०४ असार २०८१, मंगलबार (Tuesday, 18 June, 2024)

कपिलवस्तु

  • आठौँ पटकमा गुप्ताको जित

    कपिलवस्तु : असफलता नै सफलताको प्रतीक हो। यो भनाइ आत्मसात गर्दै उम्मेदवारहरू प्रत्येक निर्वाचनमा होमिने गर्छन्। धेरै पटक पराजित उम्मेदवार पनि निर्वाचन आएपछि उम्मेदवार बन्न कसरत गरिरहेका हुन्छन्। प्रदेशसभा र प्रतिनिधिसभाको नतिजा आउने क्रम छ। यसै निर्वाचनमा कपिलवस्तुका एक ...

  • कपिलवस्तुमा एमालेकै वर्चस्व : आपसी द्वन्द्वले सत्ता गठबन्धन कमजोर

    ​कपिलवस्तु : कपिलवस्तु जिल्लामा एमालेकै वर्चस्व कायम भएको छ। ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा रहेको जिल्लामा दुई प्रतिनिधि र चार प्रदेशसभामा एमालेले जित हात पारेको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, लोसपा लगायत दलहरू कमजोर देखिएका छन्। जिल्लाको क्षेत्र...

  • गाउँपालिकामा पराजित, प्रदेशसभामा निर्वाचित

    माधव बेल्वासे चन्द्रौटा : कपिलवस्तुको क्षेत्र नं. ३ प्रदेशसभा (ख)मा जानकी यादव निर्वाचित भएका छन्। यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए। २०७९ सालको स्थानीय निर्वाचनमा जसपाबाट विजयनगर गाउँपालिकाका अध्यक्षमा उम्मेदवार बनेर पराजित भएका यादव मङ्सिर ४ को ...

  • कपिलवस्तु ३ मा मतगणना रोकियो,  मत हराएको आरोप

    कपिलवस्तु : कपिलवस्तुको क्षेत्र नं. ३ को मतगणना एक घण्टादेखि रोकिएको छ। प्रदेशसभा (क) मा एमालेका अर्जुन केसीले ७ मतले जितेको भनिएपछि लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रले मतपत्र हराएको भन्दै उजुरी दिएपछि रोकिएको हो। मिश्रले निर्वाचन अधिकृतलाई सम्बो...

  • कपिलवस्तु १ मा  एमालेको अग्रता

    कपिलवस्तु  : कपिलवस्तुको क्षेत्र नम्बरमा एमालेका बलराम  अधिकारीले अग्रता लिएका छन्। गठबन्धनका चक्रपाणी खनाललाई १ हजार मतले पछ पार्दै अधिकारीले अग्रता लिएका हुन्। बलराम अधिकारी  ३ हजार ४ सय ६९ मत ल्याउँदा खनालले  २ हजार ४ सय १५ मत ल्याएका छन्।...

  • कपिलवस्तु ३ मा शाहको शुरुवाती अग्रता

    कपिलवस्तु : कपिलवस्तु क्षेत्र-३ को प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले शुरुवाती अग्रता लिएका छन्।  अहिलेसम्म २ हजार १९३ मत गणना गर्दा शाहले ७९९ मत ल्याएका छन्। राप्रपाका प्रकाश रजौरियाले ४१६ मत ल्याएर पछ्याइरहेका छन्।  एमालेका उ...

  • कपिलवस्तु-३ मा मतगणना सुरु

    कपिलवस्तु : कपिलवस्तुको क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ। प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको मत गणना सुरु भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए।  पहिलो ४ पेटिका खुलेको जसमध्ये  उदयपुर वडा कार्यलय, भलवारि ,धर्मशाला गणेशपुर  र कृषि सामग्री केन्द्र बहाद...

  • कपिलवस्तुमा ६५ प्रतिशत मतदान, गणनास्थलतर्फ मतपेटिका ल्याइँदै

    चन्द्रौटा : कपिलवस्तुमा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ। बिहान ७ बजे देखि शुरु भएको मतगणना शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन कार्यालयका प्रमुख राजीव पन्थीले बताए। सबै ठाउँको विवरण आउने क्रम रहेकोले अझै केही बढ्न सक्ने उनल...

  • कपिलवस्तुमा किरियापुत्रीले गरे मतदान

    कपिलवस्तु : कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ मा किरियापुत्रीले मतदान गरेका छन्। जिल्लाको शिवराज नगरपालिका-९ शिवगढी रहेको शिवगढी आधारभूत विद्यालय बिजगौरी मतदान केन्द्रमा तीन जना किरियापुत्रीले मतदान गरेका हुन्। बुवा फिर्ते गिरिको निधनको शोकमा किरिया बसेका छोराह...

  • कपिलवस्तुमा तीन बजेसम्म ५९ प्रतिशत मत खस्यो

    कपिलवस्तु : कपिलवस्तुमा अहिले सम्म ५९ प्रतिशत  मत खसेको छ।  साढे ३ बजे सम्मको अवधिमा उक्त मत खसेको  जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ। जिल्लाको शिवगढीमा अन्य तुलनामा कम मतदान भएको छ। शिवराज ९ शिवगढीमा रहेको राष्ट्रिय आधारभूत व...

  • साढे ११ सम्मको अपडेट : कपिलवस्तुमा  ३५ प्रतिशत मत खस्यो

    कपिलवस्तु : कपिलवस्तुमा  अहिले सम्म ३५ प्रतिशत  मत खसेको छ ।  साढे ११ बजे सम्मको अवधिमा उक्त मत खसेको  जिल्ला निर्वाचम कार्यालय कपिलवस्तुले जनाएको छ। जिल्ला २ सय ३४ मतदान स्थल मा ४ सय ७२ मतदान केन्द्र निर्धारण गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्...

