प्युठान

  • गुमनाम भित्रिकोट पुनः जाग्दै

    प्युठान : कुनै समय गुमनाम थियो, प्युठानको भित्रिकोट दरबार। प्राय भित्रिकोटको इतिहासबारे बेखबर थिए। ऐतिहासिक भित्रिकोट दरबार पछिल्लो समय पर्यटक भित्र्याउने तरखरमा छ।  स्थानीय संस्कृति, सोरठी, मारुनी नाँचसहित प्युठान नगरपालिका –४ भित्रिकोट र अन्य  पर्...

  • भत्केको घर, वृद्ध भत्ताकै भर

    प्युठान : बर्खाको समयमा पानी पनि नछेक्ने छानो। भत्किनै लागेकको घर। सुत्नलाई चिसो भुँई। जहाँ बिहान र साझँ पेट भर्नको मात्रै चिन्ता हुन्छ त्यहाँ शिक्षा दीक्षा, आफ्ना ईच्छा बाल अधिकार, संरक्षण, सुरक्षा र सहभागिताका कुरा सुन्दा कथा जस्तै लाग्छ। ८० वर्षीय वृद्ध हजुरबुबाको स्य...

  • घर लिप्दै गर्दा करेन्ट लागेर एक महिलाको मृत्युु

    प्युठान : घर लिप्दै गर्दा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।  साेमबार ऐरावति गाउँ पालिका ४ धुवाङ की २६ वर्षीया सुमा भण्डारीको करेन्ट लागेर ज्यान गएको हो। दशैँको वेलामा घर लिप्ने क्रममा बिद्धुत तार सर्ट भइ करेन्ट लागेको हो। करेन्ट लागेर घाइते भ...

  • प्युठानमा अटोरिक्सा दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

    प्युठान : नौबहिनी गाउँपालिका–६ मगरबासाको भीरमा अटोरिक्सा दुर्घटना भएको छ। आइतबार राति करिब साढे १० बजे भएको दुर्घटनामा परी एक जनाको ज्यान मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन्। दुर्घटनामा परी नौवहिनी गाउँपालिका–४ खवाङकी ५९ वर्षीया तारादेवी प...

  • प्युठानका सिंहदरबार भाडाका घरमा, तिर्नुपर्छ वार्षिक आधा करोड

    प्युठान : प्युठानमा दुई नगरपालिका र सात गाउँपालिका छन्। यी नौ वटै स्थानीय तहका आफ्नै भवन छैन। जनप्रतिनिधिले स्थानीय सरकार संचालन गरेको १६ महिना बितिसक्दा पनि भाडा कै घरमा बस्न बाध्य छन्।   गाउँपालिका तथा नगरपालिकाका केन्द्रमा रहेका कार्यालयहरु एक वा एकभन्दा बढ...

  • प्यूठान कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

    प्यूठानः व्यवस्था फेरियो,नीति नियम फेरिए तर प्यूठान कारागारको अवस्था भने पुरानै छ। प्यूठान कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दीहरू छन्। कारागारको क्षमता भन्दा बढी कैदीबन्दीहरू राखिएपछि उनीहरूले निकै सास्ती भोग्नु परेको हो। राणाकालमा घोडा राख्ने तवेलाको ठाउँला...

  • विद्यार्थी काम्‍न नछाडेपछि शिविर चलाउने तयारी

    प्यूठान : गौमुखी गाउँपालिका-७ नारिकोट पीपलरूखस्थित अमृत जीवन माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरूमा असारदेखि भुइँमा लडीबुडी गर्ने, छटपटिने, रुने, कराउने समस्या नहटेपछि स्वास्थ्य सिविरको तयारी गरिएको छ। घरमा र विद्यालयमा क्रियाकलाप भइरहेको छ। सुरुमा ४७ विद्या...

  • प्युठानमा एक वर्षमा १३०० महिलाको हातमा जग्गा धनी पुर्जा

    प्युठान : प्युठानमा एक वर्षको अवधिमा एक हजार तीन सय महिलाले जग्गा धनी पुर्जा लिएका छन्। मालपोत कार्यालयका अनुसार पुरूषभन्दा महिलालाई सहुलियत हुने तथा महिलाको पहुँच बढ्दै गएका कारण आफ्नो नाममा जग्गा धनी प्रमाणपत्र बनाउने महिलाको संख्या बढेको हो। प्युठानमा खलंगा र ज...

  • विकासमा ३० गुणा फड्को मारेका छौँ : नौबहिनी गाउँपालिका अध्यक्ष रिजाल

    प्युठान : उत्तरी प्युठानका विकट गाविस फोप्ली, लिघा, डाम्री, स्याउलीबाङ, खबाङ र लुङ मिलाएर नौबहिनी गाउँपालिका बनेको हो। प्युठानको सर्वोच्च पहाड कोठी, दिहाल्ना नजिक, प्युठानको सांस्कृतिक देवाली लुङ र लुप्लुङ, नौबहिनी झरना स्याउलीबाङलगायतका पर्यटकीय एवं सांस्कृतिक क्...

  • पहिरोले पुरिएर एक बेपत्ता

    प्युठान : अविरल वर्षासँगै झरेको पहिरोले नौबहिनी गाउँपालिका ४ जाडगाउँमा एकजना बेपत्ता भएका छन् भने २ घर बगाएको छ। बुधबार बिहान घरमाथिबाट खसेको पहिरोमा परी जाडगाउँका ३९ वर्षीय झलक बहादुर सुनार बेपत्ता भएका हुन्। पहिरोले देव बहादुर सुनार र रमेश सुनारको घ...

