बागलुङमा महिलाको हत्या गर्नेलाई जन्मकैद
बागलुङ : महिलाको हत्या गर्ने अभियुक्तलाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ। बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमाया माझीलाई हत्यापश्चात् करणी गरी गरगहनासमेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश अधिकार...