नेकपा एमाले पाल्पामा सर्वसम्मत नेतृत्व चयन
पाल्पा : नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्वाचित भएका छन्। एमाले पाल्पाको शनिबार तानसेनमा सम्पन्न १०औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व निर्वाचित गरेको हो। जसको उपाध्यक्षमा विमल काफ्ले, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा दीपक विश्वकर्मा र म...