प्रकाश पार्की

  • डडेल्धुरामा 'ट्रायल सेन्टर' तयार, जेठबाट लाइसेन्स वितरणको तयारी

    डडेल्धुरा : सुदूरपश्चिमको पहाडी जिल्लाको ट्रान्जिट पोइन्ट मानिने डडेल्धुरामा ट्रायल सेन्टर तयार भइ आगामी जेठबाट सवारी चालक अनुमतिपत्र वितरण गर्ने तयारी भइरहेको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न सकिने भएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई सहज हुने भए...

  • कांग्रेस जागरण अभियान : 'कम्युनिस्टले राष्ट्रियता जोगाउन सक्दैनन्'

    डडेल्धुरा: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व–भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले कांग्रेस बिनाको नेपालको परिकल्पना समेत गर्न नसकिने बताएका छन्। पार्टीको जागरण अभियानअन्तर्गत बुधवार डडेल्धुरा सदरमुकाममा आयोजित कार्यक्रममा उनले कांग्रेस राष्...

  • अभावै अभावले थिचिएको देशकै उत्कृष्ट ‘डडेल्धुरा अस्पताल’

    डडेल्धुरा : सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यसहित डडेल्धुरा सदरमुकाममा उपक्षेत्रीय अस्पताल स्थापना भयो। त्यतिबेलाको उपक्षेत्रीय अस्पतालले २०७० साल असार १ गतेदेखि सेवा दिन थालेको थियो । सुदूरपश्चिमबासीलाई स्वास्थ्य स...

  • युवा स्वरोजगार ब्याज अनुदान कर्जाको ३० प्रतिशत उठ्न बाँकी

    डडेल्धुरा : युवा स्वरोजगारका लागि सरकारले दिएको ब्याज अनुदानको रकम अझै उठ्न सकेको छैन। डडेल्धुरामा कृषि विकास बैंकबाट ८९ लाख ५० हजार कर्जा प्रवाह गरिएको थियो। १८३ जनालाई दिइएको उक्त कर्जा रकममध्ये हालसम्म ६२ लाख ५८ हजार रुपैयाँ मात्रै चुक्ता भएको छ। विभिन्न ...

  • दलितलाई मसानघाटमा समेत विभेद, प्रशासनमा आउँदैनन् उजुरी

    डडेल्धुरा : डडेल्धुराका दलित किसानले उत्पादन गरेको दूध बिक्री नहुने गरेको गुनासो दलित समुदायका उत्पादकले गरेका छन्। आइतबार राष्ट्रिय मानव अधिकार आयोगले डडेल्धुरामा जिल्लाका सराकोरवालासँग गरेको ‘जातीय भेदभाव तथा छुवाछूतविरुद्धको अधिकार’ ...

  • औलोको उच्च जोखिममा सुदूरपश्चिम

    डडेल्धुरा : सुदूरपश्चिम प्रदेश औलोको उच्च जोखिम रहेको छ। देशभरको तथ्यांकअनुसार दुई तराई, पाँच पहाडी र दुई हिमाली जिल्ला गरी नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा २०७४/२०७५ को तथ्यांकअनुसार औलो रोगको उच्च जोखिम रहेको पाइएको हो। पहिले तराईका जिल्लामा मात्रै देखिने ...

  • डडेल्धुरा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

    डडेल्धुरा : डडेल्धुराको गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। एकजना भारतीय नागरिकको उपचारका क्रम निधन भएपछि मृतकको संख्या ६ पुगेको हो। मृत्यु हुनेमा बझाङको केदारस्यूका–४ का २५ वर्षीय नरेन्द्र गुरधा...

  • डडेल्धुरा बस दुर्घटना अपडेट : मृतक पाँचै जनाको सनाखत

    डडेल्धुरा : गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा बुधबार बिहान भएको बस दुर्घटना मृत्यु हेने पाँच जनाकै सनाखत भएको छ। मृत्यु हुनेमा बझाङको केदारस्युका–४ का २५ वर्षीय नरेन्द्र गुरधामी, ५५ वर्षीया कल्सीदेवी गुरधामी, हरुली बोहरा, तल्कोट–४ का ४४ वर्षीय ...

  • डडेल्धुरामा बस दुर्घटना, ६ जनाको मृत्यु

    डडेल्धुरा : गन्यपाधुरा गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना मृत्यु भएको छ। उनीहरुको दुर्घटना स्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए। भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौन...

  • मनोकामना पूरा हुने ‘त्रिपुरा सुन्दरी’, फोटोफिचर

    डडेल्धुरा : त्रिपुरा सुन्दरी मन्दिर बैतडीको दशरथचन्द नगरपालिका–८ मा पर्दछ। यो त्रिपुरा सुन्दरी भगवतीको मन्दिर सुदूरपश्चिम प्रदेशको एक प्रसिद्ध मन्दिर हो। यस मन्दिरलाई सुदूरपश्चिमकी ९ देवीहरूमा एक देवीको मन्दिर मानिन्छ। त्रिपुरा सुन्दरी भगवतीको मन्दिर बैतडी जिल्ला स...

