१२ असार २०८१, बुधबार (Wednesday, 26 June, 2024)

कपिलवस्तु

  • ट्रक दुर्घटनामा सशस्त्र प्रहरीसहित दुईजनाको मृत्यु

    कपिलवस्तु : बाणगंगा नगरपालिका–३ मा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् । सिउटी भन्ने स्थानमा शुक्रबार साँझ ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ नम्बर तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रम...

  • कपिलवस्तु १ : बलदेव र बलराममा को बलवान्?

    कपिलवस्तु : प्रतिनिधिसभाअन्तर्गत कपिलवस्तु–१ मा सत्ता गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल (बलदेव) र एमालेका बलराम अधिकारीबीच चुनावी भिडन्त हुने देखिन्छ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्वमन्त्रीसमेत रहेका चक्रपाणी खनाल (बलदेव) र नेकपा एमालेका जि...

  • स्वास्थ्य चौकीमा म्याद नाघेका औषधि

    कपिलवस्तु : शिवराज नगरपालिका ३ मा रहेको चनई स्वास्थ्य चौकीमा म्याद गुज्रिएका औषधि वितरण भएको पाइएको छ। चौकीबाट वितरण गरिएको आइरन चक्की र नाबी मलमलगायतको म्याद नाघेको पाइएको हो। म्याद नाघेका औषधि वितरण भएको भन्ने गुनासो आएपछि नगर प्रमुख अजय थापाले सोमबार स्...

  • नेपाल कम्युनिस्ट पार्टी (विप्लव) को नवौँ राष्ट्रिय महाधिवेशन कपिलवस्तुमा सुरु

    कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन मङ्गलबारबाट सुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा एक हप्तासम्म राष्ट्रिय महाधिवेशन हुने पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्माले बताए। महाधिवेशनको उद्घाटन...

  • कपिलवस्तुमा ९ सांसदका लागि १४६ उम्मेदवार

    कपिलवस्तु : कपिलवस्तुका तीन प्रतिनिधि सभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी १४६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभातर्फ ५१ जना र प्रदेशसभा सदस्यतर्फ ९५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। ...

  • भारतीय बजारमा किनमेल बढेपछि नेपालका व्यापारी चिन्तित

    चन्द्रौटा : दशैँ नजिकिएसँगै भारतीय बजारमा किनमेल बढेको भन्दै नेपालका व्यापारीहरू चिन्तित भएका छन्। शुक्रबार कपिलवस्तुको कृष्णनगरमा जिल्लामा रहेका उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले संयुक्त रूपमा उपभोक्ता सचेतना कार्यक्रम गरेका छन्। चाडपर्वको अवसरमा उपभोक्ताहरू न...

  • सवारी साधनलाई टाइम कार्ड

    कपिलवस्तु : कपिलवस्तुमा चाडपर्वमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि टाइम कार्ड लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागू गरेको हो। चाडपर्व सुरु भएपछि सवारीको चाप बढ्दै गर्दा सवारी दुर्घ...

  • कपिलवस्तुमा बेवारिसे शव फेला, पहिचान हुन सकेन

    कपिलवस्तु : कपिलवस्तुमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ। जिल्लाको  शिवराज  नगरपालिका ५ चन्द्रौटास्थित चन्द्रौटा पार्क नजिकै बुधवार दिउसो शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए। करिब ...

  • माओवादीप्रति जनतामा भ्रम पैदा भयो : अध्यक्ष बराल

    कपिलवस्तु : नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादी केन्द्रप्रति जनतामा भ्रम सिर्जना भएको बताए। अन्य पार्टी र माओवादी केन्द्रबीच अन्तर नदेखिएको भन्दै जनताले शङ्का गर्न थालेको बताए। विगतमा माओवादीहरूले फरक पहिचान बनाएको भए पनि पछिल्लो स...

  • बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, ४९ जना घाइते

    कपिलवस्तु : कपिलवस्तुको बुद्धभूमि–४ बुड्ढीमा यात्रुबाहक बस र ट्रक ठक्कर हुँदा एक जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। काठमाडौंबाट दाङतर्फ जाँदै गरेको ना ७ ख ५९५९ नम्बरको बस र ना ५ ख ५६६५ नम्बरको ट्रक शनिबार दिउँसो ३ बजे एक आपसमा ठोक्किएको जिल्...

  • ससुराली आएका थापाको ट्रकको ठक्करबाट मृत्यु

    कपिलवस्तु : कपिलवस्तुमा शिवराज नगरपालिका ३ मा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। शनिवार बिहान पश्चिमबाट पूर्व जाँदै गरेको ना ८ ख ३८२९ नम्बरको ट्रकको ठक्करबाट गुल्मी घर भएका ३४ वर्षीय बम बहादुर थापाको मृत्यु भएको हो। छोरीसहित ससुराली घर आएका...