  • मतदान अधिकृत पदमुक्त

    माधव बेल्वासे ​चन्द्रौटा : पदीय मर्यादाविपरीत काम गरेको भन्दै कपिलवस्तुका एक मतदान अधिकृत पदमुक्त भएका छन्। जिल्लाको क्षेत्र नम्बर ३ (ख) को कृष्णनगर नगरपालिका ४ मा रहेको श्री गणेश आधारभूत विद्यालयका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई पदमुक्त गरिएको हो। निर्वाचन अधिकृत...

  • विप्लवको गृह जिल्लामा सुरक्षा चुनौती : जुलुसदेखि बमसम्म फेला

    माधव बेल्वासे ​चन्द्रौटा : नेत्र विक्रम चन्द ‘विप्लव’को गृह जिल्ला कपिलवस्तुमा निर्वाचनमा सुरक्षा चुनौती देखिएको छ। निर्वाचनको दिन नजिकिँदै गर्दा निर्वाचन बिथोल्न विभिन्न प्रयास भइरहेका छन्। यहाँ विप्लव मात्र होइन अन्य शक्ति पनि निर्वाचनविरुद्ध&nbs...

  • सीमा नाका  बन्द (तस्वीरहरू)

    माधव बेल्वासे कपिलवस्तु  : मङ्सिर ४ गते हुने निर्वाचनका लागि अहिले सीमा नाका बन्द रहेका छन्।  मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल–भारत सीमा बन्द भएका छन्। कपिलवस्तुका मुख्य नाकाको रूपमा रहेको कृष्णनगर र सुठौलीको आवतजावत पूर्ण...

  • कपिलवस्तुमा पूर्व एसएसपी र क्रिकेटर चुनावी मैदानमा

    कपिलवस्तु : ​मंसिर ४ गते हुने निर्वाचनमा कपिलवस्तु जिल्लाबाट प्रदेशसभा सदस्यमा प्रहरीका पूर्व उच्च अधिकारीदेखि अन्तरराष्ट्रिय खेलाडीसम्म चुनावी मैदानमा होमिएका छन्। नाम कहलिएका पूर्वएसएसपी विक्रमसिंह थापादेखि क्रिकेटका पूर्वखेलाडी फैजल खाँसम्मले राजनीतिक यात्...

  • कपिलवस्तु –३ : शाह चौथो जीतका लागि ढुक्क, नवौँ पटकमा सफल हाेलान् त गुप्ता? (अन्तरवार्ता)

    कपिलवस्तु : कपिलवस्तु क्षेत्र नं. ३ मा चुनावी रौनक बढेको छ। उम्मेदवार घरदैलो अभियानमा व्यस्त छन्। सत्ता गठबन्धनबाट अभिषेकप्रताप शाह  र एमालेबाट मंगलप्रसाद गुप्ता चुनावीमा मैदानमा छन्।  शाह चौथो पटक संसदमा छिर्ने तयारी गरिरहँदा गुप्ता शाहलाई हराएर पहि...

  • चुनावी सभा कि आरोप प्रत्यारोप मञ्च ?

    माधव बेल्वासे चन्द्रौटा : ठूलाठूला साउन्ड सिष्टममा गीत घन्काउँदै। मोटरसाइकलमा युवाहरूको र्‍यालीसहित शक्ति प्रदर्शन। मङ्सिर ४ गते हुने निर्वाचनको अहिले यस्तै भइरहेको छ। उम्मेदवारहरूले आफूले जित्ने दाबी गर्दै मतदाताको घरघरमा मात्र होइन खेतबारीमा पुगेर मतदाता फकाइर...

  • वर्ष फेरियो, उम्मेदवार फेरिएनन् : मतदातामा छैन उत्साह

    माधव बेल्वासे ​चन्द्रौटा : माओवादी आन्दोलनपछि २०६४ साल,२०७० साल २०७४ साल र २०७९ साल गरी पछिल्लो समय ४ पटक निर्वाचन भइसकेको छ। यो अवधिमा २०७२ सालमा संविधान निर्माण पश्चात् सङ्घीयता लागू भएकाले प्रदेश र स्थानीय तहको पनि निर्वाचन भइसकेको छ। कपिलवस्तुका जनताल...

  • कपिलवस्तुमा तीन पूर्वमन्त्रीको कडा टक्कर

    माधव बेल्बासे ​चन्द्रौटा : प्रतिनिधिसभाअन्तर्गत कपिलवस्तु क्षेत्र नं. २ मा तीन पूर्वमन्त्रीहरू प्रतिस्पर्धामा उत्रिएका छन्। गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्य, नेकपा एमालेका वृजेशकुमार गुप्ता र लोकतान्त्रिक समाजवादी पार्टीबाट अकबल अहमद शाह उम्म...

  • उम्मेदवारलाई सुझाव : मासुभात खुवाएर हैन, जनताको मन जित्नुस्

    चन्द्रौटा : कपिलवस्तुका मानवअधिकारकर्मी विष्णु खतिवडाले पैसाको बलमा निर्वाचन जित्ने सपना नदेख्न आग्रह गरेका छन्। उम्मेदवारहरूले जनताको मन जिते पैसा र मासुभात खुवाउन आवश्यक नरहेको जिकिर गरे।  कपिलवस्तुको चन्द्रौटा सामाजिक विकास मञ्चले आयोजना गरेको दीपावलीक...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]