नयाँ पत्रिका

  • तीनवटै इन्काउन्टरमा श‌ंका : पूर्वप्रहरी अधिकारीले साेधे 'साँच्चै मार्नुपर्ने स्थिति आएर मारिएको हो ?'

    काठमाडौं : डन मारिएका तीनवटै इन्काउन्टरमा प्रहरीको एउटै दाबी छ, ‘प्रतिकारका लागि लागि फायर खोल्दा मारिए।’ तर तीनवटै इन्काउन्टर सन्देहमुक्त भने देखिँदैन। किनकी घटनामा प्रहरीको गोली अभियुक्तको शरीरभरि बर्सिएका देखिन्छन्। अभियुक्तको फायरले प्रहरीलाई छोएको ...

  • खुला दिसामुक्त वडाको कार्यालयमै छैन चर्पी

    सिरहा : सिरहा नगरपालिका–१४ स्थ्ति वडा कार्यालयमा चर्पी नुहँदा स्थानीय खुला शौच गर्न बाध्य छन्। ०७३ कात्तिक १ मा यस वडालाई ‘खुला दिसामुक्त वडा’ घोषणा गरिएको थियो। ‘हामी सबैले आफ्नो घरमा चर्पी बनायौं। प्रयोग पनि थाल्यौं। तर, वडा कार्यालयमा से...

  • पाँच वर्षमा सबै नेपालीको घरमा विद्युत्

    काठमाडौं : राष्ट्रिय योजना आयोगले पाँच वर्षभित्र देशका ७ सय ५३ वटै स्थानीय तहमा विद्युत् पु¥याउने लक्ष्यका साथ अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। स्थानीय निकायको सहभागितामा राष्ट्रिय ग्रिडको विस्तार एवं समानुपातिक विद्युत् वितरण गर्न पाँच वर्षभित्र सम्पूर्ण नेपालीको घरमा...

  • एक कल फोन गर्न दुई दिनको पैदल

    हुम्ला/मुगु : नेपाल टेलिकमका देशभर जिएसएमका १ करोड ६५ लाख र सिडिएमएका १६ लाख तथा एनसेलका १ करोड ३० लाख प्रयोगकर्ता छन्। तर, ३ लाख ८८ हजार जनसंख्या रहेको कर्णालीमा भने फोन गर्न दुई दिनसम्म हिँड्नुपर्ने बाध्यता छ। हुम्लाका १९ गाउँ टेलिफोन सेवाबाट बञ्चित छन् भने उपल्...

  • हुम्ला र डोल्पामा कहिले पुग्ला गाडी ?

    हुम्ला\डोल्पा : देशका ७५ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका भए पनि कर्णालीका हुम्ला र डोल्पामा अझै मोटरबाटो पुग्न सकेको छैन। बजेट भाषणमा अर्थमन्त्रीले ‘यसै वर्ष हुम्ला र डोल्पामा सडक पुर्याउने लक्ष्य राखिएको छ’ भन्न थालेको वर्षौं बिते पनि यथार्थ भने भिन्न छ।&n...

  • बढाइँदै मन्त्रालय संख्या, संशोधन गरेर १८ पुर्‍याइयो

    काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ मन्त्रलाय रहने भएका छन्। यसअघि सामान्य प्रशासन मन्त्रालयले १५ मन्त्रालय राख्न प्रस्ताव गरेको थियो। प्रस्ताव संशोधन गरिसकेको प्रधानमन्त्री कार्यालयले अब मन्त्रिपरिषद्मा निर्णायर्थ पेस गर्दैछ। आर्थिक वृद्धि तथा समृद्धि, मानव व...

  • विदेशमा डाक्टरी पढेको ३६ पटकसम्म लाइसेन्नस परीक्षामा फेल

    काडमाडौं : नेपालको मेडिकल शिक्षाको गुणस्तरमाथि प्रश्न उठेका बेला विदेशमा अध्ययन गरेको चिकित्सक ३६ पटकसम्म फेल भएको तथ्य पत्ता लागेको छ। नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा विदेशमा अध्ययन गरेर आएका चिकित्सकले ३६ पटक अर्थात् १२ वर्षसम्म निरन्तर परीक्षा द...

  • बिक्री नहुँदा करिव २ करोड अलैँची बेर्ना ब्याडमै थन्किए

    चरिकोट : जिल्लामा अलैँची खेतीमा किसानको आकर्षण घटेपछि झन्डै दुई करोड अलैँची विरुवा ब्याडमै थन्किएका छन्। उत्पादित अलैँची लगातअनुसार बजार मूल्य नपाएपछि किसानको आकर्षण घट्न थालेको हो। दोलखामा कुनै बेला आम्दानीको राम्रो स्रोत मानिएको अलैँची खेतीले बजार नपाएपछि अधिक...

