प्युठान

  • सौर्यको भरमा सञ्चार, घाम लागे सम्पर्क, अस्ताए सम्पर्कविहीन

    प्युठान : उत्तरी प्युठानको रजवारा(खरा) र अर्खा गाउँका स्थानीयले सञ्चारको सास्ती भोग्नुपरेको छ। बाह्रै महिना बादल पानी पर्ने हुनाले ‘खरा, अर्खा, सधै बर्खा’ भन्ने उक्ति बनेको यस गाउँमा घामको भरमा सञ्चार चल्ने गरेको छ। गौमुखी गाउँपालिकाका रजवारा, अर्खा, पूजा, ...

  • चट्याङले दुईको मृत्यु, तीन घाइते

    प्यूठान : चट्याङले लाग्दा प्यूठानको नौबहिनी गाउँपालिका १ स्याउलिवाङ खारखोलामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।  शुक्रबार राति १० बजेतिर परेको चट्याङबाट एक हप्ताको बिदामा घर आएका नेपाली सेनामा कार्यरत २३ वर्षीय मनोज गुरुङ र २७ वर्षीय न...

  • प्युठानमा चट्याङले दुईको मृत्यु, तीन घाइते

    प्युठान : चट्याङले लाग्दा जिल्लाको नौबहिनी गाउँपालिका-१ स्याउलिवाङ खारखोलामा दुईजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। शुक्रबार राति १० बजेतिर परेको चट्याङबाट नेपाली सेनामा कार्यरत २३ वर्षीय मनोज गुरूङ र २७ वर्षीय नौमती घर्तीको मृत्यु भएको हो। घटनामा ७ वर्षीय ...

  • ज्यानसम्बन्धी मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ

    प्यूठान : जिल्ला प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दाका फरार एक अभियुक्तलाई ६ वर्षपछि पक्राउ गरेको छ।  गौमुखी गाउँपालिका–३ घर भई बुटवल उप–महानगरपालिका–१२ नयाँगाउँ बस्दै आएका ३३ वर्षीय रमेश मल्ल पक्राउ परेका हुन्। मल्ल २०६९ पुस ३...

  • आँखा शिविरमा ३४१ जनाको परीक्षण

    प्युठान : नौबहिनी गाउँपालिकामा सम्पन्न एक दिने आँखा शिविरमा ३४१ जनाले आँखा परीक्षण गरेका छन्। तीमध्ये ३८ जनाको अप्रेसन गर्नुपर्ने नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालका कार्यालय प्रमुख सुजता भण्डारीले जानकारी दिइन्।  ...

  • स्वर्गद्बारी प्रदेश सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री पोख्रेल

    प्यूठान : नेपाल सरकार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्बारी प्रदेश सरकारको प्राथमिकता रहेको बताए। कृषि, पर्यटन र उर्जा मुलुक समृद्धि हुने आधार भएको भन्दै पवित्र धार्मिक तथा तीर्थस्थलको रुपमा रहेको स्वर्गद्बारीको योजनाबद्ध विकास...

  • प्यूठानमा जडिबुटी खेतीको आकर्षण

    प्यूठान :  कृषकहरूमा जडिबुटीखेतीमा आकर्षण बढ्दै गएको छ। जिल्लमा मुख्य रूपमा तेजपात, टिमुर, श्रीखण्ड, चिउरी, चिउरी, दारुहल्दी (चुत्रो), सुगन्धवाल (सोमायो), अमला, पाखनवेद, कुरिलो लगायत जडिबुटी पाइन्छ। तेजपात प्यूठानको हंसपुर, दाङवाङ, वरौला, पकला, चुँजा,...

  • पर्यटकको नयाँ गन्तव्य बन्दै झुलेनी

    प्युठान : डाँडामा समथर स्थान। बीचमा पोखरी। आनन्दित वातावरण। अग्लो र पर्यटकीय छटाले भरिपूर्ण। गर्मीमा शीतल र हिउँदमा घमाइलो आनन्द। साँच्चिकै पुग्नुपर्छ 'झुलेनी।' प्युठान नगरपालिका वडा नम्बर- ६ स्थित झुलेनी पछिल्लो समय स्थानीय र स्थानीय सरकारले पनि चासो...

  • हजुरआमा बनेपछि मात्रै कमलाले पाइन् नागरिकता

    प्यूठान : ऐरावती गाउँपालिका १ दाङवाङकी कमला सार्की ६६ वर्षको उमेरमा पहिलोपटक नागरिकता प्राप्त गरिन्। बालबिबाह गरेकी कमलाले ५ सन्तानकी आमा र नातिनातिनाकी हजुरआमा बनेपछि नागरिकता प्राप्त गर्न सफल भएकी हुन्।  जिल्ला प्रशासन कार्यालय प्यूठानको २७ र...

  • अस्पतालमा गरिब सहायता कोष

    प्युठान : प्युठान अस्पतालले गरिब बिरामी सहायता कोषको स्थापना गरेको छ। शनिबार प्युठान अस्पतालमा सम्पन्न अस्पताल व्यवस्थापन समितिको बैठकले बिरामी सहायता कोष स्थापना गरेको हो। ग्रामीण क्षेत्रबाट आउने धेरै गरिब बिरामीहरू पैसा नभएर उपचार गर्न कठिनाई भएको अवस्थालाई मध्यनजर...

