|

काठमाडौं :विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड, भिभोको नेपालमा चौथो वार्षिकोत्सवको अवसरमा समस्त पार्टनर र उपभोक्ताहरूले प्रदान गरेको सहयोग र विश्वासका लागि कृतज्ञता ज्ञापन गरेको छ। भिभो ब्राण्ड बजारमा स्मार्ट फोनको लाडकष्ट स्तरमा पुगेको र अत्याधिक बिक्री हुने स्मार्टफोन बनेको छ। 

छोटो अवधिमा भिभो स्मार्टफोनको प्रयोग अत्यधिक भएकोले यसले नयाँ कीर्तिमान कायम गरेको भिभोले जनाएको छ। चौथो वार्षिकोत्सव समारोहको अवसरमा भिभोले विशेष जमघटको आयोजना गरेको छ। उक्त समारोहमा प्रभावकारी के ओएसहरु स्टेकहोल्डर र चाण्ड एम्बासेडर प्रदीप खड्काको उपस्थितिमा गौरवपूर्ण रुपमा गरिदै आएको सेल्स कार्निभलको उद्घाटन गरिएको थियो।

उक्त अवसरमा बजारमा नयाँ प्रवेश गरेको बाई सिरिजअन्तर्गतको वाई १५ स्मार्टफोनको लन्च पनि प्रदीप खड्काले गरे। भिभोले निरन्तर रूपमा लय प्रविधिमा आधारित र ग्राहकको क्षमताले भ्याउने स्मार्टफोनहरू ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको छ।

एस‍‍.ई. मी २१.भीर ईर बाई १२ एस को खरीदमा ल्यापटप, हेडफोन, भी २१ ई आयाण्डसेट चल्युट्थ स्पीकरर इएरबडस् जस्ता आकर्षक उपहारहरु जित्ने मौका पाउनसक्ने छन। यो अवधिमा भीभोको फोनखरिद गर्ने हरेक ग्राहकहरुले निर्धारित समय भन्दाथप ६ महिनाको बाराष्टी पाउन सक्ने कम्पनीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.