ताप्लेजुङ

  • आर्थिक अभावमा साङ्लोले बाँधिएर बस्न बाध्य

    ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका–४ इखाबुका एक युवकलाई सात महिनादेखि साङ्लोले बाँधेर राखिएको छ। घर छोडेर हिँड्न थालेपछि मानसिक बिरामी १९ वर्षीय सरोज लिम्बुलाई घरमै बाँधेर राखिएको हो। उपचारका लागि आर्थिक आभव भएकाले समयमै उपचार हुन नसकेको परिवारका सदस्यह...

  • लेकाली समुदायमा न दशैं आउँछ न तिहार

    ताप्लेजुङ : विजयादशमी दशैंको मुख्य दिन हो। मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दशैं आउँछ, न त तिहार नै। त्यही लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका उनी या...

  • पाथीभरा दर्शन आजदेखि खुला

    ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ। कोरोना भाइरस महामारीका कारण पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो। हाल कोभिड–१९ को प्रभाव कम हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत ...

  • पाथीभरा मन्दिर दर्शनार्थीका लागि असोजदेखि खुला

    ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ। कोभिड–१९ संक्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो। हाल कोभिड–१९ को प्रभाव कम हुँदै गएकाले...

  • अलैँचीले राम्रो भाउ पाउँदा किसान उत्साहित

    ताप्लेजुङ : ताप्लेजुङमा गत हप्तादेखि नयाँ मुल्यमा अलैँची खरिद बिक्री सुरु भएको छ। अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको हो। पछिल्ला केही वर्षयता अलैँचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस ...

  • ढुंगाले किचेर सानिमा हाइड्रोपावरका मजदुरको मृत्यु

    ताप्लेजुङ : ताप्लेजुङमा निर्माणाधीन सानिमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ। मृत्यु हुनेमा ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–१ का ४४ वर्षीय खगप्रसाद तामाङ रहेको प्रहरीले जानकारी दिएको छ। बिहीबार हाइड्रोपावरको भान्सा कोठामा बसिरह...

  • ताप्लेजुङ जिल्ला अदालतमा ७० प्रतिशत मुद्दा फर्छ्योट

    ताप्लेजुङ : ताप्लेङजुङ जिल्ला  अदालतले आर्थिक वर्ष २०७७/७८ मा ७० प्रतिशत मुद्दा फर्छ्योट गरेको छ। कुल ४५२ मुद्दामध्ये ३१३ फर्छ्योट भएको हो। अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरी आएका १४४ तथा नयाँ दर्ता भएका ३०८ थान गरी ४५२ मुद्दा फर्छ्योट भएको अदालतका श्रेष्तेदार शम्भु...

  • मैवाखोला गाउँपालिकाले दियो सुकुम्बासीलाई जग्गा

    ताप्लेजुङ : मैवाखोला गाउँपालिकाले सुकुम्बासीविहीन पालिका बनाउने अभियानलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा ४० लाख रुपैयाँ विनियोजन गरेर काम थालेको गाउँपालिकाले सुकुम्बासीको तथ्यांक संकलनको काम सकेर जग्गा खरिद प्रक्रिया अघि बढाएको छ। जसअन्र्तगत वडा नम्बर ४ साँ...

  • सुकेटार विमानस्थलमा नियमित उडान सुरु

    ताप्लेजुङ : ताप्लेजुङको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान सुरु गरेको छ। कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो। आज काठमाडौंबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इ...

  • योगेश भट्टराईको दाबी : प्रतिनिधिसभा फेरि पुनःस्थापना हुन्छ

    ताप्लेजुङ : नेकपा एमालेका नेता योगेश भट्टराईले फेरि पनि अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने दाबी गरेका छन्। गृहजिल्ला ताप्लेजुङ आइपुगेका भट्टराईले पत्रकार महांसघ ताप्लेजुङले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पाँच वर्षको अवधिमा दुईपटक विघटन भएर दोस्रो पटक पन...

  • सिरिजंघामा बसाइँ सर्ने  बढे

    ताप्लेजुङ : सिरिजंघा गाउँपालिकाबाट एकै वर्षमा ५०० जनाभन्दा बढी बसाइँ सरेका छन्। चालु आर्थिक वर्षको यो अवधिसम्ममा ५३० जना बसाइँ सरेर अन्यत्र गएका छन्।  गाउँपालिका पञ्जीकरण शाखाको तथ्यांकअनुसार ५३० जना बसाइँ गएका छन् भने २० जना अन्यत्र ठाउँबाट बसाइँ सरी आएका छन्...

