भर्खरै

काठमाडौं : सरोकारवालाले नेपाल र चीनबीच राजनीतिक मात्र नभई सामाजिक सम्बन्धसमेत घनिष्ट हुँदै गएको बताएका छन्। काठमाडौंमा आयोजित ‘चिनिया विशेषताको आधुनिकीकरण’ विषयका छलफल कार्यक्रममा चीन मामिला विज्ञ एवं परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले द...

काठमाडौं : अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७, देउरालीस्थित तम्घास भित्री सडकमा सोमबार राति करिब पौने १० बजेतिर ना ८ ख ६६४४ नम्बरको टिपर द...

जनकपुर : मधेश सरकारले  प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आगामी आर्थिक वर्ष २०८१(०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन्। नीति तथा कार्यक्रम प्रस्तुतिका लागि आजै दिउँसो २ बजे प्रदेश सभाको ब...

संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् बैठकमा इजरायल-गाजा युद्धविरामको प्रस्ताव पारित भएको छ। सुरक्षा परिषद्का ५ स्थायी र १० अस्थायी सदस्यमध्ये १४ देशले प्रस्तावमा समर्थन जनाएका छन्।  अमेरिकाले राखेको युद्धविरामको प्रस्तावमा भएको मतदानमा रुस भने सहभागी भएन। यो प्...

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिसद् विस्तार गर्दैछन्।  माओवादीबाट चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद  राजीव गुरुङ ‘दीपक मनाङे’लाई  मन्त्री बना...

बागलुङ : नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण मौलिकतालाई अझै कायम राखेको छ।  ढोरपाटन नगरपालिका-९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए पनि विकासका हिसाबले भने निकै पछाड...

काठमाडौं : फिफा विश्वकप २०२६ र एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह एचको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दै छ। खेल साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहाद स्टेडियम राति पौने १२ बजे सुरु हुने छ।  यो खेल यमनमा हुनुप...

काठमाडौं : कपिलवस्तुको बुद्धभूमि नगरपालिका-४ झडुलामाईमा बस  र पिकअप ठोक्किँदा एकजनाको मृत्यु भएको छ। आठजना घाइते भएका छन्। काठमाडौंबाट सुर्खेत जाँदै गरेको क प्र ०२-००१ ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप मंगलबार बिहान करिब साढे ...

काठमाडौं :  भारतका नवनियुक्त मन्त्रीको कार्यविभाजन गरिएको छ।   गत आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदको शपथ लिएका थिए। सोही साँझ ३० मन्त्री ५ स्वतन्त्र प्रभार र ३६ मन्त्रीले शपथ लिएका थिए। त्यसको एक दिन पछि प्रधानमन्त्र...

सुर्खेत : कोहलपुर-सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनको नौ महिना म्याद थप भएको छ। आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरेको आयोजना प्रमुख रवि चौधरीले बताए।  ७० करोड रुपैयाँमा निर्माण काम शुरु गरेको भारतीय निर्माण कम्पनी आरएस इन्फ्र...

झापा : गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित छन्। केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार २०० रुपैयाँसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका-२ का किसान दुर्गाप्...

पर्वत : कास्कीको पोखरा महानगरपालिका–१७ घारीपाटनबाट एक करोड भन्दा बढी मूल्यका सामग्री चोरी गर्ने दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीका अनुसार पोखरा महानगर...

काठमाडौं : सरकारले रातो किताब समयमै उपलब्ध गराउन नसक्दा सांसदहरूले मन्त्रालयगत बजेट अध्ययन गर्न नपाएको भन्दै २ दिनका लागि स्थगित संसद् बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल सुरु हुने छ। त्य...

काठमाडौं : पूर्वी अफ्रिकी देश मलावीमा उपराष्ट्रपतिसहित दशजना सवार विमान बेपत्ता भएको छ।  मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान  सम्पर्कविहीन भएको र विमानको कहाँ छ भन्नेबारे जानकारी नआएको बताएका छन्। राष्ट्रपति कार्या...

काठमाडौं : कुनै समय ६ महिनाको वस्तु तथा सेवा आयातका लागि मात्र पर्याप्त रहेको विदेशी मुद्राको सञ्चिति वैशाखमा अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ,राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार पछिल्लो समय मुलुकसँग विदेशी मुद्...

काठमाडौं : ललितपुरमा मंगलबार ‘श्रमाधान रोजगार मेला’ शुरु हुँदैछ। पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको उद्घाटन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले गर्ने कार्यक्रम छ। मेलामा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालसहि...

काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा) ले  गण्डकी प्रदेश सरकारलाई कानूनबमोजिम विश्वासको मत दिएको दाबी गरेको छ। नेसपाका केन्द्रीय प्रवक्ता कृष्ण शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गरी ‘फ्लोर क्रस’ गरिएको प्रचारबाजी मात्र भएको दाबी  गरे...

काठमाडौं : देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भू...

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल आज  स्विट्जरल्यान्डको जेनेभा जाँदैछन्। ​अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस)को उद्घाटन मञ्चमा सहभागी हुन ...

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको रूपमा आफ्नो तेस्रो कार्यकालको शपथ लिएपछि सोमबार मन्त्रिपरिषद्को पहिलो  बैठक बसेको छ।  बैठकले योग्य परिवारको सङ्ख्यामा भएको वृद्धिका कारण उत्पन्न हुने आवास आवश्यकता पूरा गर्न थप तीन करोड ग्रामीण तथा शहरी घरधुरीला...