सी.पी. खनाल

  • दुवै हात गुमाएकी किशोरी, जसले देखाइन् हिम्मत

    बुटवल : २०६२ को भदौं महिना। सिमसिमे पानी परिरहेको थियो। कपिलवस्तु वाणगंगा ३ धनकौलीकी रुपा आफ्नी आमा इन्द्रकला रौतारसँग आफन्त कहाँ गएकी थिइन्।  मलेसियामा रहेका श्रीमानलाई हालखबर पठाउन चिठी लेखाउन गजेहडा गएकी इन्द्रकलाका लागि त्यो दिन कालो दिन बन्यो। स...

  • गाईगोठका करोडपति गोठाला

    बुटवल : उनको परिचय समय समयमा फेरिइरहन्छ। कुनै बेलाका शिक्षक, कहिले सञ्‍चार उद्यमी त कहिले बैंकर! तर, अहिले भने उनको परिचय फेरिएको छ। अहिले उनी 'करोडपति गोठाला'को रूपमा परिचित छन्। उनी अर्थात् तिनै करोडपति गोठाला शशि पौडेल। रूपन्देहीको तिल...

  • करबारे आलोचना बढेपछि स्थानीय सरकारसँग छलफल गर्दै प्रदेश सरकार

    बुटवल : प्रदेश -५ सरकारले स्थानीय सरकारले संकलन गर्ने राजस्वमा एकरूपता ल्याउन छलफल थालेको छ। स्थानीय सरकारले ल्याएको बजेट र राजस्व संकलनबारे आलोचना बढ्दै गएपछि प्रदेश सरकारले एकरूपता ल्याउन र जनमैत्री बनाउन भन्दै छलफल थालेको हो।  प्रदेश ५ को आर्थिक मामिल...

  • बुटवलमा चर्कियो ‘रियल मेन डन्ट रेप’ को नारा

    बुटवल : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिलाउन माग गर्दै बुटवलमा प्रदर्शन भएको छ। स्थानीय विभिन्न संघसंस्थाहरूको संयोजनमा भएको प्रदर्शनमा युवायुवतीले स्वतःस्फूर्त सहभागिता जनाएका थिए। प्रदर्शनमा साना साना बालबालिकाहरू पनि आफ्ना अभिभावकका ...

  • आवधिक योजना बनाउँदै प्रदेश- ५ सरकार

    बुटवल : प्रदेश-५ सरकारले आवधिक योजना बनाउने तयारी गरेको छ। संघीय सरकारकै शैलीमा प्रदेश-५ ले प्रदेशको योजनाबद्ध दिगो विकास र समृद्धिको ५ वर्षे योजना तयार गर्न थालेको हो। ‘समृद्ध प्रदेश,खुशी जनता’ को लक्ष्यलाई दीर्घकालीन सोंच र समाजवाद उन्मुख सामा...

  • म्यानमारका राष्ट्रपतिको लुम्बिनी भ्रमण, फोटो फिचर

    लुम्बिनी : म्यानमारका राष्ट्रपति विन मिन्तले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। बिहान ११ बजे लुम्बिनीस्थित मायादेवी मन्दिर पुगेका उनले मायादेवी मन्दिरमा प्रार्थना गर्नुका साथै लुम्बिनी गुरुयोजनाबारे जानकारी लिएका छन्। लुम्बिनी विकास कोषले आयोजना गरेको कार्यक्रममा ...

  • म्यानमारका राष्ट्रपति अाज लुम्बिनी आउँदै

    बुटवल : म्यानमारका राष्ट्रपति विन मिन्त बुधबार बिहान बुद्धजन्मस्थल लुम्बिनी आउँदैछन्। काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपति मिन्त लुम्बिनी आउने भएपछि सुरक्षा व्यवस्था कडा ब...

  • रूपन्देहीमा बालिका र गुल्मीमा अधवैंशे महिला बलात्कृत

    बुटवल:  कञ्चनपुरमा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सदन र सडक चर्किरहेका वेला रूपन्देही र गुल्मीमा बलात्कारका दुई घटना बाहिर आएका छन्।  रूपन्देहीको कञ्चन गाउँपालिका ३ घर भएकी ६ वर्षिया बालिका बुधवार राति बलात्कृत भएकी...

  • नमुना च्याउ फर्म स्थापित गर्न चाहन्छन् गंगाधर

    बुटवल : वाग्लुङमा जन्मिएर वि. सं. २०५२–२०६२ सम्म साउदी अरबमा निर्माणको काम गरेका गंगाधर शर्मा घरपरिवारको मायाले घर फर्किए। वर्षौंसम्म विदेश बस्दा उनमा घरपरिवारकोे चिन्ता त थियो नै, त्योसँगै अर्को चिन्ता पनि थियो- देश फर्किएर के गर्ने?  घर...

  • एक इन्जिनियरको 'लुम्बिनी' परिकल्पना

    बुटवल : वि.सं. २०४९ मा चण्डीकालिका गाउँ विकास समिति स्याङ्जाका अध्यक्ष निर्वाचित भएका इन्जिनियर ओम शर्मा अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख छन्। पोखरा विमानस्थलको स्तरोन्नतिको जग हालेका उनको फेरि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा सरुवा भएको छ...

