सन्तोष अधिकारी

  • हेल्लो मुख्यमन्त्री, ज्यू ! ‘पोखरा बसपार्क कहिले सुधार हुन्छ?’

    पोखरा : पर्यटकीय राजधानीको नाममा परिचित पोखरामा केही मानव निर्मित वैगुनहरू समेत छन्। यसमध्येको एक पोखरा बसपार्क पनि हो। धेरै सरोकारवाला निकायले बसपार्कका कारण पोखरा भ्रमणमा आउने आन्तरिक र बाह्य पर्यटकमा पोखराबारे नकरात्मक सन्देश प्रवाह हुने समेत बताउँदै आएका छ...

  • गण्डकीका सात जिल्लाका एनसेल टावरमा आगजनी र बम विस्फोट

    पोखरा : देशका विभिन्न स्थानमा रहेका एनसेल र एनटिसीका टावरमा अज्ञात समूहले आगजनी गरेको छ। नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'ले आगजनी गरेको अनुमान गरे पनि कसले आगजनी गरेको भन्ने विषय अहिलेसम्म अज्ञा...

  • विवाद र झमेलामा जेलियो गोरखा स्मारक, छानविन गर्न ट्रस्टको माग

    पोखरा : स्याङ्जाको साल्मेडाँडामा निर्माणाधीन रहेको ‘गोरखा स्मारक’ विवाद र झमेलामा तानिएको छ। गोरखा स्मारक ट्रष्टको अगुवाइमा निर्माण भइरहेको स्मारकमा पूर्व सांसदसमेत रहेका गणेशमान गुरुङले ट्रष्टका पदाधिकारीहरूलाई जानकारी र समन्वय नगरी नेपाल सरकारका व...

  • गण्डकी प्रदेशका ३८ कर्मचारीको जागिर चट्!

    पोखरा : गण्डकी प्रदेश सरकार अन्तरगतका ३८ जना कर्मचारीको जागिर खोसिएको छ। अघिल्लो वर्ष प्रदेश सरकारले नै नियुक्त गरेका अस्थायी कर्मचारीहरु हटाएर फेरि अस्थायी कर्मचारीको लागि विज्ञापन आह्वान गरेपछि ३८ जनाको जागिर खोसिएको हो।  प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहका...

  • जापानले बनाएको पोखराकाे शान्ति स्तुप, (फोटाे फिचर)

    पोखरा : पोखरा आउने प्राय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाई पर्छ शान्ति स्तुप। पोखरा शहरबाट केही पर अग्लो डाँडामा रहेको बुद्धको मूर्ति पुम्दी भूम्दीस्थित मीन थुम्कीमा रहेको छ। २१ रोपनी ८ आना १ पैसा १ दाम क्षेत्रफलमा फैलिएको स्तुपको उचाई ११५ फिटको छ। गोलो ...

  • एक लाख ३० हजार घुससहित समातिए चारजना कर्मचारी

    पोखरा : जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत ४ जना कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन्।  जिल्ला स्वास्थ्य प्रमुख भीमप्रसाद आचार्यसहित स्टोर किपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका हुन्। उनीहरुले कार्यलयबाट सञ्चालि...

  • नारायणहिटी खुल्यो, रत्नमन्दिर पनि खुल्ने आशा

    पोखरा : अहिले पोखरा आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख रोजाइको गन्तव्‍य हो। तालैतालको शहर, उत्तरमा खुलेका सेतै हिमाल, शान्त वातावरण यै भएर नै पोखरा घुम्ने मानिसहरू ओइरिन्छन्। अहिले स्वदेशी तथा विदेशी पर्यटकहरू जसरी पोखरालाई आफ्नो प्रमुख रोजाइको गन्तव्‍य बन...

  • गण्डकीका सांसदले लगाउन थाले सुनको 'लोगो'

    पोखरा : गण्डकी प्रदेशसभाका सदस्यले लगाउने सुनको लोगो आइपुगेको छ। चीनको सांघाईमा बनेको सुन र चाँदी जडित उक्त लोगो गत साउन सात गते प्रदेशसभा आइपुगेको हो।  सुन जडित लोगो प्रदेशसभामा सहभागि हुन आउने सांसदलाई प्रदेशसभा सचिवालयले उपलब्ध गराइरहेको छ। ‘च...

  • गण्डकीका जनप्रतिनिधिलाई सुविधै सुविधा, प्रमुख-उपप्रमुखलाई स्वकीय सचिव

    पोखरा : केही समय अघि प्रदेशका सबै सांसदहरुलाई स्वकीय सचिव दिने निर्णय गरेर आलोचित बनेको गण्डकी सरकारले फेरि जनप्रतिनिधिलाई विलासी बनाउन अर्काे निर्णय गरेको छ। सांसदले जसरी नै प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखले पनि निजी सचिव (पिए) र...

  • '१६ केजी सुन बोकेका धनकमल अपहरणको नाटक गरेर २७ दिनसम्म गायव!

    पोखरा : उत्तरी गोरखा सडक सञ्जालले जोडिएको छैन। खाद्यन्‍न ढुवानीको एक मात्रै माध्यम हो खच्चड। स्थानीय ब्यापारीसमेत रहेका धार्चे गाउँपालिका केरौँजाका धनकमल उत्तरी क्षेत्रका खच्चड ब्यवसायी हुन्। उत्तरी क्षेत्रका ब्यापारीसँग सम्पर्क गर्ने खच्चडमार्फत् आरुघाट लगायतको क्...

