म्याग्दी

  • बेनी–दरबाङ सडकको सिम–लाम्पाटा खण्ड कालोपत्रे गर्ने तयारी

    म्याग्दी : बेनी–दरबाङ सडकको सिम–लाम्पाटा खण्डमा कालोपत्रेको लागि बेस बिच्छ्याउने काम अन्तिम चरणमा पुगेको छ। गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत, बाबियाचौर, लाम्पाटासम्मको करिब ४ किलोमि...

  • म्याग्दीमा ट्याक्टर दुर्घटना : पाँचजना घाइते

    बेनी : म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली हाडेखानी डाँडामा बुधबार (आज) दिउँसो तीन बजे ट्याक्टर दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। जंगलबाट दाउरा लिएर फर्किदै गरेको बा १ त ६९४२ नम्बरको ट्याक्टर सडकदेखि करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्...

  • आयआर्जन र पर्यटन प्रवर्धनको माध्यम बन्दै महशिकार

    म्याग्दी  : भिरपहरामा गरिने महशिकार आयआर्जन र पर्यटन प्रवर्धनको माध्यमका रूपमा विकास हुन थालेको छ।  धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महशिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जङ्गलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा स...

  • सडक बनेको १८ वर्षपछि कालोपत्र

    म्याग्दी : जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको बाटो १८ वर्षपछि कालोपत्र भएको छ।  पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्री सडक कालोपत्र गरेको हो । ...

  • शैक्षिक भ्रमणमा आएको बस मुस्ताङमा दुर्घटना हुँदा २१ घाइते

    बेनी : काठमाडौँको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार बस मंगलवार (आज) मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ दर्शन गरी जोमसोमतर्फ फर्कँदै गरेको  ३–०१–...

  • म्याग्दीमा ‘हाई भोल्टेज’ ले ६० घरमा क्षति

    म्याग्दी : अन्नपूर्ण गाउँपालिका-६ ,घारमा हाई भोल्टेज करेण्ट प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ। पाँच जना घाइते भएका छन्। घारका वडाध्यक्ष रामबहादुर खड्काका अनुसार आइतबार विद्युतको मुख्य र वितरण लाइनमा उच्च गतिको विद्युत प्रवाह भएर आगलागी भएको हो। आगलागी...

  • जंगलमा डढेलो लगाउने व्यक्ति पक्राउ

    बेनी : म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको भीरमुनि सामुदायिक वनमा आगो (डढेलो) लगाउने एक व्यक्तिलाई प्रहरीले आइतवार (आज) पक्राउ गरेको छ। पुलाचौरको भीरमुनि बस्ने ५२ वर्षीय दीपक बानियाँ भनिने दिलबहादुर बानियाँलाई वनमा आगो लगाउँदै गरेको अवस्थामा प्रहरीले ...

  • डढेलोपछि वन्यजन्तु र चराचुरुंगीको बिजोग

    बेनी : गत फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका ६ वटा स्थानीय तहका ११२ वटा वनमा डढेलो लागेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ। गण्डकी प्रदेशका ११ जिल्लामध्ये डढेलोले सबैभन्दा बढी नोक्सान म्याग्दी जिल्लामा पुर्‍याएको डिभिजन वन कार्यालयले ...

  • त्रिपालको ओतमा तातोपानी कुण्ड, डुब्न आएकालाई सास्ती

    म्याग्दी : जिल्लाको रघुगंगा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड वर्षौदेखि त्रिपालको ओतमुनि रहेको छ। तातोपानी कुण्डमा डुबेर उपचार गराउने विरामीहरुहरूमा त्यहाँसम्म जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा जस्तापाताको...

  • म्याग्दीको रानीभीरमा डढेलो : वस्तीमा पस्ने डर

    म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रणवाङको रानीभीर ठाडोपाखो सामुदायिक वनमा बुधबार साँझ (आज) ६ : ३० बजे भीषण आगलागी भएको छ। जंगलको बीच भागमा लागेको डढेलो जंगलैभरी फैलिँलै गएको छ। साँझपख हुरी बतास चलिरहेको समयमा जंगलमा डढेलो लागेपछि बस्तीमा क्ष...

