हिजो (बिहीबार) प्रहरीको कस्टडीमै रहेका युवकको अचानक मृत्यु भएपछि आफन्तले हत्या आरोप लगाएका हुन्। हिजो (बिहीवार) जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढीका युव...

  • हत्या आरोपितको प्रहरी कस्टडीभित्रै मृत्यु , सिसिटिभी लुकाउँदै प्रहरी

    धनगढी: कैलाली प्रहरीको लकअपमा रहेका युवकको मृत्यु भएपछि आफन्तले हत्या गरिएको आरोप लगाएका छन्। हिजो (बिहीबार) प्रहरीको कस्टडीमै रहेका युवकको अचानक मृत्यु भएपछि आफन्तले हत्या आरोप लगाएका हुन्। हिजो जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढीका युवक कृष्ण सेट्ट...

  • चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीमा आकर्षित

    कैलाली : बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन्। राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका वडा नं ५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखुखेती व...

  • धनगढीमा जुवाखालबाट पूर्व इन्सपेक्टरसहित ९ जना पक्राउ

    धनगढी : धनगढीमा प्रहरीले ९ जना जुवाडे समातेको छ। आज (बुधवार) कैलाली प्रहरीको टोलीले धनगढी उप-महानगरपालिका-१ स्थित साथीभाई होटलबाट उनीहरुलाई समातेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले होटलमा जुवातास भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी नि...

  • सुदूरपश्चिममा चकलेटजस्तै किनबेच हुन्छ एन्टिबायोटिक

    धनगढी : सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा एन्टिबायोटिकको जथाभावी प्रयोग बढेको बताइएको छ। प्रदेशमा ९ ओटा जिल्ला रहेकोमा सबै जिल्लामा एन्टिबायोटिकको जथाभावी प्रयोगमा वृद्धि भैरहेको बताइएको हो। चिकित्सकहरुले चिकित्सकीय परामर्शबिना जथाभावी एन्टिबायोटिकको प्रयोग बढ्नु...

  • सरकारले नकिनेपछि व्यापारीले भनेकै मूल्यमा धान बिक्री गर्दै किसान

    टीकापुर : कैलालीका किसानले धान बिक्री शुरु गरेका छन्। खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको उनीहरूको गुनासो छ। ‘सरकारले तोकेको मूल्यमा व्यापारी किन्न मान्दैनन्। हाम्रो बिक्री गर्नुपर्ने बाध्यत...

  • प्रहरी नै सबैभन्दा ठूला जुवाडे, खालबाटै पक्राउ परे सई थापा

    धनगढी : कञ्चनपुरमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) जुवाखालबाट पक्राउ परेका छन्। हिजो आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठजना पक्राउ...

  • इजरायलबाट ल्याइएका विद्यार्थीको शव परिवारलाई जिम्मा लगाइयो

    धनगढी : इजरायलमा मारिएका चार विद्यार्थीको शव धनगढी ल्याइएको छ। इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। तीमध्ये चार विद्यार्थीको शव आज (आइतबार) धनगढी पुगाइएको छ। फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइएको विद्यार्थीहरुको शव धनगढी पुगेको हो। धनगढी विमानस्थलका अनुसा...

  • हावाहुरीले केराखेतीमा ठूलो क्षति

    टीकापुर : गत असोज २९ गते वर्षासँगै आएको हावाहुरीले कैलालीमा  केराखेतीमा ठूलो क्षति पुर्‍याएको छ।  पाँच बिघा क्षेत्रफलमा केराखेती गरेका टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ । बारीमा भएका अधिकांश क...

  • सुदूरपश्चिममा जानै मान्दैनन् चिकित्सक

    टीकापुर : टीकापुर अस्पतालले केही समयअघि बालरोग विशेषज्ञ, अर्थोपेडिक सर्जन, इएनटी, एनेस्थेसियोलोजिस्ट, रेडियोलोजिस्ट, फिजिसियन एक–एक जना र पाँच जना मेडिकल अधिकृत गरी ११ जना भर्नाका लागि आवेदन माग्यो। बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, रेडियोल...

  • कैलालीमा भोलिदेखि एक सय शय्याको अस्पताल सञ्चालन हुँदै

    धनगढी : कैलालीको गेटामा भोलिदेखि एक सय शय्या क्षमताको अस्पताल सञ्चालन हुने भएको छ। त्यसका लागि सबै तयारी पूरा भएपछि भोलिबाट अस्पताल सञ्चालनमा आउन लागेको निर्देशक प्रमोद जोशीले जानकारी दिए। त्यसका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लग...

  • धान भित्र्याउने वेला हावाहुरीसहितको वर्षा

    टीकापुर : धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले कैलालीका किसानलाई चिन्तित बनाएको छ। धान पाकेर भित्र्याउन जुटेका किसान सोमबारको वर्षाका कारण बाली नोक्सान हुने पिरले चिन्तामा छन्। टीकापुरका निर्मल विकले पानी पर्ने सूचना पाएपछि धान थ्रेसिङ गर्ने (दाउने) त...

  • कारबाहीको एक महिना नबित्दै डीएसपी जोशी पुरस्कृत

    धनगढी : प्रहरी दिवस २०८० को अवसरमा प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशी पुरस्कृत भएका छन्। प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरको हातबाट डीएसपी जोशी पुरस्कृत भएका हुन्। वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रमुख रहँदा जोशीले उत्कृष्ट सेवा गरेबापत ...

  • योनिभित्र लुकाई हेरोइन तस्करी गर्ने युवती पक्राउ

    धनगढी : धनगढीमा योनिभित्र लागुऔषध खैरो हेरोइन ल्याइरहेको अवस्थामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। शुक्रबार त्रिनगर भन्सार नाकाबाट खैरो हेरोइन ल्याइरहेको अवस्थामा विशेष सूचनाका आधार लागुऔषध अनुसन्धान ब्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उन...

  • बझाङ अस्पतालका मेसु मन्त्रालय तानिए, सेवा प्रभावित

    धनगढी : नेपालको स्वास्थ्य क्षेत्रमा माफियाको रजगज कतिसम्म छ भन्ने कुरा बझाङ अस्पतालभित्रको एक घटनाले देखाएको छ। असोज २४ गते बुधबार जिल्ला अस्पताल बझाङका प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्टको काज फिर्ता गरिएको प्रकरणले माफियाको चलखेल र रजगज स्पष्ट पारेको छ। बुधबार अघिसम्म...

  • एमाले सुदूरपश्चिमको अध्यक्षमा जैसी, को हुन् उनी?

    धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत भएका छन्। अध्यक्षका उम्मेदवार भरत साउदले उम्मेदवारी फिर्ता लिएका छन्। र, उपसचिवमा कैलालीकी भागरथी विष्ट चयन भएकी छन्। ​कमिटीको सचिवमा रणबहादुर चन्द सर्वसम्मत चयन भएका छन्। सचिव...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]