  • गण्डकीको लक्ष्य : प्रतिव्यक्ति आय नौ हजार डलर, बिजुली पनि नौ हजार मेगावाट

    पोखरा: गण्डकी प्रदेशका हरेक नागरिकले वि.सं. २१०० सम्ममा मासिक तीन लाख १८ हजार रुपैयाँ कमाउने प्रक्षेपण गरी पञ्चवर्षीय आधार पत्र सार्वजनिक गरिएको छ।  प्रदेश नीति तथा योजना आयोगले उल्लेख गरे अनुसार अहिले गण्डकीको प्रतिव्यक्ति आय वार्षिक एक हजार ४३ अमेरिकी डलर अर्...

  • लिगलिगकोटदेखि भच्चेक हुँदै बारपाकसम्म म्याराथुन

    पोखरा : लिगलिगकोट नेपाल एकीकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो। हाल उक्त दरबार नभए पनि दरवारको भग्नावशेष विद्यामान छ। कोट आसपासमा भत्किएर भग्नावशेष रूपमा रहेका करिब आधा दर्जन घर, कालिका, भूमेलगायतका ससाना देवीदेवताका मन्दिर छन्...

  • पोखरामा कुखुराको खोरमा पस्यो चितुवा

    पोखरा : पोखरामा एउटा कुखुरा फार्ममा चितुवा पसेको छ। पोखरा महानगरपालिका-१६ स्थित सिप्लेकुनामा सोभित केसीको कुखुराको फर्ममा चितुवा पसेको जिल्ला बन कार्यालय कास्कीले जनाएको छ।  विहान कुखुरा फार्ममा पसेको चितुवालाई ढोका लगाई थुनिराखेर केसीले जिल्ला वन ...

  • पोखरामा  बन्यो पञ्चेबाजा पार्क (फोटो)

    पोखरा : आडैमा रातो माटो र कमेरोले लपक्क लिपेका घरहरू। नजिकै पानी पोखरी निर्माणाधिन छ। ठुला ठुला तामा र सुन जस्तै देखिने जलप लगाएर बनाइएको सनाईँ, दमाहा, ट्याम्कुलो, झ्याली, नसिङ्गाले भरिएको छ। वरिपरी तारबारले घेरिएको छ। पारी हेर्दा माछापुच्छ्रे र अन्नपूर्...

  • सालीसँग 'प्रेम' बसेपछि पत्‍नीको हत्या, यसरी खुल्यो रहस्य

    कास्की : पोखरा महानगरपालिका-१५ कान्तिपुर चोक निवासी २७ वर्षीया लक्ष्मी नेपालीको हत्या उनकै पतिबाट भएको रहस्य खुलेको छ। लक्ष्मीको हत्यामा संलग्न भएको अभियोगमा उनका पतिसहित चारजनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो। पत्नीलाई हत्या गरेर जंगलमा फालेपछि...

  • लागूऔषध कारोबारीसँग भेटियो ‘पेन गन’

    पोखरा  : हेर्दा ठ्याक्कै कलम जस्तै तर, अलिक मोटो । हामीले लेख्दा कलमको सुइरो निकाल्न प्रयोग गरिने स्थानमा ट्रिगर पनि छ । बुधबार कास्की प्रहरी सार्वजनिक गरेको कलमले सुइरो निकाल्दैन, निकाल्छ गोली। हेर्दा ठ्याक्कै कलम जस्तै देखिने यो हतियार हो 'पेन गन'। पोख...

  • मृत्यु बोलाउँदै गुफामाथि गगनचुम्बी भवन

    पोखरा : फ्रान्सबाट पोखरा घुम्न आएका ७ जना पर्यटक गत हप्ताको बुधबार गुप्तेश्वर महादेव गुफा घुम्नका लागि गए। नेपाली गाइडको सहायतामा त्यहाँ पुगेका उनीहरू टिकट लिएर गुफा प्रवेश गरे। गुफामाथि बनेका गगनचुम्बी भवन देखेर पहिले नै आत्तिएका उनीहरू गुफाको पूरै भाग घुम्दै नघुम...

  • गण्डकी प्रदेश सरकारविरुद्ध १५ वटा मुद्दा

    पोखरा : गण्डकी सरकारविरुद्ध १५ वटा मुद्दा अदालतमा परेको छ। सरकार गठन भएको झण्डै साँढे २ वर्षको अवधिमा सरकारविरुद्ध १५ वटा मुद्दा परेको हो। कर्मचारी समायोजनदेखि विद्यालय व्यवस्थापन समितिसम्मको मुद्दा गण्डकी सरकारविरुद्ध परेको मुख्यन्यायधीवक्ताको कार्यालय गण्डकीले जानकार...

  • गण्डकी प्रदेश : ११ महिनामा आए दुई लाख ८८ हजार विदेशी पर्यटक

    पोखरा : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै गण्डकी प्रदेश सरकारले विभिन्न पर्यटकीय गतिविधिलाई अघि बढाइरहेको छ। अहिले गण्डकी प्रदेश सरकार आन्तरिक भ्रमण वर्ष मनाई रहेको छ। विश्वकै उत्कृष्ट अन्नपूर्ण पदमार्ग समेत रहेको गण्डकी प्रदेशमा आन्तरिकसँगै विदेशी पर्यटक प...

  • गण्डकी प्रदेश : जनप्रतिनिधिलाई दोहोरो सुविधा, सांसदलाई सुब्बा सरहका स्वकीय सचिव

    पोखरा : गण्डकी प्रदेश सरकारले ऐन नै संशोधन गरेर जनप्रतिनिधिले राज्यकोषबाट दोहोरो सुविधा लिन पाउने ब्यवस्था गरेको छ।   यस अघि स्थानीय तहका जनप्रतिनिधीले दोहोरो सुविधा लिन नपाउने ब्यवस्था भए पनि बुधबार बसेको मन्त्री परिषदको बैठकले स्थानीय तहका जनप्रतिनीधि...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]