कञ्चनपुर

  • १० लाखभन्दा बढीको बेवारिसे औषधी बरामद

    कञ्चनपुर : भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले भारतबाट ल्याइँदै गरेको बेवारिसे १० लाख रुपैयाँ बराबरको औषधी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार विशेष सुराकीका आधारमा सोमबार औषधी बरामद गरि...

  • भारतबाट लुकाएर ल्याएको १० लाखको औषधी बरामद

    कञ्चनपुर ः भीमदत्त नगरपालिका-३ भाँसीबाट प्रहरीले सोमबार भारतबाट लुकाईछिपाई ल्याउँदै गरेको १० लाख २१ हजार ४०० रूपैयाँ बराबरको औषधी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डांगीका अनुसार विशेष सुराकीको आधारमा बेवा...

  • जडेपानीमा राखियो दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय

    कञ्चनपुर : बेदकोट नगरपालिका-२ जडेपानीमा दैजी छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय स्थापना गरिएको छ। औद्योगिक क्षेत्र शिलान्यास गरिएको दुई वर्षपछि सम्पर्क कार्यालय स्थापना गरिएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सोमबार कार्यालय उद्घाटन गरे। उन...

  • १५ लाख भारु र सुनका गहनासहित तीनजना पक्राउ

    कञ्चनपुर :  पुनर्वास नगरपालिकाबाट १५ लाख भन्दा बढी भारतीय रुपैयाँ र गरगहनासहित सशस्त्र प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।  पुनर्वास नगरपालिका–४ कार्गिल डाँडाबाट शुक्रवार साँझ भारतीय रुपैयाँ र गरगहनासहित ३ जनालाई पक्राउ गरेको हो। सशस्त्र प्रहरी व...

  • सुदूरका आयोजनामा बजेटको कमी हुन दिन्नँ : प्रधानमन्त्री प्रचण्ड

    कञ्चनपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरका ठूला गौरवका आयोजनामा बजेटको कमी हुन नदिने बताएका छन्। सोमबार महेन्द्रनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन ग...

  • जनयुद्व दिवस मनाउँदै गरेका नेता कञ्चनपुरबाट पक्राउ

    कञ्चनपुर : जनयुद्व दिवस मनाउँदै गर्दा कञ्चनपुरबाट नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतका नेता प्रकाउ परेका छन्। सोमबार जनयुद्ध दिवस मनाउन महेनद्रनगर बजार पुगेका नेकपा बहुमत केन्द्रीय सल्लाकार डम्बरबहादुर बिष्ट नेकपा क्रान्तिकारी माओवादीका सुदूरपश्चिम प्रदेश ईन्चार्ज...

  • कञ्चनपुरका मुक्त कमैयाको व्यावसायिक तरकारी खेती

    कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ नौखरी मुक्त कमैंया बस्तीकी समनमती चौधरीको दिनचर्या फेरिएको छ। परिवारको खर्च जुटाउन उनले साँझ बिहान नै मजदुरीमा जानु पर्थ्यो। मजदुरीबाट आएको पैसाले परिवारको जेनतेन खर्च चल्थ्यो।  अहिले उनी तरकारी खेतीमा लागेकी छिन्। व्...

  • ठेलाको बदाम : जीविका चलाउने सहारा

    कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–५ खजुवाका टीकादत्त पाण्डेयले झलारी बजारको सडकछेउ ठेलामा बदाम (मुमफली) राखेर बेच्दै आएको एक दशक बित्नै लागेको छ। बदाम बेचेर आएको रकमले पाण्डेय परिवारको जीविका चल्ने गरेको छ। टाढाको गाउँबाट दैनिक बिहानीको झिसमिसेमै खाना ...

  • अभावै अभावमा धन्न चलिरहेको छ मुक्त कमैया बस्तीको स्कुल

    कञ्चनपुर : मुक्त कमैयाका बालबालिकाको पठनपाठनका लागि खोलिएको शुक्लाफाँटा नगरपालिका-८ नौखरीस्थित जनभावना आधारभूत विद्यालय अभावै अभावमा सञ्चालन हुँदै आएको छ। विद्यालयमा गतिलो विद्यालय भवन, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पर्खाल, विषयगत शिक्षक र पुस्तकालयको अ...

