विश्वकप फुटबल २०१८

  • विश्वकपमा स्टार बनेका एम्बाप्पे

    जारी विश्वकपमानै सर्वाधिक युवा स्टार  केलियन एमबाप्पेले आफूलाई अन्तर्राष्ट्रिय फुटबलमा नयाँ स्टारको रुपमा स्थापित गरेका छन्। एम्बाप्पेले एन्टोनि ग्रिजम्यानसँग मिलेर दुबैले ४-४ गोल गर्दे फ्रानसलाई ८ गोल दिलाउँदा युवा स्टार एम्बाप्पेको चर्चा उत्कर्षमा छ। आमा अल्जेरिया र ...


  • अर्जेन्टिनी प्रशिक्षक साम्पाओलीको राजीनामा

    स्टार खेलाडीलाई विश्वकपमा राम्रोसँग परिचालन गर्न नसकेको आरोप खेपिरहेका अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले अर्जेन्टिनी फुटबल टोलीको जिम्मेवारी छाडेका छन्। अर्जेन्टिना फुटबल संघसँगको आपसी समझदारीपछि दुवै पक्ष सम्झौता अन्त्य गर्ने सहमती भएपछि उनले राजिनामा दिएका हुन्।...


  • सर्वोत्कृष्ट खेलाडी लुका मोड्रिच, युवा पुरस्कार एमबाप्पेलाई, ह्यारीलाई गोल्डेन बुट

    क्रोएसियाका कप्तान लुका मोड्रिचले विश्वकप २०१८ को गोल्डेन बल अवार्ड जितेका छन्। विश्वकप फुटबल २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै कप्तान मोड्रिचले उक्त अवार्ड हात पारेका हुन्। उनको उत्कृष्ट प्रदर्शन र नेतृत्वमा क्रोएसिया फाइनलसम्म पुगेको हो।  विश्वकप २०१८ मा उन...


  • फ्रान्स बन्यो विश्व विजेता

    विश्वकप २०१८ को उपाधी फ्रान्सले जितेको छ। आइतबार भएको फाइनलमा क्रोएसियालाई पराजित गर्दै फ्रान्सले दोस्रोपटक विश्वकपको ट्रफी उचालेको हो।  फ्रान्सले क्रोएसियालई फाइनलमा ४-२ गोल अन्तरले पराजित गरेको थियो।  फ्रान्सका लागि केइलिएन एमबाप्पेले ६५औँ, पउल प...


  • विश्वकप फाइनल : मान्डजुकिचले घटाए फ्रान्ससँगको गोल अन्तर

    विश्वकप २०१८ को फाइनलमा क्रोएसियाका मारियो मान्डजुकिचले गोल गर्दै फ्रान्ससँगको अग्रता घटाएका छन्।  लगातार एम्बाप्पे र पोग्बाले गोल गरेर क्रोएसियासँगको अग्रतालाई फ्रान्सले तेब्बर बनाएको स्थितिमा मान्डजुकिचले घटाएका हुन्। उनले ६९ औँ मिनेटमा गोल गर्दै अग्रतालाई क...


  • विश्वकप फाइनल : फ्रान्स तेब्बरको अग्रतामा, एमबाप्पे र पोग्बाको गोल

    विश्वकप २०१८ को फाइनलमा फ्रान्सले अग्रतालाई तेब्बर पारेको छ। फ्रान्सका केइलिएन एमबाप्पे र पउल पोग्बाले गोल गर्दै फ्रान्सको अग्रतालाई ४-१ मा पुर्‍याएका छन्।  एमबाप्पेले ६५औँ र पोग्बाले ५९औँ मिनेटमा गोल गर्दै अग्रतालाई तेब्बर बनाएका हुन्। यी दुई&nb...


