मुगु

  • ८० वर्षको उमेरमा नागरिकता !

    मुगु : मुगुम कार्मारोङ गाउँपालिका-५ सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन्।  २००० वैशाख १२ गते जन्मिएकी उनलाई जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बुधबार नागरिकता प्रमाणपत्र प्रदान गरेका...

  • भाइरल ज्वरोले मुगुमा तीन जनाको मृत्यु, बिरामीले अस्पताल भरियो

    मुगु : जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाउँमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ। भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाउँका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र  २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएक...

  • विद्युत शर्ट भई घरमा आगलागी हुँदा पाँच लाखको क्षति

    गुल्मी :  गुल्मीमा विद्युत शर्ट भएर आगलागी हुँदा कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। जिल्लाको मालिका गाउँपालिका-६ अर्जे फुलबारीमा रामप्रसाद भण्डारीको ढुंगाले छाएको दुई तले कच्चीघर पूर्ण रुपमा जलेर नष्ट भएको हो।  घर पूर्ण रुपमा जलेर नष्ट हुँदा क...

  • मुगुको सामूहिक हत्या प्रकरण : चारै शवको पोष्टमार्टम आज

    सुर्खेत : छायाँनाथ रारा नगरपालिका–६ मन्दुमा हत्या गरिएका चारैजनाको शवको पोस्टमार्टम आइतबार हुने भएको छ। मुगुका प्रहरी प्रमुख, नायब उपरीक्षक वीरेन्द्र थापाले गाउँबाट शव उठाएर सदरमुकाम गमगढी ल्याएको र आइतबार नै पोष्टमार्टम गर्न लागेको जानकारी दिए।  ...

  • मुगुमा आगलागी अपडेट : आठ घर जलेर नष्ट, एकजना घाइते

    काठमाडौं : मुगुको गमगढी बजारमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएको छ ।  गएराति १२ बजे एउटा कम्युटर पसलबाट सल्किएको आगो बजारमा फैलिएको मुगुका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए। आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पीआर...

  • मुगुको गमगढी बजारमा भीषण आगलागी, तीन घर नष्ट

    मुगु : जिल्लाको गमगढी बजार मुगुमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ।  राति करिब साढे १२ बजे तिर फैलिएको आगोले प्रदीप रावल, पुतली मल्ल र सान्त्वना खत्रीको घर जलेर पूरै नष्ट भएका छन्। आगो नियन्त्रणमा लिने क्रममा जंग शाहीको घर समेत भत्काइएको प्रह...

  • मुगु जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्यो

    काठमाडौं : मुगुस्थित सोरु गाउँपालिका–७ चिप्लेगाडामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।  सोरु गापा–७  का वडासदस्य लोकजङ्ग नेपालीको उपचारको क्रममा मृत्यु भएको हो।  मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका यसअघि ...

  • ‘बिहान मौसम खुल्दैन, १२ बजेपछि जहाज आउँदैन’

    मुगु : मुग कार्मारोङ गाउँपालिका पुलु स्वास्थ्य चौकीमा कार्यरत हिमा बुढा सात महिनाको गर्भवती छिन्। तर उनलाई उपचारका लागि नेपालगञ्जसम्म पुग्न पनि निकै सकस परेको छ। ‘नेपालगञ्ज जानका लागि जहाजको पर्खाइमा बस्दाबस्दै पाँच दिन रारा विमानस्थलमा बित्यो’, उनले ...

  • मुगुका स्थानीयको मुख्य आम्दानी ‘हिमाली हीरा’

    मुगु : ‘हिमाली हीरा’ भनेर चिनिने हिमाली जिल्लाहरुमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गरी बेचेर यहाँका स्थानीयले मुगुमा करोडौं भित्र्याएका छन्। जिल्लाका मुगुम कार्मारोङ्ग गाउँपालिका, छायाँनाथ रारा नगरपालिका र स...

  • काठमाडौंमा सुनको किचलो चलिरहँदा कर्णालीमा चामल र नुनको पिरलो

    मुगु : कर्णालीका जिल्लामा चामल र नुनको सधैँ पिरलो हुन्छ। मुगुमा जनताले नुन पाउनै कठिन छ। अर्थात् मुगाली जनताका लागि सुन जस्तै महँगो छ नुन भने यतिवेला देशको राजधानी काठमाडौंमा सुन तस्करीको किचलो चलिरहेको छ। अहिले कर्णाली प्रदेशको विकट...

