|

काठमाडौं : साताको पहिलो दिन मूल्य प्रतितोला २३ सय रुपैयाँले घटेको छ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज २३ सयले घटेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार ५ सय रुपैयाँ रहेको छ। साथै, चाँदी प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.