रामेछाप

  • चार घण्टाको बाटो यात्रा गर्न पूरै एकदिन!

    मनोज भट्टराई-  रामेछापः सम्बन्धित निकायको लापरबाहीले रामेछाप जिल्लाको ग्रामीण क्षेत्रका सडक मर्मत नहुँदा यात्रा जोखिमपूर्ण बन्दै गएको छ। जिल्लाको ग्रामीण सडक उपभोक्ता समिति र यातायात व्यवसायीको लापरबाहीले लामो समयसम्म पनि मर्मत हुन नसक्दा जोखिमपूर्ण यात्रा गर्...

  • अाकांक्षी धेरै भएपछि रामेछापमा माओवादी केन्द्रले गर्‍यो २७ जनाको नाम सिफारिस

    रामेछाप : माओवादी केन्द्र रामेछापले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। बुधबार बसेको जिल्ला सचिवालय समितिको बैठकले २७ जना आकांक्षीको नाम सिफारिस गरेको हो। उम्मेदवारका लागि दाबी गर्नेको  संख्या धेरै भएपछि बढी ...

  • रामेछापमा बस दुर्घटना ३ को मृत्यु, २० घाइते

    रामेछाप  : रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ सानाबारी बिटारमा यात्रुबाहक बस दुघर्टना हुँदा ३ जनाको मृत्यु भएको छ, २० जना घाइते भएका छन्। रामेछाप नगरपालिका रामपुरबाट सदरमुकाम मन्थली आउँदै गरेको बा२ख६३७५ नम्बरको हिमाल तराई यातायातको बस दुर्घटना ...

  • गर्जाङ हाइड्रोपावरको ३० प्रतिशत शेयर सर्वसाधारणलाई

    रामेछाप : उमाकुण्ड गाउँपालिकास्थित चुचुरेमा निर्माण भएको गर्जाङ हाइड्रोपावरले रामेछापवासीलाई ३० प्रतिशत शेयर दिने भएको छ। चाके खोलामा निर्माण भएको आयोजनामा रामेछापवासीले तीस प्रतिशत शेयर पाउने भएका हुन्। स्थानीय बासिन्दालाई १० प्रतिशत र सर्वसाधारणलाई २० प्रत...

  • मोबाइलको चार्जर पड्केर एकको मृत्यु

    रामेछाप : रामेछापको दोरम्बा गाउँपालिकामा मोबाइलको चार्जर पड्केर एकजनाको मृत्यु भएको छ। बुधबार बिहान मोबाइल चार्ज गर्ने क्रममा मोबाइलको चार्जर पड्केर दोरम्बा गाउँपालिका ३ टोकरपुरका अन्दाजी ३२ वर्षीय धन बहादुर थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाए...

  • बाढी-पहिरोबाट रामेछापमा करिब ८ करोड क्षति

    रामेछाप : रामेछापमा हालसम्म यस वर्ष आएको बाढी पहिरोका कारण लगभग ८ करोडको क्षति भएको छ। ३१ साउन मध्यराती आएको बाढीपछि रामेछापमा ठूलो मात्रमा भौतिक सामग्री तथा मानवीय क्षति भएको हो। रामेछापको लिखु गाउँपालिका-६ मा साउन ३१ गते गएको बाढी पहिरोको कारण मात्रै ७ करोड ...

  • रामेछापमा भाइरल ज्वरोको बिरामी बढे

    रामेछाप : मौसम परिवर्तनसँगै रामेछापमा भाइरल ज्वरोका बिरामी बढेका छन्। सदरमुकाम मन्थलीमा रहेका प्राय सबै अस्पतालहरुमा दैनिक ३० जनाभन्दा बढी बिरामी आउने गरेको तिनीहरुमध्ये अधिकांशमा भाइरल ज्वरोको समस्या देखिएको रामेछाप सामुदायिक अस्पतालले जानकारी दिएको छ। अरू बे...

