ताप्लेजुङ

  • पहिरोमा परी सासु–बुहारी बेपत्ता

    ताप्लेजुङ : सिरिजंघा गाउँपालिका–७ खेवाङमा गएराति पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन्।  वर्षासँगै राति बेलुकी साढे ८ बजेतिर आएको पहिरोमा परी तुलसा अधिकारी र उनकी बुहारी यशोदा बेपत्ता भएका हुन्।  यशोदाका श्रीमान् विष्णु अधिकारीले भ...

  • मादक पदार्थ खाएर छोराले गरे बुबाआमाको हत्या

    काठमाडौं : ताप्लेजुङमा एक युवकले बुबाआमाको हत्या गरेका छन्।  फक्ताङलुङ गाउँपालिका–६ लेलेपका २५ वर्षीय आइतराज लिम्बुले गएराति बाबु ७० वर्षीय बृखबहादुर र आमा ७२ वर्षीया फिपरानीको हत्या गरेका हुन्। आइतराजले मादक पदार्थ खाएर आमाबुबाको हत्या गरेको...

  • ताप्लेजुङमा १० जना निर्विरोध निर्वाचित

    ताप्लेजुङ : आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा १० उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित १० जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ। कतै एकल उम्मेदवारी परेकोे र केही पदमा अन्यको उम्मेदव...

  • वडाध्यक्ष निर्विरोध भएसँगै स्थानीय तह चुनावमा एमालेको खाता खुल्यो

    ताप्लेजुङ : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले खाता खोलेको छ। पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा एक वडाध्यक्ष निर्विरोध भएसँगै एमालेले विजयको सुरुवात गरेकाे हो। ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओल...

  • ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गरियो

      ताप्लेजुङ : ताप्लेजुङलाई आज साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लाभित्र रहेका १५ देखि ६० वर्ष उमेर समूहको कूल जनसङ्ख्यामध्ये ९६४५ प्रतिशत नागरिक साक्षर भएसँगै आज एक समारोहका बीच साक्षर जिल्ला घोषणा गरिएको हो। समारोहमा प्रदेश नम्बर १ का उद्योग, श्रम तथा ...

  • माछा मार्न गएका युवक तमोर नदीमा  बेपत्ता

    ताप्लेजुङ : माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। मिक्वाखोला गाउँपालिका–२ का पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार पर्वत साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए। नदीले अचानक बगाए...

  • ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु

    ताप्लेजुङ : ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिबार राति परेको चट्याङ लागेर ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टर...

  • अस्पतालमा थुनिएको भालुलाई पाँच दिनपछि फर्काइयो सुरक्षित वासस्थान

    ताप्लेजुङ : जिल्ला अस्पताल ताप्लेजुङको प्रसूति कक्षमा थुनिएको भालुलाई पाँच दिनपछि सोमवार सुरक्षित वासस्थानमा फर्काइएको छ। प्रसूति कक्षबाट चार दिनपछि उद्धार गरी डिभिजन वन कार्यालयमा लगेर फलामे खोरमा राखिएको थियो। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत गत जैविक विविधता स...

  • हिमपातले सुकेटारमा निरन्तर उडान अवरुद्ध

    ताप्लेजुङ : भारी हिमपात र प्रतिकूल मौसमका कारण निरन्तर सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ। विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै निरन्तरण उडान अवरुद्ध भएको हो। यसअघि गत शुक्रबारको उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो। सोम...

  • सडक सञ्जालले जोडिँदै गाउँ-सहर

    ताप्लेजुङ : मिक्वाखोला गाउँपालिकाकी भगिमाया लिम्बू अहिले ७७ वर्षमा प्रवेश गरिन्। आधा उमेर गइसकेपछि मात्र उनले गाडी देख्न पाइन्। जमानामा उनी ताप्लेजुङदेखि सुनसरीको धरानसम्म पैदल हिँडेरै पुगेकी थिइन्। अहिले घरको आँगनबाटै दैनिक १०–१२ गाडी ओहोरदोहोर गरेको हेर्दै ...

  • ताप्लेजुङमा हिमपात, जनजीवन प्रभावित

    ताप्लेजुङ : ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ। समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ। हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ। बुधबार राति बाक्लो हिमपात भएको थियो। घ...

  • किवीले बजार नपाउँदा ताप्लेजुङका किसान चिन्तित

    ताप्लेजुङ : फलफूलको राजा उपनामले परिचित फल किवीले बजार पाउन सकेको छैन। बजार अभावका कारण उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश भएका छन्। सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित किसानले किवी फलको खेती गर्न थालेका थिए। त...

  • हिउँमा फसेका बाबुछोरा ६ दिनपछि घर फर्किए

    ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन्। हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्लिँदै गएपछि उनीहरू गाउँ आउन सफल भएका हुन्। अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षी...

  • हिउँमा फसेका ताप्लेजुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने

    ताप्लेजुङ : चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ। चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न शनिबार बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्य...

  • पाथीभरामा हेलिकप्टरमार्फत आउने तीर्थयात्रीको संख्या बढ्दो

    ताप्लेजुङ​​: माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान–बिहान फन्को लगाउँदै आएको पनि आज करिब तीन महिना भएको छ। तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौंदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न...

  • धार्मिक पर्यटकको गन्तव्यस्थल बन्दै फक्ताङलुङ

    ताप्लेजुङ : कुम्भकर्ण (फक्ताङलुङ) हिमशृङ्खला धार्मिक पर्यटकको प्रमुख गन्तव्यस्थल बन्दै गएको छ। राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले यस हिमालका फेदीमा तपस्या गरेको पवित्रस्थल भएकाले अहिले आन्तरिक तथा बाह्य पर्यटकको धार्मिक आस्थाको स्थल बन्दै गएको हो। कञ्चनजंघा हिमालभन्दा धेरै ...

  • कञ्चनजंघा पदमार्गमा स्नो पोल गाडिँदै

    ताप्लेजुङ : ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा स्नो पोल गाड्न सुरु गरिएको छ। स्थानीय समुदायको जीवनस्तरमा टेवा पुर्‍याउने उद्देश्यले समृद्ध पहाडको सहयोग र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा स्नो पोल गाड्न थालिएको हो। कञ्चनजंघाको पर्यटकीय पदमार्गमा पोल गा...

  • आर्थिक अभावमा साङ्लोले बाँधिएर बस्न बाध्य

    ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका–४ इखाबुका एक युवकलाई सात महिनादेखि साङ्लोले बाँधेर राखिएको छ। घर छोडेर हिँड्न थालेपछि मानसिक बिरामी १९ वर्षीय सरोज लिम्बुलाई घरमै बाँधेर राखिएको हो। उपचारका लागि आर्थिक आभव भएकाले समयमै उपचार हुन नसकेको परिवारका सदस्यह...

  • लेकाली समुदायमा न दशैं आउँछ न तिहार

    ताप्लेजुङ : विजयादशमी दशैंको मुख्य दिन हो। मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दशैं आउँछ, न त तिहार नै। त्यही लेकाली समुदायका एक हुन् ६५ वर्षीय योन्जेन शेर्पा। फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका उनी या...

  • पाथीभरा दर्शन आजदेखि खुला

    ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ। कोरोना भाइरस महामारीका कारण पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो। हाल कोभिड–१९ को प्रभाव कम हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]