  • घुसखोरीका शैली बदलिए, अख्तियार जहाँको त्यहीँ

    बुटवल : सरकारका संस्थाहरूमा सेवाग्राहीले आफ्नो काम छिटो र भनेजसरी गराउन कर्मचारीलाई टेबुलमुनिबाट घुस दिन्थे। अख्तियारले थाहा पाएसम्म पक्राउ गर्थ्यो र भ्रष्टाचार नियन्त्रणको प्रयास गर्थ्यो। तर अब ती दिन रहेनन्। जमाना फेरिएसँगै घुसखोरीका घुस लिने शैली पनि फेरिएका छन्।...

  • प्रदेश ५ राजधानी र नामाकरणका लागि विशेष समिति गठन

    बुटवल : प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव पेश गर्न विशेष समिति गठन गर्दै प्रदेश ५ को दोस्राे अधिवेशन सकिएको छ। वैशाख ३१ गते सुरू भएको दाेस्राे अधिवेशनले ६ वटा विषयगत समिति, २ वटा विशेष समिति गठन गरेको छ भने १५ वटा विधेयक पारित...

  • भवन दिने संस्थालाई संरचना बनाउन प्रदेश सरकारको अनुदान

    बुटवल : प्रदेश ५ सरकारले आफूलाई भवन उपलब्ध गराउने ५ सामाजिक संस्थालाई ५४ लाख अनुदान दिर्ने निर्णय गरेको छ। प्रदेश सरकार र प्रदेशसभालाई भवन उपलब्ध गराउने ५ संस्थाको कार्यालय व्यवस्थापनका लागि यस्तो अनुदान दिर्ने निर्णय गरेको हो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बुटवल...

  • लागुऔषधको लत : खुला सीमाका कारण रोक्नै गाह्रो

    बुटवल : रुपन्देही प्रहरीको हिरासतमा ६३ जना छन्। तीमध्ये ४२ जना लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा ७० प्रतिशतजति लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्त छन्।  जिल्ला कारागार भैरहवामा ४०० कैदीबन्दी मध्ये १५४ जना ला...

  • प्रदेश ५ का मुख्यमन्त्री असन्तुष्ट, मन्त्रालयहरुलाई दिए २२ बुँदे निर्देशन

    बुटवल : प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयहरुका काममा असन्तुष्टि प्रकट गर्दै काममा सुधार ल्याउन निर्देशन दिएका छन्। आर्थिक वर्ष ०७५/७६ को नीति, कार्यक्रम र बजेट कार्यान्वयनको मन्त्रालयगत कार्ययोजनासम्बन्धी छलफलका क्रममा मुख्यमन्त्रीले बजेट कार्यान्वयनको कार्ययोजना अस्पष्...

  • आगामी वर्षमै भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान

    बुटवल : त्रिभुवन विमानस्थलको विकल्पको रूपमा हेरिएको रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी वर्ष सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको छ। विमानस्थलको ६० प्रतिशत काम पूरा भएको विमानस्थल निर्माण आयोजनाले जनाएको छ। गौतम बुद्ध विमानस्थल स्तर...

  • यस्ता छन् प्रदेश ५ सरकारले लगाउने करका दर

    बुटवल : प्रदेश ५ सरकारले साउन १ देखि कर संकलनको अधिकार पाएसँगै नयाँ करको दर तय गरेको छ। प्रदेश-५ प्रदेश आर्थिक ऐन २०७५ राजपत्रमा प्रकाशित भएसँगै ऐनमा उल्लेखित कर प्रणाली लागू भएको हो।  प्रदेश कर तथा गैर कर राजश्व सम्बन्धी ऐन २०७५ मा पाँच वटा...

  • बुटवलमा ‘आइ एम विद् गोविन्द केसी’, फोटो

    बुटवल : चिकित्सा क्षेत्रको सुधारको माग राखेर १५ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा बुटवलमा प्रदर्शन भएको छ। सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अभियानले बुटवलमा ‘आइ एम विद् गोविन्द केसी, गोविन्द केसीका माग पूरा गर, मेडिकल माफिया मुर्दावाद्, भ्र...

  • झरीमा रुझ्दै बसपार्क सरसफाइ, फाेटाे

    बुटवल : तिनाउ सरसफाइ अभियानको चौथो हप्ता बुटवलको लुम्बिनी बस टर्मिनल सरसफाइ गरिएको छ। झमझम पानीमा रुझ्दै सरसफाइ अभियन्ताहरूले बसपार्कमा थुप्रिएको फोहोर सफा गरे।  तिनाउ सरसफाइ अभियान र ग्रिनसिटी अस्पतालले सरसफाइ अभियानको संय...

  • प्रदेश ५ मा लोकसेवा आयोग गठनको तयारी

    बुटवल : प्रदेश ५ मा प्रादेशिक लोक सेवा आयोग गठनको तयारी थालिएको छ। प्रदेश सरकारले लोक सेवा आयोग गठनका लागि कानुन बनाउन प्रदेश सभामा लोक सेवा आयोगसम्बन्धी विधेयक पेश गरिसकेको छ।  संविधानको धारा २४४ ले निर्दिष्ट गरेबमोजिम प्रदेश ५ प्रदेश लोक सेवा आयोग...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]