  • बलेरो जिप र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

    कपिलवस्तु : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ मा शनिबार बिहान पिकअप बलेरो जिप र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र.०१-०२५ च ९२४४ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको लु५७प ५...

  • कपिलवस्तुमा डुबेर आमा छाेराको मृत्यु

    कपिलवस्तु : कपिलवस्तुमा पोखरीमा डुबेर आमाछोराको मृत्यु भएको छ।  जिल्लाको शुद्धोधन गाउँपालिका २ कर्महवा बस्ने २२ वर्षिय रिमा यादव र उनको ६ महिने छोराको पोखरीमा डुबेर मृत्यु भएको हो। घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्बजनिक पोखरीमा डुबेका आमा छोराको बुध...

  • विद्यालयको पीडा : कक्षाकोठा जलमग्न

    चन्द्रौटा : विद्यालयमा चारवटा कक्षा कोठा छन्। सबै कोठाको पानी पर्दा बाल्टी थाप्नुपर्ने बाध्यता छ। जीर्ण भवन, प्वाल परेको जस्तापाताले गर्दा विद्यार्थीलाई मात्र होइन‚ शिक्षक शिक्षिकालाई पनि समस्या छ। कक्षाकोठामै पानी चुहिन थालेपछि विद्यार्थीहरू पानी छल्न ओभानोतर्फ बस्ने ...

  • बस र मोटरसाइकल ठोक्किँदा भारतीय नागरिकको मृत्यु

    चन्द्रौटा : कपिलवस्तुमा बस र मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु भएको छ। शुक्रवार बिहान शिवराज नगरपालिका–४ बनकट्टीमा भएको दुर्घटनामा भारतको उत्तराखण्डका ४० वर्षीय दिनेश रतोडीको उपचारका क्रममा मृत्यु भएको हो। पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ६३८९...

  • पूर्वमन्त्री बलदेव कपिलवस्तु–१ बाट चुनाव लड्ने

    कपिलवस्तु : नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल (बलदेव) कपिलवस्तु क्षेत्र न १ बाट चुनाव लड्ने भएका छन्। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वार छनोटको क्रममा अर्घाखाँचीबाट पनि सिफारिस भएपछि उनले कपिलवस्तुबाट लड्ने बताएका छन्। पूर्वमन्त्रीसमेत...

  • स्थानीय जनप्रतिनिधिका सय दिन : काम थोरै‚ कुरा धेरै

    माधव बेल्वासे चन्द्रौटा : स्थानीय तहको निर्वाचन भएको एक सय दिन पुगेको छ। कार्यभार सम्हालेको सय दिन पुग्दानवनिर्वाचित जनप्रतिनिधिले कुरा धेरै र काम थोरै गरेको देखिएको छ। निर्वाचित भएको एक महिना स्वागत र सम्मानमा व्यस्त रहेका उनीहरू असार ...

  • पुल नहुँदा विशुवा खोलाले बगाउने त्रासमा विद्यार्थी

    कपिलवस्तु : विजयनगर गाउँपालिकाको शिव मावि डालपुरको कक्षा १० मा अध्ययन गर्ने रन्जु कुर्मीलाई पानी परेपछि विद्यालय जान नपाएला भन्ने चिन्ता हुन्छ। विद्यालय पुग्दा बाटोमा पर्ने खोलामा पुल नहुँदा विद्यालय आवतजावतमा सकस छ। वर्षातका वेला खोलामा आउने ब...

  • छाडा चौपाया : दिनभर सडकमा, रातभर खेतबारीमा

    कपिलवस्तु : साँघुरो सडक त्यसमाथि छाडा चौपायाको अव्यवस्थित बसाइले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुन्छ। रातभर किसानको बाली खाएर नष्ट पर्ने चौपाया दिनभर सडकमा देखिन्छन्। कपिलवस्तुको चन्द्रौटा, गोरुसिङ्गे, तौलिहवा, जितपुर चार नम्बर, पकडी, लबनी‚ पिपरालगायत चोकमा ब...

  • क्याम्पसका दुईवटा बस तोडफोड, नजिकै चेतावनीपत्र भेटियो

    कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिका बुंङ्चीमा अवस्थित सिद्धार्थ क्याम्पसका २ वटा बसमा तोडफोड भएको छ। क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुईवटा बसमाथि शनिबार राति तोडफोड भएको क्याम्पस प्रशासनले जनाएको छ। बस तोडफोड भएकै ठाउँमा नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको पत्र...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]