०२ असार २०८१, आइतबार (Sunday, 16 June, 2024)

रुकुम

  • रुकुम घटना : वडाअध्यक्षसहितका अभियुक्तलाई थप १० दिन म्याद

    रुकुम : रुकुम पश्‍चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनामा संलग्‍न भएको अभियोगमा पक्राउ परेकालाई थप १० दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ। अनुसन्धानका लागि ११ दिनको म्याद थप माग गरिएकोमा जिल्ला अदा...

  • वडाअध्यक्षको नेतृत्वमा प्रहरीमाथि हातपात, कार्यालय तोडफोड

    रुकुम : रुकुम पश्चिमस्थित मुसिकोट नगरपालिका–१४ मा को अस्थायी प्रहरी पोष्टका प्रहरीमाथि एकजना वडाअध्यक्षसहितले हातपात गरेका छन्।  मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष दीपक केसीसहितका ब्यक्तिहरुले पोष्टमा गएर प्रहरीमाथि दुब्र्यवहार तथा कार्यालयमा तो...

  • चौरजहारी घटना : थप ६ जना पक्राउ

    रुकुम : चौरजहारी नगरपालिका सोती गाउँमा शनिबार साँझ भएको घटनामा अनुसन्धान गर्न थप स्थानीयलाई पक्राउ गरिएको छ। पीडितको किटानी जाहेरी आरोपमा बिहीबार जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले थप ६ जनालाई पक्राउ गरेको हो।  रुकुम पश्चिम प्रहरी प्रमुख ठगबहा...

  • रुकुम पश्चिम कारागारबाट ४ कैदीको सजाय मिनाहा

    रुकुम : रुकुम पश्चिम जिल्ला कारागार कार्यालयबाट गणतन्त्र दिवसको अवसरमा ४ जना कैदी रिहा भएका छन्। ५० प्रतिशत कैद भुक्तानी गरेका उनीहरुलाई सरकारले गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरेर रिहा गरेको हो। रिहा हुनेहरुमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका बलजीत का...

  • रुकुम घटना : थप एक युवकको शव फेला, वडाध्यक्षसहित १२ पक्राउ

    काठमाडौं : रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ मा अन्तरजातीय विवाहको कारण भएको घटनापछि बेपत्ता एक जनाको शव सोमबार भेटिएको छ।  सोतीस्थित मल्ल थरकी किशोरीसँगको प्रेमसम्बन्धपछि २० जनाको केटापक्षको टोली केटी लिन गएका थिए। ती युवा र सोतीका स्थानीयबीचको झडपम...

  • यस्तो छ प्रदेश ५ को किसानलक्षित विशेष कार्यक्रम

    बुटवल : प्रदेश ५ सरकारले कोरोना कहरका कारण मारमा परेका किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ। साउन मसान्तभित्रै सम्पन्न गर्ने गरी ५१ करोड १४ लाख रुपैयाँको विशेष कृषि कार्यक्रम ल्याएको हो।  प्रदेश ५ का १२ वटा जिल्लाम...

  • रुकुमका स्वास्थ्य संस्थामा मास्कसमेत छैनन्

    रुकुम  ः रुकुम पश्चिमका स्वास्थ्य संस्थामा कोरोना उपचार तथा चेकजाँचका लागि प्रयोग गरिने सामग्री नभएको पाइएको छ। जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा पनि यस्तै अवस्था छ। साथै जिल्लाका स्थानीय स्वास्थ्थ संस्थाहरूको यस्तै हालत छ।  कोरोना भाइरस संक्रमण भइहाले त्यस्ता...

  • स्याउका बिरुवा जोगाउने कृषकलाई पुरस्कार

    जाजरकोट : कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ। स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वितरण गरेका स्याउका ५० प्रति...

  • सिस्‍नो पाउडरको माग बढ्यो

    रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिका-५, सेरीगाउँमा सञ्चालनमा आएको हिमालय सिस्नो पाउडर उद्योगमा उत्पादित अर्गानिक सिस्नो पाउडरको माग बढेको छ। स्थानीय वनजंगल तथा घरआँगनमा खेर गइरहेको सिस्नोलाई संकलन गरी पाउडर धूलोको रूपमा उत्पादन गर्न थालेपछि धेरैजसो स्थानीयले सिस्...

  • दूध उत्पादन बढाउन नगरपालिकाले किसानलाई अनुदान दिने

    रुकुम : रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले दूधमा अनुदान दिने व्यवस्था गरेको छ। दूध उत्पादक कृषकहरुलाई प्रोत्साहन दिने र दूध उत्पादनलाई बढाउनका लागि नगरपालिकाले दूधमा अनुदानको व्यवस्था गरेको हो। नगरपालिकाले दूध उत्पादक कृषकहरुलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने तय...