  • कफी खेतीमा ताप्लेजुङका युवाको आकर्षण

    ताप्लेजुङ : ताप्लेजुङमा पछिल्लो समयमा युवापुस्ताको व्यावसायिक कफी खेतीतिर  आकर्षण बढ्दै गएको  छ। कफी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले बिस्तारै यसको खेतीतिर आकर्षण बढ्दै गएको हो। बजार माग बढ्दै गएसँगै यसबाट राम्रो आम्दानीको सम्भावना देखेपछि किस...

  • सिरिजंघा गाउँपालिकाले एमबिबिस पढाउने

    ताप्लेजुङ : चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजंघा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ। बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिस पढाउने घोषणा गरेको हो। वर्षमा एमबिबिएस अध्ययनका लागि प्र...

  • कोरोनाविरुद्धको खोप लगाउन पाउँदा सर्वसाधारण खुसी

    ताप्लेजुङ : गत माघदेखि वैशाखसम्म चलेको कोरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य कर्मचारी र जनप्रतिनिधि खोप लगाउन आग्रह गर्दै लक्षित व्यक्तिको घरघरमै पुगे। तर, धेरैले खोपमाथि विश्वास गरेनन्। त्यसैले कम मानिसले मात्रै लगाए।  अहिले सञ्चालित तेस्रो चरणको कार्यक्रममा भने ...

  • सुकेटार बिमानस्थलको नाम परिवर्तन नगर्न माग

    ताप्लेजुङ : सुकेटार बिमानस्थलको नाम परिवर्तन गर्ने सरकारी निर्णय सच्याउन माग गर्दै फूङलिङ नगरपालिकाले केन्द्र सरकारसँग माग गरेको छ। सोमबार बसेको नगर कार्यपालिकाको ७० औं बैठकले सुकेटार बिमानस्थलको नाम परिवर्तन गरी रवीन्द्र अधिकारी नामाकरण गर्ने सरकारी निर्णय तत्काल स...

  • ताप्लेजुङ कारागारका ६ जना कैदीको कैद मिनाह

    ताप्लेजुङ : गणतन्त्र दिवसका अवसरमा ताप्लेजुङ कारागारबाट ६ जनाको कैद मिनाह भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी हुन्।  कारागार प्रमुख कुलेन्द्र खवासका अनुसार माफी मिनाहा पाउनेमा मे...

  • दुर्गम घुन्साको घरपिच्छे बिरामी, बेखबर स्थानीय सरकार

    ताप्लेजुङ : ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका—६ घुन्सा गाउँका प्रत्येक घरका सदस्य बिरामी भएका छन्। केही साता यता सुरुमा ज्वरो आउने, पखाला लाग्ने, रुघाखोकी लाग्ने, छाती दुख्ने समस्या रहेको स्थानीय पोमा शेर्पाले टेलिफोनमा जानकारी दिए।  ४० घरपरि...

  • संरक्षण क्षेत्रभित्र जलविद्युतको अनुमतिले संरक्षणमा असर पर्ने चिन्ता

    ताप्लेजुङ : तीन वर्षअघि बैशाखको एक बिहान कञ्चनजंघा हिमाल फेदीमा रहेको घुन्साका केही स्थानीय भेला भई त्यस क्षेत्र र त्यसभन्दा माथि सडक बनाउन तथा जलविद्युत् प्लान्ट बनाउने लगायतका कुनै पनि काम गर्न नदिने निर्णय गरे। संरक्षित क्षेत्रका दुर्लभ वन्यजन्तु, चराचुरुंगी र बहुमूल्य जड...

  • ताप्लेजुङमा कोरोना संक्रमित दुई महिलाको मृत्यु

    ताप्लेजुङ : कोरोना भाइरस संक्रमणबाट ताप्लेजुङमा दुईजना महिलाको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–४ की ६९ वर्षीय र सिरिजंघा गाउँपालिका–४ की ८० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जानकारी दिएको छ।  फुङलिङकी महिला मुटु, प्रेसर,...

  • ताप्लेजुङ शिक्षक हत्या प्रकरण : दुईजना पुर्पक्षका लागि कारागार चलान

    ताप्लेजुङ : मेरिङदेन गाउँपालिकाको सान्थाक्राका शिक्षक खड्गबहादुर आवजुङको हत्या आरोप पक्राउ परेका दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। पक्राउ परेका सान्थाक्राका ३० वर्षीय आकाश लिम्बू र मैवाखोला गाउँपालिका ढुङगेसाँघुका ३६ वर्षीय काजीमान वनेम लिम्बूलाई मंग...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]