  • प्रदेशमा जान नमान्ने कर्मचारीलाई बर्खास्त गर्ने तयारी

    काठमाडौं : सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ। जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बीचबाटोबाटै हराएका छन् । कर्मचारीहरू आफ्नो कार्यक्षेत्रमा नजाँदा...

  • संसदीय दलमा देउवालाई सर्वसम्मत नदिने तयारी

    काठमाडौं : कांग्रेस संसदीय दलमा कमजोर उपस्थिति भए पनि नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवासँग निर्वाचन भिड्ने मनस्थितिमा छ। महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले दलको नेतामा दाबी प्रस्तुत गरिसकेका छन्। संसदीय दलमा स्पष्ट...

  • पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले गरेका १० घोषणा, यस्तो छ अवस्था

    काठमाडौं : एमाले अध्यक्ष ओली ०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री हुँदा गरेका जनहितका धेरै घोषणा अलपत्र छन्। १. तुइन विस्थापन प्रधानमन्त्री केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २५ असोज ०७२ मा दुई वर्षभित्र देशभरका तुइन विस्थापित गर्ने घोषणा गरेका थिए। तुइन विस्थ...

  • स्कुल नआएको भन्दै विद्यार्थीलाई निर्मम कुटपिट

    गोरखा : गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन्। विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन्। पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा पुगेपछि अप्रे...

  • ओलीको निर्देशन : अघिल्लो सरकारका निर्णय कार्यान्वन नगर्नू

    काठमाडौं : प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिँदै उनले शेरबहादुर देउवा सरकारले चुनावपछि गरेका निर्णय कार्यान्वयन नगर्न निर्देशन द...

  • १७ वर्षदेखि थन्कियो मानवअधिकार आयोगको सिफारिस

    काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर अपराधमा संलग्न भनिएकालाई दण्ड र सजायका लागि कारवाहीको सिफारिस गरेका फाइल १७ वर्षदेखि कार्यान्वयन हुन सकेको छैन। आयोगले ०५७ जेठदेखि परेको उजुरीमा कारवाहीको सिफारिस गरेको थियो। आयोगले अहिलेसम्म सरकार समक्ष नौ सय २७ ...

  • यी हुन् नयाँ राष्ट्रपति र उपराष्ट्रपतिका दाबेदार

    काठमाडौं : निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र...

  • यस्तो रह्यो देउवाको चौथो कार्यकाल

    काठमाडौं : १. देशको इतिहास सबैभन्दा धेरै मन्त्री प्रधानमन्त्रीका रूपमा देउवाले ०५२ मा ५२ जनासम्मलाई मन्त्रिपरिषदमा अटाएर इतिहास बनाएका थिए। आफ्नै इतिहास तोड्दै यसपालि उनले ६४ जनालाई मन्त्री बनाए। २. इतिहासमै धेरै विनाविभागीयमन्त्री  देउवा मन्...

  • ‘सरकार बैगुनी रहेछ’

    लमजुङ : लमुजुङका भूकम्पप्रभावितले घरनिर्माणका लागि सरकारले दिने रकम पाएका छैनन्। सरकारले पहिलो किस्तामा ५० हजार दिए पनि दोस्रो किस्ता भने अझै नपाएको गुनासो गरेका छन्। घर बनाउन सरकारले पैसा दिने सुनेपछि लमजुङ इलमपोखरीकी ६३ वर्षीया तार्कुमाया गुरुङ नि...

  • यसरी बालुवाटारबाट बाहिरिँदैछन् देउवा

    काठमाडौं : बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिएका शेरबहादुर देउवाले शुक्रबार नै सरकारी निवास बालुवाटार छोड्ने तयारी गरेका छन्। उनी बालुवाटारबाट बूढानीलकण्ठस्थित निजी निवास जानेछन्। ‘देशले नयाँ प्रधानमन्त्री पाइसकेकाले शुक्...

  • ओली–दाहाल : दुवै प्रधानमन्त्री, तर कति कति वर्ष ?

    काठमाडौं : एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिले एकीकृत पार्टीमा केपी ओली र पुष्पकमल दाहालको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ । दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ। ...

  • सिलवाल अब फरार अभियुक्त

    काठमाडौं : एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते मुद्दा प्रहरीले अनुसन्धानपछि बुधबार सरकारी वकिलको कार्यालयमा पेश गरेको छ। मुद्दा पेश भएसँगै सिलवाल कानुनी रूपमा फरार अभियुक्त करार भएका छन्। महान्यायाधिवक्ता वसन्तराम भण्डारीले...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]