  • धार्मिक महोत्सवमै ‘अधर्मी काम’ : दानपेटिका चोर्नेलाई पाप लागोस्…

    रुकुम : धर्म र पुण्‍य  प्राप्ति हुने भन्दै विभिन्न मन्दिर, दानपेटी तथा धार्मिक महोत्सवहरूमा धनसम्पत्ति चढाउने गरिन्छ। आस्तिकहरूले विभिन्न ठाउँमा चढाएका यस्तै भेटीमार्फत संकलित धनसम्पत्तिकै कारण ठूलो रकम संकलन भएको हुन्छ। उक्त रकम सरकार तथा अन्य निकायमार्फत फेरि ...

  • भेरी नदीमा रमाइलो र्‍याफ्टिङ (फोटो फिचर)

    रुकुम : रुकुम र जाजरकोट सिमाना भएर बग्ने भेरी नदीको प्रचारप्रसार र पर्यटन पवर्द्धनका लागि भेरी नदीमा र्‍याफ्टिङ गरिएको छ। नेपाल भम्रण वर्ष २०२० र घुमौं कर्णालीलाई लक्षित गरी कर्णाली प्रदेश सरकारअन्तर्गत उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भेरी नदीमा र्‍याफ्टिङ ...

  • एक महिनामा ३२७  चालकमाथि कारवाही

    रुकुम : रुकुम पश्चिममा ट्राफिक प्रहरीले सचेतना शिक्षा अभियानलाई तीव्रता दिएको छ। जथाभावी र लाइसन्सबिनै सवारीसधान चलाउने प्रवृतिलाई रोक्न कारवाही र सचेतना दुवै उपाय अपनाएको हो। जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले पछिल्लो एक महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ३२७ ...

  • गाउँपालिकाले संचालनमा ल्यायो १५ शय्याको अस्पताल

    रुकुम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १५ शय्याको अस्पताल संचालनमा ल्याएको छ। गाउँपालिका-७ छोटेबगरमा अस्पताल संचालनमा ल्याएको हो। संविधानमा व्यवस्था भएको प्रत्येक नागरिकको आधारभूत स्वास्थ्य सेवालाई सुनिश्चित गर्नका लागि आफ्नै लगानीमा अस्पताल संचालनमा ल्याइ...

  • लागुऔषध कारोबारमा संलग्न ७ जना पक्राउ

    रुकुम : रुकुम पश्चिममा अबैध लागुऔषधसहित अन्य बिभिन्न घटनामा गरि ७ जना पक्राउ परेका छन्। लागुऔषध चरेश, ट्रमाडोल नामक ट्याब्लेट र कस्तुरी दाँतसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्लाको आठबिसकोट नगरपालिका १४ छेपारेबाट लागुऔषध चरेशसहित चार जनालाई पक्राउ ग...

  • भ्रमण वर्षमा घुम्‍नैपर्ने नयाँ जिल्ला रुकुम पूर्व

    रुकुम : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा अघि सारेको छ। पर्यटन मन्त्रालयले २०२० को जनवरी १ मा काठमाडौंको दशरथ रंगशालासहित ७ वटै प्रदेशमा विशेष कार्यक्रमको आयोजना गरेर भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि गरेर प्र...

  • बिप्लव समूहले लियो वडा कार्यालय आगजनीको जिम्मा

    रुकुम : रुकुम पश्चिमका दुईवटा वडा कार्यालयमा आगजनी गरेर क्षति गरेको घटनामा प्रतिवन्धित बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिम्मा लिएको छ।  जिल्ला पार्टी सेक्रेटरी मनजीत कामीले एक विज्ञप्ति जारी गर्दै वडा कार्यालयका कागजात तथा सरसमान जलाएको घटनामा पा...

  • कुखुरापालनबाट गाउँमै स्वरोजगार

    रुकुम : आफूले सरकारी जागिर पाए रोजगार र नत्र बेरोजगारको अर्थ लगाउने जमात धेरै छ। जागिरविना पनि आफ्नो व्‍यापार व्यवसाय र कृषि कर्ममार्फत स्वरोजगार हुने सकिने सम्‍भावना धेरै छन्। देशमा काम गर्ने सम्‍भावना छैन भन्दै विदेशिने धेरैको जमातमा केही यस्ता पनि ...

  • झण्डाले बताउँछ विद्यालयको सूचक

    रुकुम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-११ का तीनवटा विद्यालयमा ७/७ वटा झण्डा छन्। एउटा राष्ट्रिय झण्डा हो भने अन्य ६ वटा विभिन्न रंगका झण्डाहरू प्रांगणमा फरफराइरहेका छन्। यी झण्डाहरू विद्यालयको सूचक सजिलै जान्न यसरी सार्वजनिक रुपमा झण्डाहरू फहराइएको हो। यी झण्डाह...

  • प्रदेशकै नमुना बन्दै चौरजहारी अस्पताल

    रुकुम : रुकुम पश्चिमको चौरजहारीमा रहेको चौरजहारी अस्पतालमा सेवासुविधा थप भएपछि बिरामीहरुको भिड लाग्न थालेको छ। यसअघिका वर्षमा पनि बिरामीहरूको चाप हुने अस्पतालमा पछिल्लो समय जटिल प्रकारका अप्रेशसन सहितका सेवा थप भएपछि बिरामीहरुको झनै संख्या बढेको हो। जसका कारण र...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]