  • यौन दुर्व्यवहार आरोपमा अनाथालयका प्रमुख पक्राउ

    कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली बाल अनाथालयका बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मंगलवार कार्यालयका प्रमुख शंकर चन्दलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार अनाथालयमा आश्रित बालिकामा...

  • महाकाली नदीमा फसेका २० मजदुरको उद्धार

     कञ्चनपुर : भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदीमा फसेका २० जना मजदुरको प्रहरीले आज सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका आठवटा ट्रयाक्टर, चालक र मजदुर व...

  • कञ्चनपुर दुर्घटनामा हेटौंडाका सरोजको मृत्यु

    कञ्चनपुर :पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते छन्। आज पुनर्वास नगरपालिका– ५ सिम्रीस्थित धनगढी–बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा ३ जना घाइते भएका थिए। घाइते मकवानपुरको हेटौड...

  • सिसिटिभी क्यामेरामा चोरको तस्वीर कैद भएपछि...

    कञ्चनपुर :  शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका टेकराज चौधरीको घरमा चोरी गर्ने चोरको तस्वीर सिसिटिभी क्यामेरामा कैद भएपछि चोरी भएको नगद रकम र गहना फिर्ता पाउन सफल भएका छन्। गत मंगलवार धार्मिक पर्यटकीय क्षेत्र भम्केपानीमा माघी मिलन कार्यक्रमको आयोजना भइरहेका ब...

  • हात्तीको आक्रमणबाट सिकिस्तको उपचारमा सहयोगको अनुरोध

    कञ्चनपुर : जंगली हात्तीको आक्रमणबाटकञ्चनपुरको ढक्का शिविरकी अन्दाजी ५० वर्षीया ललु सार्की सिकिस्त भएकी छन्। उनको उपचारमा आर्थिक कठिनाइ भएकाले उनका पति गिरि सार्कीले सहयोगका लागि सबैसँग अनुरोध गरेका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज खरखडाई (...

  • नदीमा बगेकी महिलाको उद्धार

    कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका ९ आमभोजकी वर्ष २३ की आसा बस्नेतलाई प्रहरीको टोलीले महाकाली नदीमा बग्दै गरेका बेला उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार हिजो साँझ महाकाली नदी पारी दाउरा लिन गएकी आम...

  • थारू संस्कृति संरक्षणमा सहयोगी बन्दै चाडपर्व

    कञ्चनपुर : थारू समुदायका चाडपर्वमा आयोजना हुने कार्यक्रमले कञ्चनपुरमा संस्कृति संरक्षणमा योगदान पुर्‍याएको छ। माघी, दशैं लगायतका चाडपर्वमा आयोजना हुने संस्कृतिसँग सम्बन्धित कार्यक्रमले युवा पिढीलाई पुराना संस्कृति सिक्ने अवसर प्राप्त हुने गरेको छ। माघी मिलन लगायक...

  • विमान दुर्घटनामा ज्यान गुमाएका भट्ट आमाछोराको महाकालीमा गरियो अन्त्येष्टि

    कञ्चनपुर : पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका व्यवसायी सञ्जीवचन्द्र भट्टकी धर्मपत्नी र कान्छा छोराको शनिबार कञ्चनपुरको महाकाली नदीमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। एक साताअघि पोखरामा भएको यती विमान दुर्घटनामा भट्टकी धर्मपत्नी सुष्मा र कान्छा छ...

  • १५ किलोभन्दा बढी चरेससहित दुई जना पक्राउ

    कञ्चनपुर : कञ्चनपुरका २ जनालाई प्रहरीले १५ किलो ५२० ग्राम लागुपदार्थ चरेससहित पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाको आधारमा  बझाङ केदारस्यु गाविस वडा नं ७ घर भई भीमदत्त नगरपालिका-३ ...

  • ट्रयाक्टरले ठक्कर दिँदा युवतीको मृत्यु

    कञ्चनपुर : पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका-७ लालपुर नजिक आज साँझ से २त १०३५ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा अन्दाजी वर्ष २२ की युवतीको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृत्यु हुनेमा वेदकोट नगरपालिका-१ पि...

  • आगोले जलेर घाइते

    कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएकी छन्। शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० खल्ला टोलकी अन्दाजी ७० वर्षीया पुतलीदेवी सदाशंकर आफ्नै घरमा आगो ताप्ने क्रममा आज दिउँसो जलेर घाइते भएकी हुन्। आगलागीबाट शरीरको विभ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]