भानुभक्त आचार्य

  • यसरी प्रस्ताव गरे बाबुरामले हिसिलालाई

    ‘बाबुरामसँग तपाईंको पहिलो भेट कहाँ भएको थियो?’, कुराकानीको सुरुवात भइसकेपछि मैले गरेको पहिलो प्रश्नमा हिसिला मुस्कुराइन्। ‘यस्तो विषयमा भन्दा देश र जनताको विषयमा कुरा गरौँ न, हुँदैन?’, हिसिलाले भनिन्। ‘त्यस विषयमा अर्काे पटक समीक्षा...

  • दीपकको मूर्ति मोह

    कैलाली : २०७२ बैशाख १४ गतेको भूकम्पले काठमाडौँको धरहरा भत्काएपछि कैलालीका दLपक लामिछानेले अर्काे धरहरा बनाए। उनलाई धरहरा बनाउन १४ दिन लाग्यो। नौ तले धरहरा बनाउन नसके पनि लामिछानले छ फिट छ इञ्च अग्लो धरहरा निर्माण गरे। भूकम्पअघिको ...

  • 'छाया सरकार किन बनेन, मलाई नै थाहा छैन'

    कैलाली : नेपाली कांग्रेसका असन्तुष्ट नेताहरूले पछिल्लो समय नेतृत्वको कार्यशैलीप्रति आलोचना गर्ने क्रम बढ्दो छ। संस्थापन पक्षले यसको बचाउ गरिरहेको छ। युवा नेताहरू अहिले नेतृत्वविरुद्ध मोर्चाबन्दी नै गरिरहेका छन्। केही दिनअघि मात्र नेतृत्वविरुद्ध युवा नेताहरू...

  • दुर्घटनामा आमाको मृत्यु, ६ वर्षका छोरा गम्भीर, बाबु पाँच वर्षदेखि बेपत्ता!

    धनगढीेः दिपायल सिलगढी नगरपालिका–४ बस्ने ३५ वर्षीया सशी विकको अमरगढी–११, रडुवाखोलामा बस दुर्घटनामा ज्यान गयो । बिहीबार साँझ भएको भयानक दुर्घटनामा परी विक सहित १८ जनाको मृत्यु भएको थियो।  विकका दुई सन्तान पनि दुर्घटनामा परे। ६ बर्षका छोरा नबिन...

  • हिउँदे अधिवेशन सुरु नहुँदा प्रदेशसभा सदस्यहरू कामविहीन

    धनगढी : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु नहुँदा प्रदेशसभा सदस्यहरू कामविहीन भएका छन्। दसैँ, तिहार र छठ मनाएर घरबाट फर्किएका सांसदहरू अहिले फुर्सदिला भएका हुन्। प्रदेशसभा सदस्य मात्रै होइनन् प्रदेशसभा सचिवालयका कर्मचारी पनि काम नभएपछि घाम तापेर बसेका छन्। &...

  • ‘औँठाछाप सांसद'को पिएचडी गर्ने धोको

    ‘हिजोआज अध्ययनलाई कतिको समय दिनुहुन्छ?’ उनीसँगै रहेकी एक महिलाले सोधिन्। उनी अर्थात् शान्ता चौधरी। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक हुन् शान्ता। यो परिचय त धेरैलाई जानकारी होला तर तिनै शान्ता अहिले एसइईको तयारी गर्दै छन् भन्ने कुरा धेरैल...

  • 'यो सफलता अधिकारको लडाइँमा साथ दिने वादी दिदीबहिनीको हो'

    कैलाली : दुवै हातमा मोबाइल छन्। दुवै मोबाइलमा फोन आइरहेको छ। एउटा फोनमा कुरा गर्दा अर्कोमा पनि फोन आइरहेको छ। कुरा गरिरहेको फोन राखिनसक्दै सोही मोबाइलमा फोन आइहाल्छ। बिहानैदेखि भ्याइनभ्याइ छ, फोन उठाउन। फोनमा लामो कुरा भइरहेको छैन। मात्रै, 'धन्यवाद हजुर'...

  • मुम्बईमा जम्दै रमेश

    कैलाली : सुदूरपश्चिम प्रदेशका अधिकांश नागरिक मजदुरीका लागि भारत जाने गरेका छन्। उनीहरूमध्ये अधिकांश सस्तोमा श्रम बेच्न बाध्य छन्। तर भारतमा केही यस्ता नेपाली पनि छन्, जसले नाम र दाम दुवै कमाएका छन्। तीमध्ये एक हुन्- कैलाली गोदावरीका रमेश वि....

  • ‘कलंक भएर मन्त्रालयबाट निस्कन चाहन्न’

    कैलाली : पदीय मर्यादाविपरीत काम गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई बर्खास्त गरिएको छ। मुलुक संघीय संरचनामा गएयता सोडारी बर्खास्त हुने दोस्रा मन्त्री हुन्। यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित पनि बर्खास्त भए...

  • कैलालीको मोहनामा छठ समापन, फोटो

    धनगढी : छठ पर्वको अन्तिम दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। कैलालीको मोहना नदी किनारमा श्रद्धालुले उदाउँदो सूर्यको पूजाराधना गरी अर्घ्य दिएका हुन्। उनीहरूले मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। विधि सुरु भएको त...