  • रामेछापमा एमाले नेता नेपाल चढेको गाडी तोडफोड

    काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपाल चढेको गाडी रामेछापमा तोडफोड भएको छ। होटल अगाडि पार्किङ गरेर राखेको गाडी शनिबार राति तोडफोड भएको हो। नेता नेपाल रामेछाप जाँदा प्रयोग गरेको रामेछापका एमाले कार्यकर्ता होमबहादुर बुढाथोकीको बा ५ च २७५० नम्बरको गा...

  • मध्यरातमा बाढीले खोस्यो खुसी

    रामेछाप : लिखु गाउँपालिका वडा नम्बर-६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा छिन्। श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन-छिनमै रुन्छिन्, छोराछोरीको लालनपालनको चिन्ता गर्छिन्। दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान ...

  • बस्तीमा बाढी पस्दा रामेछापमा २ को मृत्यु, ३ जना बेपत्ता

    दीपशंकर चौलागाई  दोलखा : गएरातिको वर्षाले रामेछापको खिम्ती र फर्पुको सीमानामा रहेको बस्तीमा बाढी पस्दा २ जनाको मृत्यु भएको छ, ३ जना बेपत्ता छन्। बाढीले बगाएर मृत्यु भएकी लिखु गाउँपालिका वडा नम्बर ७ खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्रीको शव भेटिएको छ, भन...

  • रामेछापको दोरम्बा गाउँपालिका अध्यक्ष/उपाध्यक्षसहित ५ वडामा माओवादी केन्द्र विजयी

    रामेछाप : रामेछापको दोरम्बा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। बुधबार बेलुका सकिएको मतगणनामा माओवादी केन्द्रका कमानसिंह तामाङ अध्यक्षमा र किसला घिसिङ उपाध्यक्षमा विजयी भएका हुन्। दोरम्बा गाउँपालिकाका निर्वाचन अधिकृत प्रेमचन्द्...

  • रामेछापको उमाकुण्डको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस निर्वाचित

    काठमाडौं : रामेछापको उमाकुण्ड गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ। अध्यक्षमा एमालेका शेरबहादुर सुनुवारले ३१७५ मत ल्याई निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार हिक्मत सुनुवारले २३५४ मत ल्याएका छन्। त्यस्तै उपाध्यक्षमा नेपाल...

  • रामेछापमा एमाले- माओवादी केन्द्रका कार्यकर्तबीच झडप, ७ घाइते ३७ प्रहरी नियन्त्रणमा

    रामेछाप : शुक्रबार राति रामेछाप जिल्लाको विभिन्न स्थानमा विभिन्न पार्टीका कार्यकर्ताकबीच भएको झडपमा ७ जना घाइते भएका छन्। घटनामा संलग्न ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दोरम्बा गाउँपालिका वडा नं. ४ गौश्वाराको भञ्ज्याङ्ग भन्ने स्थानमा एमालेका कार्यकर्ताले माओवादी कार्य...

  • एक घण्टाको बीचमा रामेछापमा दुईवटा भूकम्प

    काठमाडौं : रामेछापलाई केन्द्रबिन्दु बनाएर २ वटा परकम्प गएको छ। बिहान ९ बजेर २२ मिनेट जाँदा ४.६ र १० बजेर ६ मिनेटमा ४ .७ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। परकम्पको धक्का रामेछाप, सोलुखुम्बु, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, ओखलढुंगा, क...

  • ट्रिपर दुर्घटनामा सहचालकको मृत्यु, ३ घाइते

    रामेछाप : रामेछापमा ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ना १ ञ ५७ नम्बरको ट्रिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुली भद्रकालीका रमेश बम्जनको मृत्यु भएको हो। बुधबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय राम...

  • रामेछापमा टिप्पर सडकबाट खस्यो, ४ को मृत्यु

    काठमाडौं : रामेछापको चोप्राङमा भएको टिप्पर दुर्घटमा ४ जनाको मृत्यु भएको छ।  बा २ ख ६८८८ नम्बरको टिप्पर सडकबाट मंगलबार राति साढे ८ बजे करिब डेढ सय मिटर तल खस्दा भएको दुर्घटनामा ३ जनाको घटनास्थलमा नै र १ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएक...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]