  • खाद्य डिपो रित्तिए : सर्वसाधारणलाई समस्या

    मुगु : मुगुमा तीन वटा खाद्य डिपो र दुई वटा बिक्री केन्द्रका गोदाम रित्तिएका छन्।  गत आवको खाद्यान्न कोटाको चामल ढुवानी भइसकेको र यो चालु आवको नयाँ खाद्यान्न कोटा ठेक्का टेण्डर स्वीकृत नहुँदा श्रीकोट, पुलु, सोरुकोट खाद्य डिपो र कालै, रातापानी बिक्री केन्द्रका गोद...

  • पूर्वसांसद र वडाध्यक्षले कुटे कार्यालय प्रमुख, दुवैजना पक्राउ

    मुगु : नेकपा एमालेका नेता कर्णाली प्रदेश सभाका निवर्तमान सदस्य दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका–६ का वडा अध्यक्ष खेम बहादुर रावलले पुर्वधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ई. दत्त बुढथापामाथि हातपात गरेका छन्।  शनिबार साँझ ६ बजेति...

  • रारा ट्रेल रनको उपाधि शेरबहादुर र राज्यलक्ष्मीलाई

    मुगु : रारा ट्रेल रनको उपाधि जुम्लाका शेरबहादुर अधिकारीले हात पारेका छन् । ताल वरिपरीको दूरी १६ किलोमिटर ५९ मिनेट २० सेकेण्डमा पार गरी जुम्लाको हिमा गाउँपालिका–६ पातरखोलाका अधिकारीले उपाधि हात पारेका हुन्।   रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खट...

  • रारामा भोलि म्याराथन प्रतियोगिता

    मुगु : मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ। श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिबार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो।    प्रदेश तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नुका साथै राराको पर्यटन...

  • मुगुवासीको गुनासो : संघीय बजेटले हामीलाई छोएन

    मुगु : मुगाली जनताले संघीय सरकारको बजेट आफ्ना लागि ‘बेल पाक्यो, कागलाई हर्ष न विस्मात’, जस्तै भएको बताएका छन्। अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गरेको लामो आयव्ययको विवरणमा मुगु शब्द नै उल्लेख नभएको भन्दै उनीहरूले व्यंग्य गरेका हुन्। नागरिक समाज...

  • मुगुको समता स्कुलका विद्यार्थीको बिचल्ली

    मुगु : मुगु जिल्लास्थित समता स्कुलमा अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ। २०७५ सालदेखि अध्ययन अध्यापन गराउँदै आएको समता स्कुल बन्द भएपछि विद्यार्थी यति वेला बिचल्लीमा परेका हुन्। मदन बहादुर हरि बहादुर फाउण्डेशनद्वारा सञ्चालित २०७५ सालमा गरिब, दलित, पिछडिएका बालबालिक...

  • आफैँ थलिएको अस्पताल : न जनशक्ति, न ‍औषधी

    मुगु : छोराको गोडामा चोटपटक लागेपछि छायाँनाथ रारा नगरपालिका १३ लुमका गोविन्द विक उपचारका लागि जिल्ला अस्पताल आए तर यहाँको अवस्था देखेर उनी अन्योलमा परे।  अस्पतालमा रहेको एक्सरे मेसिन समेत सञ्चालनमा नहुँदा छोराको अवस्था कस्तो भन्ने समेत थाहा पाउन...

  • मुगु हिमपहिरो अपडेट : १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या

    मुगु : अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ। सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरूको खोजी हुन सकेको छैन।  यही वैशाख २२ गते च्याँखुल...

  • मुगु हिमपहिरो अपडेट : यार्सागुम्बा खोज्न गएका जुम्लाका तीनजनाको मृत्यु

    जुम्ला : मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीनजनाको मृत्यु भएको छ।  पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष ज...

  • मुगु केन्द्रबिन्दु बनाएर भूकम्प

    काठमाडौं : मुगु केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर शुक्रबार बिहान ९ बजेर ५१ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प दूरपश्चिमका अन्य जिल्लामा महशुस गरिएको थिय...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]