रुकुम

  • खर्च हुन सकेन रुकुम आएको १ अर्ब ३४ करोड बजेट

    रुकुम : रुकुम पश्चिममा आएको १ अर्ब ३४ करोड बढी रकम खर्च हुन नसकेर फिर्ता भएको छ। आर्थिक वर्ष २०७६/७७ का लागि संघ र प्रदेश सरकारबाट रुकुम पश्चिममा आएको ठूलो रकम खर्च हुन नसकेर फ्रिज भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम पश्चिमका कोष नियन्त्रक खिमबहादुर केसी...

  • रक्षाबन्धन बाँध्‍न गाउँ निस्किए २७ दिन क्‍वारेन्टाइनमा

    रुकुम : ​रुकुमपूर्वमा यस वर्षको रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्‍न रोक लगाइएको छ।  ज्योतिष परिषद् रुकुम (पूर्व) ले विगतका वर्षहरुमा झै यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो । रक्षाबन्धनको दिन सबैको घरघरमा गएर धागो बान्दा क...

  • दाङमा १० हजार बढी बेडकाे क्‍वारेन्टाइन, तर बस्छन् जम्मा २ सय १७

    दाङ : दाङका १० मध्ये ८ वटा स्थानीय तहका १४ स्थानमा क्वारेन्टाइनहरु सञ्चालनमा छन्। जिल्ला आपतकालीन केन्द्रका अनुसार जिल्लाभर २ सय ३ वटा क्वारेन्टाइन छन्।  भारत र तेस्रो मुलुकबाट जिल्लामा मानिसहरु आउन थालेपछि जिल्ला आपतकालीन केन्द्रको बैठकले प्रत्येक पालिका...

  • स्यार्पुतालमा डुबेर एकजनाको मृत्यु, एक बेपत्ता

    रुकुम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा रहेको स्यार्पुतालमा बुधबार पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन्। मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका –५, का २३ वर्षीय लोक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहर...

  • रुकुम पश्चिमका १३ जनाले कोरोना जितेर फर्किए

    रुकुम : जिल्लाका १३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। जिल्लामा हालसम्म संक्रमित भएका २७ जनामध्ये अब १४ जना आइसोलेसनमा छन्। जसमध्ये चौरजहारी अस्पताल आइसोलेसनमा ८ र जिल्ला अस्पताल आइसोलेसनमा ६ जना रहेका स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना फो...

  • पिथिवाङ खोलामा पुल नबन्दा सधैँ समस्या

    रुकुम : राप्ती लोकमार्गअन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका ११ र १२ को सीमानामा रहेको पिथिवाङ खोलामा पक्की पुल नहुँदा आवतजावतमा समस्या भएको छ। वर्षायाम शुरु भएसँगै असारदेखि भदौसम्म खोला बढ्ने भएकाले यसक्षेत्रका स्थानीयलाई समस्या हुने गरेको छ। रुकुम भित्रिने त...

  • चौरजहारी अस्पतालबाट कोरोना जितेर २० जना फर्किए

    रुकुम : कोरोना भाइरस निको भएपछि रुकुम पश्चिममा २० जना नागरिक घर फर्केका छन्। जिल्लाको चौरजहारी नगरपालिका-१ मा अवस्थित अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर उपचार गराएका नागरिकको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्ज गरिएको हो।  जसमध्ये सल्यान वनगाड कुभिन्डे...

  • रुकुममा पहिरोले घर पुर्दा दुईको मृत्यु

    रुकम : रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराक...

  • रुकुम पश्चिमका किसानले पाए हाते ट्याक्टर

    रुकुम : रुकुम पश्चिमका किसानलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ। परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले कृषि विकास कार्यालयले हाते ट्याक्टर वितरण गरेको हो। प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमअन्तर्गत उपलब्ध बजेट र किसानको मागका आधारमा ...

  • रुकुमको चौरजहारी नगरपालिकाले ल्यायो पिसिआर मेसिन

    रुकुम : कोरोना भाइरस (कोभिड १९)को संक्रमणलाई मध्यनजर गरी रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पिसिआर मेसिन खरिद गरेको छ। क्वारेन्टाइनमा बसेकाको स्वाब प्रदेश राजधानी सुर्खेत र दाङलगायत जिल्लामा पठाउनुपर्ने र स्वाब पठाएको हप्तौंसम्म पनि रिपोर्ट आउन ढिला बाध्यता अब ...