  • क्यान्सरको पीडाले छटपटाउँदै १० वर्षीय विक्रम, रकम जोहो गर्न बाबु विदेश

    प्युठान :  नौबहिनी गाउँपालिका–४ का १० वर्षीय  विक्रम सुनार क्यान्सर भएको तीन वर्ष भइसक्दा पनि गाउँमै छटपटाउन बाध्य छन्। कारण हो, रकम अभाव। सात वर्षको हुँदा बुटवलमा विक्रमको हर्नियाको शल्यक्रिया भएको थियो। शल्यक्रियामार्फत हर्नियाको समस्य...

  • १ लाख गरिबलाई परिचयपत्र बाँड्दै स्थानीय सरकार

    प्युठान : गरिवी स्तरीकरण गरीएको लिस्ट बोकेर जनप्रतिनिधिहरू परिचय-पत्र बनाउन फोटो लगेर वडा कार्यालय जाऊ भन्दै हिडिरहेका छन्। केही स्थानीय भने यो परिचय पत्र हुने खाने वा बोल्ने मान्छे मात्र भएकाहरूले मात्र पाउँछन् र? भन्दै दंग छन्।  प्युठानमा गरिव परिचय पत्र व...

  • जनता करको मारमा परेका छैनन् : मुख्यमन्त्री पोखरेल

    प्युठान : प्रदेश सरकार समृद्धिको दिशामा अघि बढेको प्रदेश-५ का मुख्यन्त्री शंकर पोखरेलले बताएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानले सोमबार होटल आयुष्मामा गरेको पत्रकार भेटघाटमा कार्यक्रममा मुख्यमन्त्री पोखरेलले देश नै समृद्धिको नारासहित अघि बढेका कारण प्रद...

  • प्युठानका कृषकको पीडा : बँदेलले अन्नबाली खान दिएन

    प्युठान : ‘जब जब कृषक दिनभर कामको थकाइले निद्रा लागेर छटपट हुन्छ। राती भुसुक्क निद्रामा पर्छन्। तब मकैका बारीमा बँदेल (डोजर सांकेतिक भाषा) चल्न थाल्दछ। न डोजर देखिन्छ न त खनेर खेती गर्न नै दिन्छ। हैरान पार्‍यो’ प्यु...

  • ४८ विद्यार्थी कक्षामै बेहोस, विद्यालय एक हप्ता बन्द

    प्यूठान :  एकाएक विद्यार्थी वेहोस हुने, काम्ने, गर्न थालेपछि अमृत जीवन माध्यमिक विद्यालय नारिकोट एक हप्ताका लागि बन्द हुने निर्णय गरिएको छ। एकै दिन ४८ जना विद्यार्थी बेहोस हुने गरी अनौठो घटना देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।   बिहिवार ३७ छात्...

  • म्याजिक र मोटरसाइकल ठोकिँदा एकको मृत्यु

    प्युठान : माण्डवी गाउँपालिका-५ चेरनेटा (पावर हाउस नजिकै) म्याजिक र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। चकचकेबाट विजुवारतर्फ आउँदै गरेको लु१३प ९३१६ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट गइरहेको रा१ज ६५७ नम्बरको म्याजिक एकआपसमा ठोकिँदा प्यूठान नग...

  • प्रहरी नियन्त्रणमा रहेका जोडीको रहस्यमय मृत्यु

    प्युठान : प्रहरी नियन्त्रणमा भएका बेला एक जोडीको रहस्यमय मृत्यु भएको छ। प्युठानको झिमरूक गाउपालिका ५ का शिरबहादुर जि।सी। र सृष्टि जीसीको प्रहरी नियन्त्रणमा रहेको समयमा मृत्यु भएको हो। दुबैले हाडनाता विवाह गर्न खाजेको भन्दै युवतीकी आमाले इलाका प्रहरी चौकी मच्छीमा उज...

  • बोर्डिङ स्कुलमा अागजनी

    प्युठान : नौ बहिनी गाउँपालिका–८ प्युठान बोर्डिङ नेसनल एकेडेमी इङ्लिस बोर्डिङ स्कुलमा आगजनी हुँदा शैक्षिक सामग्री जलेर नष्ट भएको छ। आगजनीका कारण दुई लाख ५० हजार रुपैयाँको क्षति भएको अनुमान  छ।  केही दिनअघि मात्र नेत्रविक्रम चन्द...

  • प्यूठानमा बस दुर्घटना पाँचको मृत्यु,२२ घाइते

    प्यूठान : महेन्द्रनगरबाट नगरबाट प्यूठान हिडेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।  महेन्द्रनगरबाट छुटेको ना ४ ख १८७६ नम्बरको बस भालुबाङ प्यूठान सडकखण्डको सरुमरानीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको र अन्य २२ जना घाइते भएको प्युठान प्रहरी कार्याल...

  • चाल्नेटार विमानस्थल निर्माण आश्वासन मात्र, चार वर्षमा पनि सुरु भएन काम

    शशीधर भण्डारी प्यूठान : स्वर्गद्धारी नगरपालिकाको चाल्नेटारस्थित चाल्नेटार(स्वर्गद्धारी) विमानस्थलसम्म हवाईजहाजबाट उड्ने, कालोपत्रे सडक फेरि स्वर्गद्धारी पुग्नको लागि केवलकारमा सरर पुग्ने प्युठानवासीको सपना अधुरै रह्यो। स्वर्गद्धारीमा विमान आउने खबरले एकाएक उ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]