  • जिपको ठक्करबाट पैदल यात्रुको मृत्यु

    प्युठान : कुखुरा बोक्ने पिकअप जिपको टक्करबाट प्युठानमा एक पैदल यात्रुको मृत्यु भएको छ। प्युठान नगरपालिका ७ लिपकोट निवासी करिब ६३ वर्षीय इश्वर सुनारको प्युठान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। साेमबार ...

  • हत्या अभियोगमा एक पक्राउ

    प्युठान : जिल्ला प्रहरी कार्यालय प्युठानले हत्याका एक अभियुक्तलाई पक्राउ गरेको छ। गौमुखी गाउँपालिका ६  बस्ने दुबलाल घर्तीमगरका १८ वर्षीय गणेश घर्तीमगरको खेतको गहुँमा पानी सिँचाइ गर्ने क्रममा झै-झगडा हुँदा कोदालो प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय वीरबहादुर ख...

  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    प्युठान : मोटर साइकलको ठक्करबाट प्युठानमा एक पैदलयात्रीको मृत्यु भएको छ। प्युठानदेखि दाङ जाँदै गरेको लु ४ प ९०५७ नम्बरको मोटरसाइकलको ठक्करबाट जिल्लाको माण्डवी गाउँपालिका १ सिमलचौर बस्ने अन्दाजी वर्ष ४५ का बोमबहादुर थापाको मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला अस्पताल ब...

  • प्युठान नगरपालिका २ का वडाध्यक्षको निधन

    दाङ : प्युठान नगरपालिका-२ का वडाध्यक्ष खिमबहादुर विष्टको निधन भएको छ। विगत एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित विष्टको शुक्रबार निधन भएको हो। उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमै उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ। ५८ वर्षीय विष्ट स्थानीय तह निर्वाचनमा...

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

    प्युठान : मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। बुधबार राति ७ बजेतिर ठूलाबेसीदेखि भालुबाङतिर जाँदै गरेको ग३प २२२५ नम्बरको मोटरसाइकल माण्डबी गाउँपालिका ५ चेर्नेटा नजिक दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका ११ निवासी वर्ष ३२ का राजेन्द्र राहु मगरको घटनास्...

  • सुन्तलाले पाल्छ परिवार

    प्यूठान : सामान्यतः डाँडाको पखेरोमा घाँस रोपेर भैँसी पालिन्छ। गाई, बाख्रा, भेडालगायतका पशु पालिन्छ। पखेरोमा रोपेको अन्न आदि चरामुसालाई हुन्छ। केही बच्छ, तीन महिना पनि खान पुग्दैन। छोरा, छोरी वा युवा पुस्ता विदेशिनुपर्छ वा कुनै इलम गर्नुपर्ने तर प्युठा...

  • बाल क्लबले भैलो खेलेर उठाएको रकम विपन्नलाई

    प्यूठान : गाउँ गाउँमा देउसी भैलो खेलिन्छ। देउसी भैलोबाट केही ठाउँमा सामाजिक क्षेत्रमा लगानी गरिए पनि प्रायः भोज, पिकनिक गरेर सकिन्छ। तर प्यूठान नगरपालिका ४ टारीमा रहेका बालबालिकाले बाल क्लबको तर्फबाट देउसी भैलो खेलेर संकलन गरिएको दान विपन्न समुदायका केटाकेट...

  • एकहजार ६३३ विपन्न परिवारका लागि नि:शुल्क जस्तापाता

    प्यूठान : उत्तरी प्यूठानको गौमुखी गाउँपालिकाका विपन्न परिवार टिनले छाएको घरमा बस्न पाउने भएका छन्। मंगलबार गौमुखी गाउँपालिकाले गौमुखी गाउँपालिकाका खरले छाएका एकहजार ६३३ घरमा टिनको छाना बनाउनका लागि हुलास स्टील कम्पनीसँग सम्झौता गरेको छ। गाउँपालिका ...

  • ‘एकद्वार प्रणालीबाट कर तिर्न चाहन्छौँ’

    पर्यटकीय क्षेत्रको विकासमा प्युठानमा होटल व्यवसायीले उल्लेखनीय भूमिका खेलेको छ। स्वर्गद्वारी प्युठान महोत्सव, प्युठानका धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण ठाउँहरूको तस्वीर राखिएको फ्लेक्स प्रत्येक होटलका भित्ताहरूमा राखेर, देशभरका होटल व्यवसायी संघ, मिडिया, पर्यटन व्य...

  • मोबाइल एप्समा गाउँपालिकाको जानकारी

    ठान : झिमरुक गाउँपालिकाले प्युठानमा मोबाइल एप्स प्रयोगमा ल्याएको छ। गाउँपालिकाबाट सञ्चालन गरिँदै आएका हरेक सेवा र महत्त्वपूर्ण जानकारी दिई नागरिक सचेतनाका लागि मोबाइल एप्स प्रयोगमा ल्याइएको झिमरुक गाउँपालिकाले जनाएको छ। गाउँपालिकाबाट प्रदान गरिँदै आएका सेवालाई ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]