  • रुकुम कारागारमा कैदी नअटेपछि दाङ पठाइयो

    रुकुम : कारागार कार्यालय रुकुम पश्चिममा क्षमताभन्दा धेरै कैदीबन्दीका कारण व्यवस्थापनमा समस्या भएपछि केही कैदीलाई बाहिरी जिल्लाका कारागारहरूमा स्थान्तरण गरिएको छ। २० पुरुष र ५ महिला गरी जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा मंगलबारसम्म १ सय बढी कैदीबन्दीहरू थिए।...

  • रुकुम घटना : फरार ५ अभियुक्तविरुद्ध पक्राउ पुर्जी (आदेशसहित)

    रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जाने गरि भएको घटनाका अभियुक्तमध्ये फरार ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  रुकुम जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गर्दै नियमानुसार गर्...

  • चौरजहारी घटना : धरौटी तिर्न नसकेपछि किशोरीकी आमा पनि जेल चलान

    रुकुम : रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका धरौटी तिर्न नसकेपछि किशोरीकी आमा पनि कारागार चलान भएकी छन्। उनलाई रुकुम जिल्ला अदालतले १ लाख धरौटीमा छोड्न आदेश दिएको थियो। शुक्रबारदेखि सुरु ...

  • रुकुम घटनाका २३ अभियुक्त पुर्पक्षका लागि कारागार चलान

    रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्ये २३ जनालाई कारागार चलान गर्ने आदेश भएको छ।  वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान ...

  • अनुदान र प्रोत्साहन पाएपछि फलफूल नर्सरीमा रमाउँदै

    रुकुम : रुकुम पश्चिम सानीभेरी गाउँपालिका ९, सुलिहालेका नरेन्द्र भण्डारीले फलफूल नर्सरी गर्न थालेको लामै समय भयो। तर पहिले शुरुवातको नर्सरी र अहिलेको नर्सरी धेरै परिवर्तन भइसकेको छ। आफ्नै लगानीमा शुरु गरेको शसि नर्सरी तथा फलफूल नर्सरीमा अहिले स्थानीय तथा प्रदेश सरकार...

  • चौरजहारी अस्पतालका २ डाक्टरसहित ७ स्वास्थ्यकर्मी क्‍वारेन्टाइनमा

    रुकुम : रुकुम पश्चिमको चौरजहारी अस्पतालका २ जना डाक्टरसहित ७ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ। अस्पतालमा उपचारका लागि आएर रिफर गरिएका एक बिरामी र काजमा खटिएर आएका एक कर्मचारीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि स्वास्थ्यकर्मीहरुलाई शंकास्पद रुपमा लिएर क्वारेन्...

  • रुकुम घटना : ३४ जनाविरुद्ध कर्तव्य ज्यानसहित ४ वटा कसुरमा मुद्दा

    रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा जेठ १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनाको सन्दर्भमा आज रुकुम जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता भएको छ।  जिल्ला प्रहरी कार्यालले घटनाको अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमार्फत आइतवार...

  • चौरजहारी घटना :  थप तीनजना पक्राउ

    रुकुम : पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनाको अनुसन्धानको लागि थप ३ जना स्थानीय पक्राउ परेका छन्।  घटनाको थप अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठग...

  • रुकुम पश्चिम : हालसम्मको सबै रिपोर्ट नेगेटिभ, १३ सय बढीको स्वाब संकलन

    रुकुम : रुकुम पश्चिममा हालसम्मका सबै स्वाब परीक्षणहरूको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो। स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका अनुसार हालसम्म पिसिआर जाँच भएको ५ सय ७० जनाकै रिपोर्ट नेगेटिभ आएको छ। कार्यालयका कोरोना फोकलपर्सन ईश्वर रावलका अनुसार हालसम्म १३ सय २२ जनाको ...

  • चौरजहारीको घटना : थप ७ जना पक्राउ

    रुकुम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत जेठ १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनामा जोडिएका थप ७ जना स्थानीय पक्राउ परेका छन्।  घटनाको थप अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबह...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]