समाज

कालीगण्डकी नदीमा एक बेपत्ता, एकको उद्धार

असार १३, २०७६

    तनहुँ : देवघाट गाउँपालिका–५ स्थित कालीगण्डकी नदीमा बिहीबार एक जना बेपत्ता भएका छन्।

    काली गण्डकी नदीमा पौडी खेल्ने क्रममा काठमाडौं बनस्थलीका २१ वर्षीय किरण घिमिरे बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। 

    लामिछानेका अनुसार चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमा रहेको मामाघर आएका किरण पौडी खेल्न जाँदा नदीले बगाएको हो। उनीसँगै गएका मामाका छोरा २३ वर्षीय शिवहरि सुवेदीलाई भने स्थानीयवासीले उद्धार गरिएका छन्।

    बेपत्ता किरणको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]