  • विश्वकप फाइनल पहिलो हाफ : दुई गोल गरेको क्रोएसियाभन्दा एक गोल गरेको फ्रान्स अगाडि

    विश्वकप २०१८ को फाइनलको पहिलो हाफ सकिएको छ। पहिलो हाफमा क्रोएसियालर् दुई र फ्रान्सले एक गोल गर्‍यो। क्रोसियाले दुवै गोल आफ्नो पक्षमा भने गरेको होइन। उसले एक गोल आफ्नै पोष्टमा हानेको हो।  जसमा आत्मघाती र आफ्नो एक गोल गरेर फ्रान्सले अग्रता लिएको छ। फ्रान्सका ल...


  • विश्वकप फाइनल : फ्रान्सले पेनाल्टी मार्फत लियो अग्रता

    विश्वकप २०१८ को फाइनलमा क्रोएसियाका खेलाडीले डीबक्समा ह्यान्ड गर्न पुगेपछि फ्रान्सले पेनाल्टी मार्फत अग्रता लिएको छ। फ्रान्सका एन्टोनियो ग्रिजम्यानले पेनाल्टी मार्फत गर्दै खेललाई २-१ को अग्रतामा पुर्‍याएका छन्।  उनले ३९औँ मिनेटमा गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका ...


  • विश्वकप फाइनल : क्रोएसियाले फर्कायो बराबरी गोल, भिडियो

    विश्वकप २०१८ को फाइनलमा क्रोएसियाले बराबरी गोल फर्काएको छ। सुरुमा आत्मघाती गोल गरेर फ्रान्ससँग पछाडि परेको क्रोएसियाले इभान पेरिसिकको गोलमा बराबरी गरेको हो।  खेलको २८औँ मिनेटमा पेरिसिकले सुन्दर गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। यसअघि कर्नरबाट...


  • विश्वकप फाइनल : क्रोएसियाको आत्मघाती गोलमा फ्रान्सको अग्रता

    विश्वकप २०१८ को फाइनलमा क्रोएसियाले आत्मघाती गोल गर्दा फ्रान्सले अग्रता लिएको छ।  कर्नरबाट आएको बललाई क्लियर गर्ने क्रममा क्रोएसियाका मारियो मान्डजुकिकले गोल गर्न पुगेका हुन्।  खेलको १८औँ मिनेटमा फ्रान्सले अग्रता लिएको हो। फ्रान्सका ग्रिजम्यानले कर्नरबाट बल ल...


  • 'क्लोजिङ सेरमोनी'मा धमाका मचाउँदै यी स्टार

    विश्वकप फुटबल आइतबार क्रोएसिया र फ्रान्सबीचको फाइनलसँगै समापन हुँदै छ। समापन समारोहलाई भब्य बनाउनका लागि हलिउड स्टारहरूले आफ्नो प्रस्तुति दिने भएका छन्। जसमा अभिनेता तथा र्‍यापर विल स्मिथ, अमेरिकन गायक निकी जाम तथा इरा स्त्रेफीले आफ्नो प्रस्तुति दिने...


  • 'पुनम पाण्डेको उत्तेजक नृत्यसँगै विश्वकप फाइनल'मा प्रहरीले लगायो रोक

    काठमाडौं : भारतीय मोडेल पुनम पाण्डेको उत्तेजक नृत्यसँगै विश्वकप फाइनल हेर्ने काठमाडौंका युवाहरूको सपना पूरा नहुने भएको छ। दरबारमार्गको डेजा भू क्लबले गर्न लागेको उक्त कार्यक्रम दरबारमार्ग प्रहरीले रोकेको छ। यसअघि विश्व चर्चित डिजे मार्समेलो ल्याउने भनेर डेजा भू क्लबल...


  • हजारौं क्रोएसियनले आफ्नै मैदानबाट विश्वकप फाइनल हेर्दै

    सन् १९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र भएको क्रोएसिया अहिले अप्रत्यासित रुपमा विश्वकप फुटवल प्रतियाेगिताकाे फाइनलमा पुग्न सफल भयो। हुनत सन् १९९८ मा पहिलो पटक विश्वकपमा सहभागितामानै क्रोएसियाले विश्वलाई आश्चर्यचकित पार्दै सेमिफाइनलमा पुगेको थियो। जहाँ फ्रान्ससँग प...