  • महोत्सवको स्टेज भाँचिदा ३ घाइते, मुख्यमन्त्री सकुशल

    डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाँउपालिकाको आयोजनामा बुधबार प्रथम ऐतिहासिक अजयमेरु महोत्सव २०७६ को उद्घाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार महोत्सवको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा बोल्दै मुख्य मन्त्री भट्टले प्राचिन सम्पदाहरूको सं...

  • घटालथानमा बिसु मेलाको तयारी पूरा

    डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी खोलानजिकै रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ घटालथानमा वैशाख २ गते लाग्ने विसु जाँत (मेला)को तयारी पूरा भएको छ। घटाल क्षेत्रमा रंग रोगन तथा गेट निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको घटाल क्षेत्र विकास स...

  • ‘पहिलो प्राथमिकता कृषिलाई दिएका छौँ’

    डडेल्धुरा : यो जिल्लामा दुई नगरपालिकासहित सात वटा स्थानीय तह छन्। गन्याधुरा गाउँपालिका डडेल्धुराका सात स्थानीय तहमध्ये एक हो। साबिक असिग्राम गणेशपुर, मष्टामाडौं र कैलपालमाडौं गाविस गाभेर गन्यधुरा गाउँपालिका बनाइएको हो। यो गाउँपालिकाको जनसङ्ख्या १५ हजार ९३...

  • हराउँदै ऐतिहासिक ‘ढुंगे धर्मशाला’

    कोइ छौकी मनकी सै बात मुखि लै भन्दिन्या । अहिल भोट्या मरिगयो उइबेला नुन दिन्या ।। डडेल्धुरा : जब नुन किन्न सात दिनदेखि आधा महिनासम्म जंगलको बाटो हुँदै भारतीय बजार बमदेउ, टनकपुर पुग्नु पर्ने समय थियो। त्यति बेला पुर्खाहरूले जानकारी र मनोरञ्जनका लागि देउडा गीत गा...

  • महाकालीको पानी पिउन अयोग्य

    डडेल्धुरा : नेपाल–भारतको सीमा भएर बग्ने महाकाली नदीको पानी दूषित रहेको पाइएको छ। पानीको शुद्धिरण मापन गर्दा नदीबाट पानी सिधै पिउन योग्य नरहेको पाइएको हो। महाकाली नदीमा मिसिने नेपाल–भारत दुवै तर्फका खोलाको पानीको शुद्धता गुणस्तर मापन गर्दा सिधै पि...

  • अस्तव्यस्त विद्युत् लाइन, ज्यानै जाने खतरा

    डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका–६ राजुल देवल दिव्यपुरमा विद्युत् प्रशारण लाइनका तार र पोलहरू अव्यवस्थित हुँदा दुर्घटनाको जोखिम बढेको छ। अधिंकाश पोल ढलेर जमिनमा विद्युत् लाइनका तारहरू भुइँमा छुने होकी भने डरले स्थानीयले काठका पोलहरूले तारलाई जमि...

  • पर्यटन पूर्वाधार निर्माणमा जुट्यो अमरगढी सरकार

    डडेल्धुरा : धार्मिक तथा डोट्याली राज्यको इतिहास बोकेको कस्या टाकुरो क्षेत्रमा संरक्षण सम्वर्द्धनमा अमरगढी सरकार जुटेको छ। अमरगढी नगरपालिका–७ पोखरामाथि रहेको कस्या टाकुरो संरक्षणमा स्थानीय सरकार अमरगढी सरकार र स्थानीयवासी जुटेका हुन्। नगरपालिकाले धार्मिक पर्यटकी...

  • 'तीन तहको सरकारबीच समन्वय हुन सकेको छैन'

    डडेल्धुरा : देशमा तीन तहका सरकारहरूले आ-आफ्ना कामह गरिरहेका छन्। जनप्रतिनिधिहरु जनताका काममा र आफ्नो प्रदेशको विकासमा लागिपरेका छन्।  सुदूरपश्चिम प्रदेशमा सरकार गठन गरेको एक वर्ष पूरा भइसकेको छ। तर, अविधमा जनताका अपेक्षाअनुसारका काम भने हुन सकेक...

  • शहीद भीमदत्त पन्तको जन्मथलो कारीगाउँमा निर्माणाधीन प्रवेशद्वार अलपत्र

    डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका–२ कारीगाउँ जाने मुख्य प्रवेशद्वार निर्माण सुरु भएको ५ वर्ष पूरा हुँदासमेत अलपत्र परेको छ। शहीद भीमदत्त पन्तको जन्मथलो कारीगाउँमा आर्थिक वर्ष २०६९/०७० देखि शहीद भीमदत्त स्मृति प्रतिष्ठानले उक्त प्रवेशद्वार निर्माणको काम सुरु गर...

  • चक्र बमसँगै नाच्यो डडेल्धुरा, फोटो

    डडेल्धुरा : पछिल्लो समयका चर्चित गायक एवं मोडेल चक्र बम शुक्रबार ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ डडेल्धुरामा आउने खबर पाएसँगै दर्शकको घुइँचो लागेको थियो। शुक्रबार अन्तराष्ट्रिय महिला दिवसको बिदाको दिन भएकाले पनि अरू दिनको तुलनामा दर्शकको बाक्लो उपस्थिती रहे...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]