  • सुदूरपश्चिम प्रदेशका नविनयुक्त मन्त्री सुवेदीले लिए शपथ

    कैलाली : सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदीले पद तथा गोपनीयताको सपथ लिएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई सपथ ग्रहण गराएका हुन्। प्रदेश प्रमुखको उपस्थितिमा सुवेदीलाई सपथ गराइएको हो। सपथग्रहण पछि नवनियुक्त मन्त्री सुवे...

  • पौरखी मीनाको सफलता

    कैलाली : कुमाल जातिको परम्परागत पेशा माटोको भाँडो बनाउने हो तर मीनालाई यो स्वीकार्य भएन। बाउ, बाजेले माटोको भाँडो बनाएको देखेकी मीनाले त्यसमा आफ्नो भविष्य भने उज्यालो देखिन।  कैलालीको भजनी नगरपालिका- ३ भजनीकी मीना सुधीराम...

  • 'सुदूरपश्चिममा कृषि अनुदान, कागलाई बेल पाकेजस्तै'

    धनगढी : कृषि प्रधान मुलुकमा कृषिमा आधारित किसानहरूलाई सहुलियत र सहज हुनुपर्ने हो तर, हाम्रो मुलुकको सन्दर्भमा ठीक उल्टो भइरहेको छ। ८५ प्रतिशत नागरिक कृषि पेशामा आधारित छन् तर सबैभन्दा धेरै सास्ती र सकस उनै किसानहरूले बेहोर्न बाध्य छन्। सुदूरपश्चिम प्रदेशमा अहिले गहुँ...

  • ‘सुदूरपश्चिम प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउँछौँ'

    कैलाली : सुदूरपश्चिम प्रदेशमा एक लाख ७६ हजार हेक्टरमा धान खेती हुने गरेको छ। गत वर्ष पाँच लाख ९३ हजार मेट्रिक टन धन उत्पादन भएको यस प्रदेशमा यस वर्ष त्योभन्दा बढी धान उत्पादन हुने अपेक्षा गरिएको छ। कैलाली र कंचनपुरमा मात्रै करिब चार लाख ...

  • चाडबाडबीचमै मुग्लान फर्किनेहरु भन्छन्, ‘कि काम छोड्नु पर्‍यो कि रहर’

    धनगढी : घोडाघोडी नगरपालिका–७ कीर्तिपुरका लालबहादुर चौधरी धनगढी बसपार्कमा भारत जाने बस कुरेर बसिरहेका थिए। नजिकै झोला राखेर थकाइ मारिरहेका चौधरीको निधारमा दशैंको रातो टीका मेटिएको थिएन। दशैं मनाउन घर फर्केका चौधरी नजिकिँदै गरेको तिहार छोडेर मजदुरीका ...

  • प्रदेशमा अझै पुगेनन् कर्मचारी, बजेट खर्चमा चुनौती

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकार गठन भएको आठ महिना पूरा हुँदा पनि दरबन्दी अनुसारका कर्मचारीहरू पुगेका छैनन्। कर्मचारी अभावको समस्या सबैभन्दा बढी मन्त्रालय मातहतका  कार्यालयहरूले झेलिरहेका छन्। संगठन संरचनाअनुसार सुदूरपश्चिम प्रदेशमा २ हजार ६ सय १३ जनाको दरबन्दी ...

  • धान फलाउने किसान, मूल्य तोक्ने व्यापारी

    धनगढी : सरकारले धानको मूल्य निर्धारण गरे पनि कैलालीका किसानहरूले भने सस्तोमा धान बेच्न बाध्य भएका छन्। सरकारले तोकेको मूल्यमा व्‍यापारीहरूले धान खरिद नगरेपछि  किसानहरूले निकै सस्तो मूल्यमा धान बेच्न बाध्य भएका हुन्। प्रतिकिलो २३ रुपैयाँ तोकिएको धान १८ मा...

  • संघर्षका सारथि : सोचमानीको सीपले घर फर्किए देवबहादुर

    धनगढी : नेपाली समाजमा अहिले पनि महिलाले घरको काम मात्र गर्न सक्छन् भन्ने भ्रम छ। उनीहरू चुलाचौकाबाहेका अन्य काम नै गर्न सक्दैनन् भन्ने सबैको भ्रमणलाई चिर्न सफल भएकी छन्, धनगढी उपमहानगरपालिक–२ की सोचमानी चौधरी। केही वर्षअघिसम्म सोचमानी चौधरीको कामप्रति औला उठाउँने...

  • दशैँमा घर फर्कनेका गुनासा : ‘सीमामा सास्ती पाएर खल्लो लाग्याे’

    धनगढी : दशैँ मनाउन ४ वर्षपछि भारतको बैङलोरबाट नेपाल आएका बझाङका प्रेम बिकले सीमामा केही रकम दिएर मात्रै नेपाल प्रवेश पाए। ५ दिन लामो यात्राभन्दा नेपाल-भारत सीमा नाकामा धेरै समस्या झेलेको उनले बताए। ‘बैंङलोरदेखि आउँदा कहीँ कतै दुःख भएन तर ...

  • १७ विधेयक पारित गर्दै सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य

    धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बर्षे अधिवेशन मंगलबार अन्त्य भएको छ। जेठ २ बाट सुरु भएको अधिवेशन मंगलबार सकिएको हो। पहिलो अधिवेशन गत माघ २१ देखि बैशाख २० सम्म चलेको थियो। पहिलो अधिवेशनले तीन वटा विधेयक र एउटा प्रदेशसभा निवमावली पारित गरेको थियो। दोस्रो...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]