  • विश्वकप फाइनल : को बन्ला च्याम्पियन ?

    विश्वकप फुटबलको महाकुम्भ आइतबार सकिँदैछ। रसियाको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि फाइनल खेल हुँदैछ। फाइनलमा युरोपेली टोलीहरु फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन्। २० वर्षअघि घरैमा भएको विश्वकपको फाइनलमा फ्रान्सले क्रोएसियालाई से...


  • बेल्जियमले तेस्रो स्थानमा रहँदै टुंग्यायो विश्वकप यात्रा, इंग्ल्यान्ड चौथो स्थानमा

    बेल्जियमले विश्वकप २०१८ को  तेस्रो स्थान सुनिश्चित गरेको हो। तेस्रो स्थानमा रहेर विश्वकप यात्रा टुंग्याएको बेल्जियमले इंल्यान्डलाई पराजित गरेर उक्त स्थान हासिल गरेको हो। शनिबार राति भएको खेलमा बेल्जियमसँग २-० गोल अन्तरले पराजित हुँदै इंल्यान्ड भने विश्वकप २०१८ को चौथ...


  • विश्वकप तेस्रो स्थान : इंग्ल्यान्डविरुद्ध बेल्जियमको अग्रता

    विश्वकप २०१८ को तेस्रो स्थानका लागि जारी खेलमा बेल्जियमले अग्रता लिएको छ। पहिलो हाफको खेल सकिँदासम्म बेल्जियमले इंग्ल्यान्डविरुद्ध अग्रता लिएको हो।  बेल्जियमले खेलको चौथो मिनेटमै गोल गर्दै अग्रता लिएको हो। बेल्जियमका थोमस म्यूनिएरले गोल गर्दै बेल्जियमलाई अग्रता दि...


  • तेस्रो स्थानको टिकट सस्तो

    विश्वकप फुटबलको तेस्रो स्थानको टिकट केही सस्तो गरिएपछि सबै टिकट बुक भएको आयोजकले जनाएको छ। विश्वकपबाट नाम चलेका टिमहरू बाहिरिएपछि सेमिफाइनलबाटै टिकटको मूल्य घटाइएको थियो। विश्वकपअघि आयोजकले सेमिफाइनलको भिआइपी सिटको ११ हजार ४ सय पाउन्ड राखेको ...


  • निराश छन् इंग्लिस समर्थक

    योपटक इंग्ल्यान्ड अनपेक्षित रूपमा सेमिफाइनलमा पुग्यो। इंग्ल्यान्ड सेमिफाइनलमा पुगेपछि धेरै इंग्लिस मिडियाले क्रोएसियालाई विपक्षी जस्तो व्यवहार नै गरेका थिएनन्। उनीहरूले लेखे ‘१९६६ पछि इंग्ल्यान्डले उपाधि जित्दै छ। अब त्यसको घोषणा मात्र हुन बाँकी छ। किनकि हाम्रो ...


  • कारबाहीबाट बच्न भिडाले मागे माफी

    विभिन्न राजनीतिक अर्थ झल्कने अभिव्यक्ति दिएपछि फिफाको अनुशासन कमिटीको अनुसन्धानमा रहेका क्रोएसियन डिफेन्डर डोमागोज भिडाले कारबाहीबाट बच्ने उद्द‍ेश्यसहित माफी मागेका छन्। इंग्ल्यान्डमाथि जित निकालेपछि भिडाले युक्रेन समर्थकलाई जितको उपहार भनी कमेन्ट गरेका...


  • विश्वकप फुटबल : तेस्राे स्थानका लागि भिड्दै बेल्जियम र इंग्ल्याण्ड

    विश्वकप फुटबलअन्तर्गत शनिवार तेस्रो स्थानका लागि बेल्जियमविरुद्ध इंग्ल्याण्ड मैदानमा उत्रिँदैछ। समूह जीमा रहेका दुवै टोलीले समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिस्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो।  त्यसैले समूह चरणमा इंग्ल्याण्ड समूह चर...


सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]