  • ऐतिहासिक तथा पुरातात्त्विक सम्पदा संरक्षणमा चासो बढ्दो

    बेनी : म्याग्दीका स्थानीय तहले ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र पुनर्निर्माणमा चासो देखाउन थालेका छन्।​ वर्षौंदेखि अलपत्र ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको मर्मत, पुनर्निर्माण, संरक्षण तथा तिनको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्र बनाउन यहाँका स्थानीय तह लाग...

  • डढेलोका कारण म्याग्दीको सात सय हेक्टर वन क्षेत्र नष्ट

    म्याग्दी : गण्डकी प्रदेशका ११ जिल्लाहरूमध्ये डढेलोले सबैभन्दा बढी नोक्सान म्याग्दी जिल्लामा पुर्‍याएको छ। डेढ महिनाको अवधिमा डढेलोले म्याग्दीको करिब सात सय हेक्टर वन क्षेत्र ध्वस्त बनाएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ। डिभिजन वन कार्यालय म्याग्दीका अनुसार गत फा...

  • पर्यटकीय हब बन्दै धौलागिरि

    म्याग्दी : देशमा भएको राजनीतिक परिवर्तनपछि गति लिएको विकास निर्माणले धौलागिरि क्षेत्रको पर्यटन विकास तीव्र गतिमा अघि बढेको छ। करिब डेढ दशकअघिसम्म लाहुरेहरुको पौरख र कला संस्कृतिको विरासतले परिचित धौलागिरि क्षेत्रको परिचय अहिले भने यतिमा मात्रै सीमित नभएर उत्कृष्ट ...

  • कोटा ११० जनाको, प्रवेश परीक्षामा २४० जना

    म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको बेनी सामुदायिक विद्यालयले आइतवार (हिजो) सञ्चालन गरेको प्रवेश परीक्षामा २४० जनाभन्दा धेरै परीक्षार्थी सहभागी भए। कक्षा १ देखि ९ सम्म जम्मा ११० जना नयाँ विद्यार्थी भर्ना लिन सकिने क्षमता भएकाले सोहीअनुसार कोटा निर्धारण गर...

  • वनमा डढेलो लागेपछि बस्ती छिरे जंगली जनावर

    बेनी: म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि वासस्थान र आहाराको अभावका कारण वन्यजन्तु बस्तीमा पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्। जिल्लाको मालिका र मंगला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तुहरू वासस्थान र आहाराको खोजीमा गाउँ पसेक...

  • टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

    बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। शनिवार विहान करिब ९ बजे जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२ नम्बरको टिपर चिमखोलाको घैराबारीस्थ...

  • एक वर्षमा ३१ हजार विदेशी पर्यटक पुगे घोडेपानी-पुनहिल

    म्याग्दी : गत वर्ष ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी-पुनहिल क्षेत्रको भ्रमण गरेका छन्। २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार ४३९ पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेको पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ। चौकी...

  • बगरको कर तिर्दै गाउँले

    बेनी : म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिदै गएको छ। म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने यो गाउँको ३६ रोपनी जग्गा म्याग्दी नदी कटानका कारण बगरमा परिणत भएको छ। नदी गाउँ भएको क्षेत्रबाट बगेको छ तर स्थानीयले  नदी बगेको जग्गाको कर तिरिरहेका छन्।...

  • म्याग्दीका वनैभरी डढेलो : ७५ बढी सामुदायिक वन ध्वस्त

    म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका वडा नं २ मा पर्ने सिमलचौरको कुकुरविसाउने सामुदायिक वनमा वैशाख ५ गते (बुधबार) रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। सिमलचौर लगाएत जिल्लाका पाँचओटा सामुदायिक वनमा लागेको डढेलोका कारण तुवालोले वातावरण प्रदूष...

  • पर्यटकीय स्थल बन्यो ऐतिहासिक ज्यामरुककोट

     म्याग्दी : समुदायको इच्छाशक्ति र सरकारको सहयोग हुने हो भने ऐतिहासिक र सामरिक विरासतका प्राचिन सम्पदाहरु पनि पर्यटकहरुका लागि आकर्षणका केन्द्र बन्न सक्दारहेछन् भन्ने उदाहरण म्याग्दीको ज्यामरुककोट स्थित ऐतिहासिक खड्गभवानी कोत बनेको छ। तत्कालीन पर्वत राज्य अन्तर्गतको प्र...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]